News Griha :: न्यूजगृह
सङ्खुवासभामा बाढीले पक्की पुल बगायो, आवागमन ठप्प
सङ्खुवासभामा बाढीले पक्की पुल बगायो, आवागमन ठप्प जिल्लाको भोटखोला गाउँपालिका जोड्ने इकुवा खोलाको पक्की पुल बगाएको छ। गएराति अविरल वर्षासँगै आएको बाढीपहिरोले इकुवा खोलामाथिको पक्की पुल बगाएको हो। मकालु गाउँपालिका–३ स्थित इकुवा खोलाको पुल बगाउँदा भोटखोला गाउँपालिकासम्मको आवागमन ठप्प भएको छ। 
माधव नेपाल भन्छन्– हाम्रो कारण गठबन्धन टुट्दैन 
माधव नेपाल भन्छन्– हाम्रो कारण गठबन्धन टुट्दैन  नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले मुलुकको विकास र जनचाहना सम्बोधनका लागि आफ्नो दलले सरकारसँग सहकार्य गरेको बताएका छन्। 
कोकिनका क्याप्सुल निलेर नेपाल आउने गिरोह पक्राउ, साढे ४ केजी कोकिन बरामद 
कोकिनका क्याप्सुल निलेर नेपाल आउने गिरोह पक्राउ, साढे ४ केजी कोकिन बरामद  प्रहरीले अवैध लागुऔषध साढे ४ केजी कोकिनसहित ४ जना विदेशी नागरिकहरुलाई पक्राउ गरेको छ। लागुऔषध ब्युरोले आज पत्रकार सम्मेलन गर्दैै विभिन्न मितिमा पक्राउ परेका उनीहरुबारे जानकारी दिएको हो।ब्युरोका अनुसार पक्राउ पर्नेहरुमा तान्जानिया घर भएका ६८ वर्षीय डोनाल्ड ज्याक्सन माबुगा, बोलिभिया घर भएकी ३३ वर्षीया लाउरा क्रुज टिकोना, भेनेजुयलाका ३९...
धेरै लिची खानुहुन्छ? यस्ता छन् विज्ञका सुझाव 
धेरै लिची खानुहुन्छ? यस्ता छन् विज्ञका सुझाव  के लिची स्वास्थ्यको लागि हानिकारक छ? सोझो जवाफ छ, हानिकारक छैन। तर यसको ज्यादा सेवन नगर्न विज्ञहरुको सुझाव रहेको छ। 
आइतबारसम्म देशभर मनसुन फैलिने
आइतबारसम्म देशभर मनसुन फैलिने आगामी आइतबारसम्म देशभर मनसुन फैलिने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान माहाशाखाले जनाएको छ।महाशाखाकी मौसमविद् प्रतिमा मानन्धरका अनुसार आजसम्म मनसुन मुलुकको पूर्वी भू–भाग हुँदै लुम्बिनी प्रदेशसम्म पुगेको छ। समान्यतया जुन १३ मा मनसुन नेपाल भित्रिने भए पनि यसवर्ष जुन १० मा मनसुन मुलुकको पूर्व क्षेत्रबाट भित्रिन...
यस वर्षको एसईई आगामी चैत ७ गतेबाट सञ्चालन हुने [तालिकासहित]
यस वर्षको एसईई आगामी चैत ७ गतेबाट सञ्चालन हुने [तालिकासहित] राष्ट्रिय परीक्षा बोर्डले २०८१ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) आगामी चैत ७ गतेबाट सञ्चालन गर्ने भएको छ। परीक्षा नियन्त्रण कार्यालयले यस वर्षको शैक्षिक तालिका सार्वजनिक गर्दै सो कुरा जानकारी गराएको हो। बोर्डले पहिलोपटक मितिसहितको तालिका सार्वजनिक गर्दै आगामी ७ गतेदेखि एसईई परीक्षा हुने जनाएको हो। 
कप्तान रोहित भन्छन्– विश्वकपमा नेपालका लागि ‘नाइट गेम’ र ‘पीच’ बाधक बन्यो 
कप्तान रोहित भन्छन्– विश्वकपमा नेपालका लागि ‘नाइट गेम’ र ‘पीच’ बाधक बन्यो  नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले अमेरिका र वेस्ट इन्डिजमा ब्याटिङ पीच असहज भएको बताएका छन्। नवौं संस्करणको टी–२० विश्वकपमा सहभागी भएर स्वदेश फर्किएपछि बिहीबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले ब्याटिङका लागि पीच असहज भएको र आफूहरुलाई ‘नाइट गेम’ खेल्ने बानी नपरेको अनुभव बाँडेका हुन्। 
शेयर बजारमा दोहोरो अंकको गिरावट, कारोबार रकम बढ्यो 
शेयर बजारमा दोहोरो अंकको गिरावट, कारोबार रकम बढ्यो  शेयर बजारमा दोहोरो अंकका गिरावटका बाबजुद बिहीबार कारोबार रकम भने बढेको छ। बजार परिसूचक १०.४४ अंकको गिरावट २०६८.३१ बिन्दुमा रह्यो। 
के छ मस्को र प्योङयाङबीचको सात बुँदे सहमतिमा?  
के छ मस्को र प्योङयाङबीचको सात बुँदे सहमतिमा?   रुस र उत्तर कोरियाले आफ्नो सार्वभौमसत्ता र सुरक्षालाई खतरामा पार्न सक्ने तेस्रो देशहरूसँग कुनै पनि सम्झौता नगर्ने प्रतिबद्धता जनाएका छन्।रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको प्योङयाङको राजकीय भ्रमणका क्रममा हस्ताक्षर भएको बृहत् रणनीतिक साझेदारीमा यस्तो सहमति भएको रुसी समाचार एजेन्सी तासले जनाएको छ।
कांग्रेस प्रवक्ता डा. महत भन्छन्– अब संविधान संशोधन गर्ने बेला आयो 
कांग्रेस प्रवक्ता डा. महत भन्छन्– अब संविधान संशोधन गर्ने बेला आयो  नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले अब संविधान संशोधनको विषयमा प्रवेश गर्नुपर्ने बेला आएको बताएका छन्। बिहीबार लैंगिक समानता अभिवृद्धिका लागि नेपाल महिला संघको भावी कार्ययोजना निर्माण विषयक कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै उनले समावेशिता, समानुपातिकता प्रत्यक्ष निर्वाचनबाट मात्र सम्भव भएको भन्दै त्यसको लागि संविधान संशोधनको विषयमा प्रवेश गर्नुपर्ने बताए। 
यो वर्ष पनि नबन्ने भयो कमला नदीमा पुल
यो वर्ष पनि नबन्ने भयो कमला नदीमा पुल धनुषा र सिरहालाई जोड्ने कमला पुल यस वर्ष पनि नबन्ने भएको छ। निर्माण सम्पन्न भएर उद्घाटन हुनुअगावै भासिएको उक्त पुल तीन वर्ष बितिसक्दा पनि निर्माण हुनसकेको छैन।गत चैत १८ गते पुलको निरीक्षण गर्दै भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले ठेकेदारलाई असार १५ गतेसम्म पुल निर्माण सम्पन्न गर्न निर्देशन दिएका...
श्री एअरको काठमाडौं–भरतपुर परीक्षण उडान सफल  
श्री एअरको काठमाडौं–भरतपुर परीक्षण उडान सफल   श्री एअरलाइन्सले काठमाडौं–भरतपुर परीक्षण उडानमा सफलता पाएको छ। बिहीबार बिहान काठमाडौंबाट उडेको श्री एअरको ‘क्यु४०० ड्यास८’ कल साइनको विमान भरतपुर विमानस्थल अवतरण गरेको हो।  
Weather Update