News Griha :: न्यूजगृह
कर्णाली प्रदेशसभामा बिहीबार जे देखियो...
कर्णाली प्रदेशसभामा बिहीबार जे देखियो... कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको चौथो अधिवेशनको १५औँ बैठक बस्नुपूर्व बिहीबार प्रदेशसभा सदस्यहरू भवन परिसरमा एक आपसमा गफ गरिरहेका थिए ।उनीहरूको गफ आर्थिक वर्ष २०८१/०८२ को विनियोजित बजेट र त्यसको सन्तुलन तथा समन्यायिकतामा केन्द्रित थियो ।
कोपा अमेरिकामा अर्जेन्टिनाको विजयी सुरुवात
कोपा अमेरिकामा अर्जेन्टिनाको विजयी सुरुवात अर्जेन्टिनाले कोपा अमेरिकामा विजयी सुरुवात गरेको छ । आजदेखि सुरु भएको ४८औं कोपा अमेरिकाको उद्घाटन खेलमा अर्जेन्टिनाले क्यानडालाई २-० गोल अन्तरले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको हो ।
कांग्रेस संसदीय दलको बैठक बस्दै
कांग्रेस संसदीय दलको बैठक बस्दै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्ने भएको छ । सङ्घीय संसद् भवनको ल्होत्से हलमा दिउँसो ३ बजेका लागि दलको बैठक बोलाइएको हो । 
अमेरिकी डलरको मूल्य बढ्यो, पाउन्डको घट्यो, अरु विदेशी मुद्राको के भयो?
अमेरिकी डलरको मूल्य बढ्यो, पाउन्डको घट्यो, अरु विदेशी मुद्राको के भयो? आज अमेरिकी, युरो, अस्ट्रेलियन डलर, दिनारसहित धेरैजसो विदेशी मुद्राको मूल्य बढ्दा पाउन्डसहित केही विदेशी मुद्राको मूल्य भने घटेको छ। 
डेनमार्कसँग बराबरीमा रोकियो इङ्ल्याण्ड
डेनमार्कसँग बराबरीमा रोकियो इङ्ल्याण्ड इङ्ल्याण्ड डेनमार्कसँग बराबरीमा रोकिएको छ । जारी युरोकपको समुह सी अन्तर्गतको खेलमा डेनमार्कले इङ्ल्याण्डलाई १-१ गोलको बराबरीमा रोकेको हो ।
गृहमन्त्री लामिछानेलाई निलम्बन गर्न माग गरिएको मुद्दा आज सुनुवाइ 
गृहमन्त्री लामिछानेलाई निलम्बन गर्न माग गरिएको मुद्दा आज सुनुवाइ  उपप्रधान तथा गृहमन्त्री  रवि लामिछानेलाई निलम्बन माग गरिएको मुद्दा शुक्रवार सुनुवाइका लागि पेसी तोकिँदै छ । सहकारी ठगी प्रकरणमा गृहमन्त्री लामिछानेको संलग्नता देखिने गरी जाहेरी समेत परेको दाबी गर्दै अधिवक्ता अनुपम भट्टराईले रिट निवेदन दर्ता गरेका थिए ।
दार्चुलामा भूकम्पको धक्का
दार्चुलामा भूकम्पको धक्का आज बिहान ५:५० मा दार्चुलाको धारी क्षेत्रलाई केन्द्र बनाएर भूकम्प गएको हो ।
विश्व योग दिवस मनाइँदै, राष्ट्रपति र प्रधानमन्त्रीले दिए शुभकामना
विश्व योग दिवस मनाइँदै, राष्ट्रपति र प्रधानमन्त्रीले दिए शुभकामना राष्ट्रपति रामचन्द्र पौडेलले योग विज्ञानको अध्ययन गरिरहेका विश्वभरकै अध्येताका लागि नेपाल मुख्य गन्तव्य बन्नसक्ने बताएका छन्।
इटालीलाई हराउँदै स्पेन युरोकपको नकआउट चरणमा
इटालीलाई हराउँदै स्पेन युरोकपको नकआउट चरणमा स्पेन जारी युरोकपको नकआउट चरणमा पुगेको छ । गएराति सम्पन्न समुह बी अन्तर्गतको खेलमा इटालीलाई १-० गोल अन्तरले पराजित गर्दै स्पेन प्रतियोगिताको नकआउट चरणमा पुगेको हो ।
आजबाट मेलम्चीको पानी काठमाडौं नआउने
आजबाट मेलम्चीको पानी काठमाडौं नआउने वर्षातका कारण नदीमा धमिलो पानी बग्न थालेपछि काठमाडौं पानी पथान्तरण रोकिएको मेलम्ची खानेपानी विकास समितिले जानकारी दिएको छ। आजै पनि हेलम्बुको तार्केघ्याङ क्षेत्रमा ५५.४ मिलमिटर वर्षा भएको छ।
यस्तो छ आजको मौसम पूर्वानुमान
यस्तो छ आजको मौसम पूर्वानुमान हाल कोशी,बागमती, गण्डकी प्रदेशमा साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहेको छ। मधेस र गण्डकी प्रदेशका  एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षा भइरहेको छ ।
टी२० विश्वकप: अफगानिस्तानमाथि भारत ४७ रनले विजयी
टी२० विश्वकप: अफगानिस्तानमाथि भारत ४७ रनले विजयी भारतले अफगानिस्तानलाई पराजित गरेको छ । जारी आईसीसी टी-२० विश्वकप अन्तर्गत सुपर आठको खेलमा भारतले अफगानिस्तानलाई ४७ रनले पराजित गरेको हो ।
Weather Update