अन्तर्राष्ट्रिय विद्यार्थीलाई भिसा दिन कडाइ गर्दै अस्ट्रेलिया शुक्रबार, असार ७, २०८१

जेठ महिनामा ४१ अर्ब १९ करोड राजश्व संकलन शुक्रबार, असार ७, २०८१ आन्तरिक राजश्व विभागको राजश्व सङ्कलनमा वृद्धि भएको छ । विभागको तथ्याङ्कअनुसार पछिल्लो केही महिनामा राजश्व सङ्कलनमा वृद्धि भएको हो ।चालु आर्थिक वर्षको जेठ महिनाको राजश्व संकलन ४१ अर्ब १९ करोड छ । गत वर्ष सोही अवधिको संकलन ३७ अर्ब थियो । यो ११.३० प्रतिशतको वृद्धि हो । चालु आर्थिक...
-1714642273.jpg)
बाँकेमा वैदेशिक रोजगारीमा जानेलाई ठगी गर्नेविरुद्ध उजुरी बढ्दै शुक्रबार, असार ७, २०८१ बाँकेमा वैदेशिक रोजगारीमा जानेलाई ठगी गर्नेविरुद्ध उजुरी गर्ने सङ्ख्या बढ्दै गएको छ। सुरक्षित आप्रवासन (सामी) कार्यक्रमअन्तर्गत जिल्ला प्रशासन कार्यालय बाँकेमा सञ्चालित आप्रवासी स्रोत केन्द्रमा आर्थिक वर्ष २०७७–०७८ मा आठ उजुरी परेकामा आव २०८०–०८१ मा त्यो सङ्ख्या ४७ पुगेको सामी कार्यक्रम बाँकेका संयोजक कमलसिंह नेपालीले जानकारी दिए। यो कार्यक्रम यहाँका चार...

२४ खर्ब नाघ्यो नेपालको सार्वजनिक ऋण शुक्रबार, असार ७, २०८१ नेपालको कुल सार्वजनिक ऋण २४ खर्ब नाँघेको छ। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार चालु आर्थिक वर्ष २०८०–८१ को जेठ मसान्तसम्ममा आन्तरिक ऋण ११ खर्ब ९२ अर्ब ४८ करोड र बाह्यतर्फ १२ खर्ब सात अर्ब ८६ करोड बराबर रहेको छ।

इजरायली हवाइ हमलामा हमासका कमान्डर मारिए शुक्रबार, असार ७, २०८१ इजरायली सेनाका प्रवक्ता अविचाय अद्राईले बेइट हानौन क्षेत्रमा स्नाइपर अपरेसनको नेतृत्व गर्ने र इजरायली सेनाहरू विरुद्ध आतङ्कवादी कार्यमा भूमिका खेल्ने अहमद अल-सवारकालाई सैन्य विमानले मारेको बताए। इजरायल डिफेन्स फोर्स (आईडीएफ) ले बिहीबार मध्य गाजापट्टी र दक्षिणी रफाह क्षेत्रमा काम गर्न जारी राखेका छन्।

बंगलादेशमाथि अस्ट्रेलिया २८ रनले विजयी शुक्रबार, असार ७, २०८१ अस्ट्रेलियाले बंगलादेशमाथि २८ रनको जित हासिल गरेको छ ।जारी टी२० विश्वकपको सुपर आठ अन्तर्गतको खेलमा अस्ट्रेलियाले बंगलादेशलाई डक वर्थ लुइस नियम अनुसार २८ रनले पराजित गरेको हो ।

स्थापनाको दुई वर्षमै सिंहदरबार पस्यौं: रवि लामिछाने शुक्रबार, असार ७, २०८१ रास्वपा स्थापनाको आज दुई वर्ष पुगेको अवसरमा सामाजिक सञ्जालमा टिप्पणी गर्दै लामिछानेले आफूहरू आफ्नो यात्रामा अविचलित रहेको उल्लेख गर्दै दुई वर्षमै सिंहदरबार पसेको उल्लेख गरेका छन् ।

तोलामा १९ सयले बढ्यो सुन शुक्रबार, असार ७, २०८१ आज नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । शुक्रबार सुन प्रतितोला १९ सयले बढेर १ लाख ४४ हजार ७ सय रुपैयाँमा कारोबार भएको छ ।
-1717758427.jpg)
गृहमन्त्री लामिछानेविरुद्धको रिट न्यायाधीशद्वय मल्ल र सुवेदीको इजलासमा शुक्रबार, असार ७, २०८१ सहकारी ठगी प्रकरणमा गृहमन्त्री लामिछानेको संलग्नता देखिने गरी जाहेरी समेत परेको दाबी गर्दै अधिवक्ता अनुपम भट्टराईले दायर गरेको रिट सुनुवाइ कै क्रममा रहेको छ । यस अघि उक्त रिट यसअघि हेर्न नमिल्ने न्यायाधीशको पेसी पर्दै सरेको थियो ।

प्रस्तावित निर्वाचन आयुक्तको संसदीय सुनुवाइ आजदेखि शुक्रबार, असार ७, २०८१ प्रस्तावित निर्वाचन आयुक्त कृष्णमान प्रधानको आजदेखि संसदीय सुनुवाइ सुरु हुँदैछ । दिउँसो १२ बजे बस्ने संसदीय सुनुवाइ समितिको बैठकमा संवैधानिक परिषद्ले निर्वाचन आयोगको रिक्त आयुक्त पदमा नियुक्तिका लागि सिफारिस गरेका प्रधानको विषयमा सार्वजनिक सुनुवाइ सुरु गर्दैछ ।

मालढुङ्गा–बेनी सडक कालोपत्र गर्न १३ दिन यातायात बन्द शुक्रबार, असार ७, २०८१ तेह्र किलोमिटर लामो मालढुङ्गा–बेनी सडकको मालढुङ्गा–फर्से पाँच किलोमिटर खण्डमा मात्र कालोपत्र गरिने जोमसोमस्थित कालीगण्डकी करिडोर मालढुङ्गा–बेनी–जोमसोम–कोरला सडक आयोजना कार्यालयले जनाएको छ । पहिलो चरणमा यो खण्ड कालोपत्र गरिसकेपछि सात किलोमिटर बाँकी रहने छ ।

बलिउड गायिका अल्का कसरी कान नसुन्ने भइन् ? शुक्रबार, असार ७, २०८१ बलिउडकी चर्चित गायिका अल्का याग्निकले आफूले अचानक कान सुन्न छोडेको जानकारी दिएपछि अहिले यो विषय चर्चामा रहेको छ । सामाजिक सञ्जालमार्फत आफूले कान सुन्न छोडेको जानकारी दिँदै गायिका याग्निकले भाइरस हमलाका कारण सुन्ने क्षमता गुमाएको बताएकी छन्।

योगाभ्यासका लागि नेपाल सुन्दर भूमि हो : प्रधानमन्त्री शुक्रबार, असार ७, २०८१ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्राकृतिक हिसाबले नेपाल संसारभरका मानिसका लागि योगाभ्यासको सुन्दर भूमि भएको बताएका छन्। विश्व योग दिवसका अवसरमा शुक्रबार भक्तपुरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री दाहालले योगसम्बन्धी ज्ञानविज्ञानको अध्ययन गरिरहेका विश्वभरकै अध्येताहरूका लागि नेपाल मूल गन्तव्य बन्न सक्ने विश्वास व्यक्त गरे।


-1713427951.jpg)






