उत्तर कोरियापछि भियतनाम पुगे पुटिन बिहीबार, असार ६, २०८१
![संसद्मा प्रधानमन्त्रीसँग प्रश्नोत्तर [लाइभ]](https://newsgriha.com/uploads/posts/house quation answer- pm-dahal and mp1684398503.jpg)
संसद्मा प्रधानमन्त्रीसँग प्रश्नोत्तर [लाइभ] बिहीबार, असार ६, २०८१ संघीय संसद्अन्तर्गत प्रतिनिधि सभा बैठक सुरु भएको छ। आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सदनमा सांसदले उठाएका प्रश्नको जवाफ दिनेछन्।

सुनचाँदीको मूल्य बढ्यो, तोलाको कति पुग्यो ? बिहीबार, असार ६, २०८१ आज नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । बिहीबार सुन प्रतितोला ६ सयले बढेर १ लाख ४२ हजार ८ सय रुपैयाँमा कारोबार भएको छ । यस अघि बुधबार छापावाल सुन प्रतितोला एक लाख ४२ हजार २ सयमा कारोबार भएको थियो ।

भोलि बिहानदेखि कोपा अमेरिका, पहिलो खेलमा अर्जेन्टिना र क्यानडा खेल्दै बिहीबार, असार ६, २०८१ दक्षिण अमेरिकी देशको प्रतिष्ठित फुटबल प्रतियोगिता कोपा अमेरिका भोलि बिहानदेखि सुरु हुँदै छ ।कोपा अमेरिकाको ४८औं संस्करणको उद्घाटन खेलमा अर्जेन्टिना र क्यानडा खेल्दै छन् । यो खेल नेपाली समय अनुसार बिहान ५:४५ बजेदेखि हुँदै छ ।

जीबी राईको लोकेसन पत्ता लागिसक्यो- गृहमन्त्री लामिछाने बिहीबार, असार ६, २०८१ बिहीबार बिहान चितवन पुगेका गृहमन्त्री लामिछानेले पत्रकारहरूसँग कुरा गर्दै आफू मलेसियाका गृहमन्त्री सैफुद्दिन नसुतन इस्माइलसँग लगातार सम्पर्कमा रहेको र त्यहाँका गृहमन्त्री सैफुद्दिनले जीबी राईको लोकेसन कन्फर्म गरिसकेको बताए ।

धादिङमा जीप दुर्घटना, एक जनाको मृत्यु बिहीबार, असार ६, २०८१ सिद्धलेक गाउँपालिका–२ नलाङ स्थित खिर्रेमा ज १ ज ४४४ नम्बरको जीप दुर्घटना हुँदा नलाङ पोखरी गाउँका ५२ वर्षीय लोकबहादुर गुरुङ मृत्यु भएको प्रहरीले जनाएको छ।

गर्मीले मक्का पुगेका ५७७ हज यात्रीको मृत्यु बिहीबार, असार ६, २०८१ साउदी अरेबियाको मक्कामा जुन १२ देखि जुन १९ सम्म गर्मीका कारण ५७७ हज यात्रीको मृत्यु भएको छ । गत वर्ष यो संख्या २४० थियो । जुन १७ मा मक्काको ग्रान्ड मस्जिदमा ५१.८ डिग्री सेल्सियस तापक्रम रेकर्ड गरिएको थियो।द गार्डियनको रिपोर्टका अनुसार मारिनेमा ३२३ इजिप्टका र ६० जना जोर्डनका नागरिक...

बागमती प्रदेशसभामा आजदेखि बजेटमा छलफल बिहीबार, असार ६, २०८१ आज बिहान ११ बजे सुरु हुने बैठकमा आगामी आवको बजेट वक्तव्य तथा विभिन्न मन्त्रालयलाई विनियोजन भएको बजेटमा छलफल हुने प्रदेशसभा सचिवालयका सचिव कृष्णहरि खड्काले बताए।

टी२० विश्वकप: वेस्ट इन्डिजमाथि इङ्ल्याण्ड ८ विकेटले विजयी बिहीबार, असार ६, २०८१ इङ्ल्याण्डले जारी टी२० विश्वकपको सुपर आठमा वेस्ट इन्डिजलाई पराजित गरेको छ । बिहीबार बिहान सम्पन्न खेलमा इङ्ल्याण्डले वेस्ट इन्डिजलाई ८ विकेटले पराजित गरेको हो ।वेस्ट इन्डिजले दिएको १८१ रनको लक्ष्य पछाएको इङ्ल्याण्डले १७.३ ओभरमा २ विकेट गुमाउँदै लक्ष्य पुरा गरेको थियो ।

टी२० वरीयतामा दीपेन्द्रको छलाङ, अलराउन्डरतर्फ तीन स्थान सुधार गर्दै पुगे छैटौँ स्थानमा बिहीबार, असार ६, २०८१ नेपाली राष्ट्रिय क्रिकेट टिमका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आईसीसी टी२० वरीयतामा छलाङ मारेका छन् ।उनी टी२० अन्तर्राष्ट्रियको अलराउन्डरको वरीयतामा तीन स्थान सुधार गर्दै छैटौँ स्थानमा पुगेका छन्। ऐरीले भारतका हार्दिक पाण्ड्या इङ्ग्ल्याण्डका मोइन अलीलाई पनि पछि पारेका छन्।

वायु प्रदुषणले ८१ लाखको ज्यान गएको रिपोर्ट सार्वजनिक बिहीबार, असार ६, २०८१ २१औँ शताब्दीलाई विकासको शताब्दीमा एसियाको शताब्दी भनिन्छ भने समस्याको शताब्दी पनि भन्नु गलत हुनेछैन । विशेष गरी जब यो वातावरण, प्रदूषण र प्राकृतिक प्रकोपको कुरा आउँछ । आज विकासोन्मुख देश प्रदूषणको समस्यासँग लडिरहेका छन् । सन् २०२१ मा विश्वभर वायु प्रदूषणका कारण ८१ लाख मानिसको ज्यान गएको तथ्यबाट यसको गम्भीरता...

राहुल मोदीसँग प्रेम सम्बन्धमा अभिनेत्री श्रद्धा कपुर बिहीबार, असार ६, २०८१ बलिउड अभिनेत्री श्रद्धा कपुर आफ्नो निजी जीवनलाई लिएर धेरै जसो चर्चामा रहने गर्दछिन् ।

गण्डकी प्रदेशमा छ वर्षमा ६३ झोलुङ्गे पुल निर्माण बिहीबार, असार ६, २०८१ गण्डकी प्रदेश सरकारको लगानीमा बितेका छ वर्षमा ६३ झोलुङ्गे पुल निर्माण भएका छन् भने दश वटा झोलुङ्गे पुल निर्माणाधीन छन् । प्रदेश पूर्वाधार निर्देशनालयका अनुसार चालु आर्थिक वर्षमा थप चार झोलुङ्गे पुलको बहुवर्षीय ठेक्काका लागि स्रोत सुनिश्चित गरिएको छ । प्रदेशका ११ वटै जिल्लामा गरी थप ५१ झोलुङ्गे पुल निर्माण...









