ललितपुर महानगरको नीतिः ‘जनताको कर, जनतालाई खबर’ बुधबार, असार ५, २०८१
-1718803597.jpg)
पश्चिम सेती र सेती नदी–६ जलविद्युत् आयोजनाको काम अघि बढ्यो बुधबार, असार ५, २०८१ भारतीय कम्पनी एनएचपिसी लिमिटेडले पश्चिम सेती र सेती नदी–६ (एसआर–६) जलविद्युत् आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) मस्यौदा लगानी बोर्डलाई बुझाएको छ।
-1718617362.jpg)
निर्वाचन विवाद- पुनः मतदानको माग गर्ने झलनाथसहित ३ जनाको रिट खारेज बुधबार, असार ५, २०८१ पूर्व प्रधानमन्त्री एवं एकीकृत समाजवादीका नेता झलनाथ खनालले निर्वाचन परिणाम बदर गर्दै पुनः मतदान गर्न माग गर्दै दायर गरेको रिट खारेज भएको छ। बुधबार झलनाथसहित निर्वाचनको परिणाम चित्त नबुझी त्यसकोविरुद्ध परेकाे रिट सर्वोच्चको संवैधानिक इजलासमा पेसी तोकिएको थियो। प्रधानन्यायाधीश विश्वभरप्रसाद श्रेष्ठसहित न्यायाधीशहरू प्रकाशमान सिंह राउत, सपना प्रधान मल्ल, प्रकाशकुमार ढुङ्गाना...
-1718801226.jpg)
‘ब्लुबुक’ किर्ते गर्दै अर्काको गाडी बिक्री, चार जना पक्राउ बुधबार, असार ५, २०८१ सवारीधनी दर्ता किताब (ब्लुबुक) किर्ते गरेर गाडी किनबेच गरेको आरोपमा प्रहरीले काठमाडौंको चाबहिलबाट चार जनालाई पक्राउ गरेको छ।

संसद् सचिवालयका कर्मचारीहरुको असहयोगपछि प्रतिनिधि सभा बैठक स्थगित बुधबार, असार ५, २०८१ संघीय संसद् सचिवालयका कर्मचारीहरुको असहयोगका कारण प्रतिनिधि सभा बैठक स्थगित भएको छ। विभिन्न ११ बुँदे माग राखेर संसद् सचिवालयका कर्मचारीहरुले आन्दोलन गरिरहेका छन्। तर सभामुखले त्यसको वेबस्ता गर्दै बैठक सञ्चालन गर्दै आइरहेका थिए।आज बसेको प्रतिनिधि सभा बैठकमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र युवा तथा खेलकुद मन्त्रालयबारे बजेटमा उठेका प्रश्नहरुको...
कर्णाली प्रदेश सभा बैठकमा कांग्रेसको अवरोध बुधबार, असार ५, २०८१ प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधपछि कर्णाली प्रदेशसभाको बैठक स्थगित भएको छ।कर्णाली प्रदेशसभाको आजको बैठकको सुरुमा नेपाली कांग्रेस प्रदेशसभा दलका प्रमुख सचेतक हिक्मतबहादुर विष्टले सरकारले ल्याएको बजेटमा आवश्यक संशोधन तथा उठाएका विषयको जवाफ आउनुपर्ने धारणा राखे। कांग्रेसको धारणापछि जवाफका लागि आर्थिक मामिला तथा योजनामन्त्री महेन्द्र केसी रोष्टममा पुग्ने बित्तिकै...

समस्याग्रस्त तीन सहकारीले गरे पीडितको बचत रकम फिर्ता बुधबार, असार ५, २०८१ भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले पहिलो चरणमा समस्याग्रस्त घोषणा भएका सहकारीका निक्षेपकर्ताको बचत फिर्ता गराउने अभियानलाई तीव्रता दिएका छन्।

स्काउटमा सुधार आवश्यक छ: मन्त्री श्रेष्ठ बुधबार, असार ५, २०८१ युवा तथा खेलकुद मन्त्री विराज भक्त श्रेष्ठले नेपाल स्काउटले आफूलाई समय सापेक्ष परिवर्तन गर्नुपर्ने बेला भएको बताएका छन्।

कांग्रेस प्रमुख सचेतक भन्छन्– बजेटको मुलमर्ममा नै त्रुटी देखियो, ‘रिराइट’ गर्नुपर्छ बुधबार, असार ५, २०८१ प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले बजेटको मूल मर्ममा नै त्रुटी रहेको टिप्पणी गरेका छन्। बजेट कसले पायो पाएन भन्ने भन्दा पनि मुल मर्ममा नै त्रुटी रहेको तर त्यसमा प्रतिपक्ष मौन रहेको समेत बताए। बुधबार बसेको प्रतिनिधि सभा बैठकबाट बाहिरिएका लेखकले पत्रकारहरुसँग बोल्दै सो कुरा बताएका हुन्। ...

बङ्गुरपालनबाट मनग्य आम्दानी बुधबार, असार ५, २०८१ घोराही उपमहानगरपालिका–१७ गैरागाउँका ठाकुरप्रसाद चौधरीको मुख्य पेसा बङ्गुरपालन हो। उनले यो व्यवसाय गरेको पनि १२ वर्ष भइसक्यो। स्वदेशमै बसेर केही गर्नुपर्छ भन्ने सोचका साथ कृषि पेसामा बङ्गुरपालन रोजेको उनी बताउछन्। उमेरले ३५ वर्ष पुगेका ठाकुरले रमन बङ्गुर तथा कृषि फर्ममार्फत व्यवसाय गर्दै आएका छन्।
-1715336280.jpg)
संस्कृति संरक्षण र दस्तावेजीकरण नीतिमा पर्यटन मन्त्रीको जोड बुधबार, असार ५, २०८१ संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले संस्कृति संरक्षण र दस्तावेजीकरणको लागि नीतिलाई प्राथमिकताका साथ कार्यान्वयनमा जोड दिइएको बताएका छन्।

शुक्रबारदेखि मेलम्चीको पानी काठमाडौं नआउने बुधबार, असार ५, २०८१ मेलम्ची खानेपानी विकास समितिले बर्खायाममा मेलम्ची नदीमा पानीको बहाव बढ्दा बाढीको जोखिम बढ्न सक्ने भन्दै शुक्रबारदेखि आयोजनाअन्तर्गत सुरुङको मूलद्वार बन्द गरिने जनाएको छ।बागमती प्रदेशमा मनसुन सक्रिय भइसकेकाले मेलम्ची नदीमा पानीको बहाव बढी हुँदा बाढीको खतराका साथै नदी धमिलिन सक्ने भन्दै सिन्धुपाल्चोकको अम्बाथानस्थित मेलम्ची खानेपानी आयोजनाको सुरुङको मूलद्वार बन्द सम्भावना...
-1714474494.jpg)
भरूवा बन्दुकसहित दुई जना पक्राउ बुधबार, असार ५, २०८१ प्रहरीले देशका विभिन्न स्थानबाट भरुवा बन्दुकसहित २ जनालाई पक्राउ गरेको छ।









