News Griha :: न्यूजगृह
कालिञ्चोक कुरी बजार
कालिञ्चोक कुरी बजार
पुटिन—किम मित्रता, पालै पालो लक्जरी कार चलाए [तस्बिरसहित]
पुटिन—किम मित्रता, पालै पालो लक्जरी कार चलाए [तस्बिरसहित] रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र उत्तर कोरियाली शासक किम जोङ उनका भिडि‌‌ओ र तस्बिर अहिले सामाजिक सञ्जाल र मिडियामा भाइरल भइरहेका छन् ।
तीन जना सवार मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा एकको मृत्यु, दुई गम्भीर घाइते 
तीन जना सवार मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा एकको मृत्यु, दुई गम्भीर घाइते  झापाको मेचीनगर नगरपालिका–१५ मा शनिबार बिहान मोटरसाइकल आफैँ अनियन्त्रित हुँदा एक युवकको मृत्यु भएको छ । अन्य दुईजना गम्भीर घाइते छन् ।
विष बनाएर बेचिँदै फलको राजा आँप
विष बनाएर बेचिँदै फलको राजा आँप प्राकृतिक रूपमा पाकेको आँप खान कसलाई मन पर्दैन अर्थात यो फल मन पराउने सायद बिरलै मानिस होला । पाकेको आँप त्यसै खाँदा पनि हुने, भात, रोटी, चिउरा जे सँग मिसाएर खाँदा पनि सन्तुष्टि पाइन्छ । हुन त शहरी क्षेत्रमा दूध, बरफ लगायत अन्य सामाग्री मिसाएर म्याङ्गो सेक बनाएर समेत खाने...
पहिरो पन्छाएसँगै नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालनमा
पहिरो पन्छाएसँगै नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालनमा  इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक निरला भण्डारीका अनुसार उक्त सडक खण्ड अन्तर्गत चितवनको भरतपुर महानगरपालिका–२९ सिमलतालमा पहिरो खस्दा शनिबार बिहान १ः३० बजेदेखि सडक दुईतर्फी अवरुद्ध भएको थियो ।
काठमाडौंका यी स्थानमा आज र भोलि विद्युत् सेवा अवरुद्ध हुने
काठमाडौंका यी स्थानमा आज र भोलि विद्युत् सेवा अवरुद्ध हुने नेपाल विद्युत् प्राधिकरणले आज र भोलि काठमाडौंको मातातीर्थ सबस्टेसनबाट वितरण हुने क्षेत्रमा विद्युत् सेवा अवरुद्ध हुने जानकारी दिएको छ । 
क्यानडामा हुने ग्लोबल टी२० मा नेपालका तीन क्रिकेटर खेल्ने
क्यानडामा हुने ग्लोबल टी२० मा नेपालका तीन क्रिकेटर खेल्ने नेपालका तीन क्रिकेटरले क्यानडामा हुने ग्लोबल टी२० प्रतियोगिता खेल्ने भएका छन् । कप्तान रोहित पौडेल, सन्दीप लामिछाने र दीपेन्द्र सिंह ऐरीले  ग्लोबल टी२० खेल्ने भएका हुन् ।
ललितपुरमा एक पुरुषमाथि खुकुरी प्रहार
ललितपुरमा एक पुरुषमाथि खुकुरी प्रहार ललितपुरमा ४० वर्षीय पुरुषमाथि खुकुरी प्रहार भएको छ। ललितपुर महानगरपालिका—९ छेडामा ४० वर्षीय मनोजकुमार बानियाँमाथि शुक्रबार दिउँसो खुकुरी प्रहार भएको हो। 
शनिबार सबैजसो विदेशी मुद्राको मूल्य घट्यो [सूचीसहित]
शनिबार सबैजसो विदेशी मुद्राको मूल्य घट्यो [सूचीसहित] नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राहरूको विनिमयदर सार्वजनिक गरेको छ। आज अमेरिकी डलर, युरो, अस्ट्रेलियन डलर, पाउन्ड, दिनारसहित सबैजसो विदेशी मुद्राको मूल्य घटेको छ।
नेपाल पत्रकार महासङ्घको निर्वाचन कार्यतालिका सार्वजनिक
नेपाल पत्रकार महासङ्घको निर्वाचन कार्यतालिका सार्वजनिक नेपाल पत्रकार महासङ्घले आगामी असार २२ गते मतदान गर्नेगरी महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ । महासङ्घको केन्द्रीय निर्वाचन समितिले शुक्रबार निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो । 
कालीबहादुर खामलाई पुर्पक्षका लागि थुनामा राख्ने जिल्लाको आदेश उच्च अदालतद्वारा सदर
कालीबहादुर खामलाई पुर्पक्षका लागि थुनामा राख्ने जिल्लाको आदेश उच्च अदालतद्वारा सदर उच्च अदालत पाटन हेटौँडा इजलासले कालीबहादुर खामलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश गरेको छ ।शुक्रबार न्यायाधीशद्वय शान्ता सेढाई सापकोटा र मेरिना श्रेष्ठको संयुक्त इजलासले कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालत चितवनको आदेशलाई सदर गर्दै पुर्पक्षमा राख्न आदेश गरेको हो ।
अस्ट्रियासँग पोल्यान्ड पराजित, बाहिरियो युरोकपबाट
अस्ट्रियासँग पोल्यान्ड पराजित, बाहिरियो युरोकपबाट अस्ट्रियाका लागि दोस्रो गोल ६६औँ मिनेटमा क्रिस्टोफ बुमगार्टनरले गरेका थिए । अस्ट्रियाका लागि तेस्रो गोल भने ७८औँ मिनेटमा मार्कोले पेनाल्टीमार्फत गरेका थिए ।
Weather Update