News Griha :: न्यूजगृह
बढ्यो डलर, युरो र पाउन्डको मूल्य 

काठमाडौं— नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।

राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ २४ पैसा र बिक्री दर १३३ रुपैयाँ ८४ पैसा रहेको छ । बुधबार डलर एकको खरिद दर १३३ रुपैयाँ १६ पैसा र बिक्री दर १३३ रुपैयाँ ७६ पैसामा कारोबार भएको थियो । 

यस्तै, युरो एकको खरिद दर १४३ रुपैयाँ २३ पैसा र बिक्री दर १४३ रुपैयाँ ८८ पैसा तोकिएको छ । बिहीबार युरोको खरिद दर १४२ रुपैयाँ ६८ पैसा र बिक्री दर १४३ रुपैयाँ ३२ पैसा तोकिएको थियो । 

आज, बेलायती पाउन्ड एकको खरिद दर १६९ रुपैयाँ ६१ पैसा र बिक्री दर १७० रुपैयाँ ३७ पैसा पुगेको छ  । बुधबार पाउन्ड एकको खरिद दर १६८ रुपैयाँ ९३ पैसा र बिक्री दर १६९ रुपैयाँ ६९ पैसामा कारोबार भएको थियो ।
आज अस्ट्रेलियन डलर एकको खरिद दर ८८ रुपैयाँ ८८ पैसा रहेको छ भने बिक्री दर ८९ रुपैयाँ २८ पैसा रहेको छ । 

त्यस्तै, कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५४ पैसा र बिक्री दर ३६ रुपैयाँ ७१ पैसामा कारोबार भइरहेको छ ।   

CurrencyUnitBuySell

USD (U.S. Dollar)

1133.24133.84

EUR (European Euro)

1143.23143.88

GBP (UK Pound Sterling)

1169.61170.37

CHF (Swiss Franc)

1150.66151.33

AUD (Australian Dollar)

188.8889.28

CAD (Canadian Dollar)

197.1797.61

SGD (Singapore Dollar)

198.6699.10

JPY (Japanese Yen)

108.448.48

CNY (Chinese Yuan)

118.3618.44

SAR (Saudi Arabian Riyal)

135.5235.68

QAR (Qatari Riyal)

136.5436.71

THB (Thai Baht)

13.633.65

AED (UAE Dirham)

136.2836.44

MYR (Malaysian Ringgit)

128.3128.44

KRW (South Korean Won)

1009.659.70

SEK (Swedish Kroner)

112.7912.84

DKK (Danish Kroner)

119.2019.29

HKD (Hong Kong Dollar)

117.0717.15

KWD (Kuwaity Dinar)

1434.65436.61

BHD (Bahrain Dinar)

1353.50355.09

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बिहीबार, असार ६, २०८१  ०८:१८
Weather Update