खनिजजन्य पदार्थ उत्खननबारे स्पष्ट कानुनी व्यवस्था गर्न निर्देशन शुक्रबार, असार ७, २०८१
![सहकारी ठगी प्रकरणः कसरी गर्नेछ छानबिन समितिले काम?, यस्तो छ कार्यविधि [पूर्णपाठ]](https://newsgriha.com/uploads/posts/sahakari_chhanbin-samiti_samsadiya-samiti-1717588555.jpg)
सहकारी ठगी प्रकरणः कसरी गर्नेछ छानबिन समितिले काम?, यस्तो छ कार्यविधि [पूर्णपाठ] शुक्रबार, असार ७, २०८१ सहकारी ठगी प्रकरणको छानबिनका लागि गठित संसदीय छानबिन समितिको कार्यविधि तय भएको छ। समितिले ‘सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिको कार्यविधि, २०८१’ जारी गरेको हो।जस अन्तर्गत सहकारी संस्थाहरुमा देखिएको संकट तथा यससँग जोडिएको कानुनी र संस्थागत प्रयोजन एवं वित्तीय प्रणालीको नियमन, सुपरिवेक्षण र पारदर्शिता सम्बन्धमा...

गृहमन्त्री लामिछानेविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा शुक्रबार, असार ७, २०८१ उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई पदमुक्त गर्न माग गर्र्दै परेको रिटको सुनुवाइ आज पनि सकिएन। सर्वोच्च अदालतका न्यायाधीशद्वय सपनाप्रधान मल्ल र सारङ्गा सुवेदीको इजलासमा पेसी तोकिएको थियो। तर उक्त रिटको सुनुवाइ नसकिएपछि पेसी तोकेर ‘हेर्दाहेर्दै’ मा राखिएको छ।उक्त रिटमाथिको सुनुवाइका लागि असार १८ गते अर्कोे पेसी तोकिएको छ।
-1718970721.jpg)
कृषिमन्त्रीको चेतावनी– दुग्ध संस्थानमा दादागिरी भयो, डेढ महिनाभित्र उथलपुथल गर्छु शुक्रबार, असार ७, २०८१ कृषि तथा पशुपन्छी विकासमन्त्री ज्वालाकुमारी साहले डेढ महिनाभित्र दुग्ध विकास संस्थानमा उथलपुथल गर्ने टिप्पणी गरेकी छिन्। शुक्रबार मन्त्रालयमा आयोजित कार्यक्रममा उनले किसान र व्यवसायीहरूलाई प्रोत्साहन गर्नुपर्ने ठाउँमा निरुत्साहित भइरहेको बताइन्। साथै संस्थानमा सञ्चालकहरुको दादागिरी कहिलेसम्म चल्छ भनेर प्रश्न गर्दै डेढ महिनाभित्रमा उथलपुथल गर्ने र त्यसको लागि जे चुकाउनपरे पनि तयार...

पुटिन थप शक्तिशाली कि कमजोर? शुक्रबार, असार ७, २०८१ रूसी अर्धसैनिक बलका प्रमुख येभगेनी प्रिगोजिनले गत वर्ष आफ्ना वाग्नर भाडाका सैनिकलाई मस्कोतर्फ पठाएपछि राष्ट्रपति भ्लादिमिर पुटिन कमजोर भएको रूसी विश्लेषकले बताएका थिए। तर एक शताब्दीको लगभग एक चौथाई आफ्नो सत्तालाई सबैभन्दा गम्भीर चुनौती दिएको एक वर्ष नबित्दै नेता पुटिन अहिले पहिलेभन्दा बढी सुरक्षित देखिएको विश्लेषण हुन थालेको छ।
-1718969024.jpg)
आजबाट ‘आचार्य’ र ‘दान्भी’ एकैसाथ प्रदर्शनमा शुक्रबार, असार ७, २०८१ आजदेखि दुई नेपाली चलचित्र ‘आचार्य’ र ‘दान्भी’ को प्रदर्शन सुरू गरिएको छ।

पार्टी स्थापना दिवसमा रविको समीक्षाः गल्तीलाई सच्याएर अघि बढ्छौँ शुक्रबार, असार ७, २०८१ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जनताबाट आएका प्रश्नहरुको हल गर्र्ने गरी आगामी दिनमा त्यसको निर्मम समीक्षा गरेर अघि बढ्ने बताएका छन्। शुक्रबार पार्टी कार्यालयमा पार्टी स्थापना दिवसका अवसरमा आयोजित चियापान कार्यक्रममा सञ्चारकर्मीहरुसँग बोल्दै सो कुरा बताएका हुन्। उपप्रधान एवं गृहमन्त्री समेत रहेका लामिछानेले आफूहरु सरकारमा गएर पार्टी जनताको घरघरको...

खानेपानीको माग गर्दै चुरे संरक्षण अभियन्ताको जनकपुरमा प्रदर्शन शुक्रबार, असार ७, २०८१ शुक्रबार खानेपानी माग गर्दै जनकपुरमा प्रदर्शन भएको छ। विगत २१ दिनदेखि आन्दोलनरत चुरे तथा वन जङ्गल संरक्षण अभियन्ताहरुले जनकपुरमा प्रदर्शन गरेका हुन्। ‘खोलाको अवैध उत्खनन बन्द गर’, ‘सरकार पानी देउ’, ‘चुरे दोहन बन्द गर’ लगायतका नारा लगाउँदै अधियन्ताहरुले आन्दोलन गरेका हुन्।

कांग्रेस संसदीय दलको बैठक जारी शुक्रबार, असार ७, २०८१ प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसदीय दलको बैठक बसेको छ। संघीय संसद् भवन नयाँ बानेश्वरस्थित ल्होत्से हलमा बैठक जारी रहेको छ। दिउँसो ३ बजेका लागि बैठक बोलाइए पनि केही ढिला गरी बैठक बसेको हो।

सहकारी समस्या समाधान गर्न भावनात्मक एकता आवश्यक छ: मन्त्री अधिकारी शुक्रबार, असार ७, २०८१ भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले सहकारी समस्याको समाधानमा मन्त्रालय प्रतिबद्ध रहेको बताएका छन्।

एसको महाधिवेशनः सुरक्षाको जिम्मेवारी तोकियो, बासको व्यवस्था आफैँ गर्नुपर्ने शुक्रबार, असार ७, २०८१ नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले आसन्न राष्ट्रिय महाधिवेशनस्थल तथा विशिष्ट व्यक्तिको सुरक्षा जिम्मेवारी राजनीतिक तथा सुरक्षा समन्वय कमिटीलाई दिएको छ।सो कमिटीलाई महाधिवेशनस्थलमा आउने सबै प्रतिनिधि, शुभकामना दिन आउने विभिन्न पार्टीका नेता, पर्यवेक्षकलगायत विशिष्ट व्यक्तिको सुरक्षा व्यवस्थापनको जिम्मेवारी तोकिएको पोलिटब्यूरो सदस्य दिलु पन्तले जानकारी दिइन्।
-1718540199.jpg)
बाग्दारबाट टोड्के बाबा हटाउन लागिएपछि स्थानीयको आपत्ति शुक्रबार, असार ७, २०८१ काठमाडौं उपत्यकाको सभ्यताको स्रोत बागमती नदीको मुहानस्थल बाग्द्वार क्षेत्रका मठ मन्दिरमा विगत एक दशकअघिदेखि पूजा, आराधना गर्दै आएका सन्त–पुजारीलाई हटाउन लागेकामा स्थानीयबासीले आपत्ति जनाएका छन्।

हिजोदेखि अवरुद्ध पृथ्वीराजमार्गको थर्पु–खैरेनीटार खण्ड एकतर्फी सञ्चालनमा शुक्रबार, असार ७, २०८१ पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको थर्पु–खैरेनीटार खण्ड एकतर्फी सञ्चालनमा आएको छ।


-1718973549.jpg)






