News Griha :: न्यूजगृह
इङ्ल्यान्डलाई वेस्ट इन्डिजले दियो १८१ रनको लक्ष्य
इङ्ल्यान्डलाई वेस्ट इन्डिजले दियो १८१ रनको लक्ष्य वेस्ट इन्डिजका लागि ३४ बलको सामना गेका जोनसन चाल्सले ३८ रन बनाए । यस्तै,  ३२ बल खेलेका किकोलस पुरन र १७ बलको सामना गरेका रोभम्यान पावेलले ३६–३६ रन बनाउँदा १३ बल खेलेर २३ रन जोडेका ब्रेन्डन किङ रिटायर्ड हर्ट भए। शेरफेन रदरफोर्ड २८ र रोमारियो शेफर्डले अविजित ५ रन बनाए...
बढ्यो डलर, युरो र पाउन्डको मूल्य 
बढ्यो डलर, युरो र पाउन्डको मूल्य  राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ २४ पैसा र बिक्री दर १३३ रुपैयाँ ८४ पैसा रहेको छ । बुधबार डलर एकको खरिद दर १३३ रुपैयाँ १६ पैसा र बिक्री दर १३३ रुपैयाँ ७६ पैसामा कारोबार भएको थियो । 
युरोकप: स्विट्जरल्याण्ड र स्कटल्याण्ड बराबरीमा रोकिए
युरोकप: स्विट्जरल्याण्ड र स्कटल्याण्ड बराबरीमा रोकिए जारी युरोकप अन्तर्गत स्विट्जरल्याण्ड र स्कटल्याण्ड बराबरीमा रोकिएका छन् ।गएराती सम्पन्न खेलमा समूह ए अन्तर्गत स्विट्जरल्याण्ड र स्कटल्याण्ड एक–एक गोलको बराबरीमा रोकिएका हुन् ।
पशुपतिको भेटी चोरी: पाँच आरोपित पुर्पक्षका लागि कारागार चलान
पशुपतिको भेटी चोरी: पाँच आरोपित पुर्पक्षका लागि कारागार चलान पशुपतिनाथ मन्दिरको भेटी चोरीमा संलग्न भएको अभियोगमा पक्राउ परेका ६ मध्ये पाँचजनालाई काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ। बुधबार जिल्ला न्यायाधीश कपिलमणि गौतमको एकल इजलासले थुनछेक बहसपछि पशुपति क्षेत्र विकास कोषका नायब सुब्बा नवराज ढोडारी, मन्दिरका ब्राह्मण नवराज घिमिरे, सञ्जय कपाली, कुमार दमाइ र अनिल परियारलाई...
लगातार दोस्रो जितपछि जर्मनी युरोकपको नकआउट चरणमा
लगातार दोस्रो जितपछि जर्मनी युरोकपको नकआउट चरणमा जर्मनीको जितमा जामल मुसियाला र इक्के गुनडोगानले एक एक गोल गरेका थिए । 
प्रतिनिधि सभामा आज प्रधानमन्त्रीसँग सांसदहरूको प्रश्नोत्तर
प्रतिनिधि सभामा आज प्रधानमन्त्रीसँग सांसदहरूको प्रश्नोत्तर प्रतिनिधि सभा बैठक बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सँग प्रश्नोत्तर हुँदैछ।
पूर्वी नेपालका केही जिल्लामा भारीदेखि हल्का वर्षाको सम्भावना, अन्यत्रको मौसम कस्तो रहला ?
पूर्वी नेपालका केही जिल्लामा भारीदेखि हल्का वर्षाको सम्भावना, अन्यत्रको मौसम कस्तो रहला ? कोशी र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेकोले यस क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयका जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन पनि महाशाखाले अनुरोध गरेको छ ।
‘सुपर ८’ को पहिलो खेलमा अमेरिका दक्षिण अफ्रिकासँग पराजित
‘सुपर ८’ को पहिलो खेलमा अमेरिका दक्षिण अफ्रिकासँग पराजित आईसीसी टी२० विश्वकप अन्तर्गत सुपर ८ को पहिलो खेलमा आयोजक अमेरिका दक्षिण अफ्रिकासँग पराजित भएको छ। गएराति भएको खेलमा दक्षिण अफ्रिकाले अमेरिकालाई १८ रनले पराजित गर्दै विश्वकपको सेमिफाइनलमा पुग्ने सम्भावना बलियो बनाएको छ।
युरोकप: क्रोएसिया र अल्वानियाको रोमाञ्चक बराबरी
युरोकप: क्रोएसिया र अल्वानियाको रोमाञ्चक बराबरी युरोकप–२०२४ अन्तर्गत बुधबार भएको समूह 'बी'को खेलमा क्रोएसिया र अल्वानियाले २–२ को रोमाञ्चक बराबरी खेलेका छन् । ह्याम्वर्गमा भएको खेलमा दुवै टोलीले अग्रता लिएपनि कायम राख्न सकेनन् ।
नेपाली सेनाका कर्नेल दिरेन्द्रकुमार मल्ल सेवाबाट बर्खास्त
नेपाली सेनाका कर्नेल दिरेन्द्रकुमार मल्ल सेवाबाट बर्खास्त जन्म मिति विवादमा समरी सैनिक जनरल अदालतले मल्ललाई मंगलबार बर्खास्त गर्ने तर भविष्यमा सेना बाहेक अन्य कुनै सरकारी नियुक्तिमा जान पाउने बाटो भने खुल्लै राखेर फैसला सुनाएको हो। 
सिधा कुरा अनलाइनको विवाद बृहत् पूर्ण इजलासमा सुनुवाइ हुने
सिधा कुरा अनलाइनको विवाद बृहत् पूर्ण इजलासमा सुनुवाइ हुने न्यायाधीशहरू कुमार चुँडाल र विनोद शर्माको संयुक्त इजलासले आज न्यायिक व्याख्याको आवश्यकता भएको उल्लेख गर्दै बृहत् पूर्ण इजलासमा सुनुवाइका लागि आदेश गरेको हो ।
स्वास्थ्य मन्त्रालयको बजेटबारे उठेको प्रश्नमा मन्त्री यादवको यस्तो जवाफ
स्वास्थ्य मन्त्रालयको बजेटबारे उठेको प्रश्नमा मन्त्री यादवको यस्तो जवाफ स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप यादवले आधारभूत स्वास्थ्य सेवा र विशिष्टिकृत सेवा सबल बनाउन मन्त्रालयले दत्तचित्त भएर काम गरिरहेको बताएका छन्। 
Weather Update