ट्रम्पको बाचा- अमेरिकामा स्नातक गर्ने विदेशी विद्यार्थीलाई ग्रीन कार्ड दिन्छु आइतबार, असार ९, २०८१

अस्ट्रेलियाले पायो १४९ रनको लक्ष्य, टी२० विश्वकपमा प्याट कमिन्सको लगातार ह्याट्रिक विकेट आइतबार, असार ९, २०८१ प्याट कमिन्सको ह्याट्रिक प्रेरित खेलमा अफगानिस्तानले अस्ट्रेलिया लाई १४९ रनको विजयी लक्ष्य दिएको छ। टी२० विश्वकपको सेमिफाइनलमा स्थान बनाउन अस्ट्रेलियाले १ सय ४९ रनको लक्ष्य पाएको हो। वेस्ट इन्डिजको सेन्ट भिन्सेन्टमा रहेको आर्नोस भेल क्रिकेट स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय...

बाढीले बगाउँदा जाजरकोटमा शिक्षकको मृत्यु आइतबार, असार ९, २०८१ जाजरकोटमा बाढीले बगाउँदा एक जना शिक्षकको मृत्यु भएको छ।शनिबार राति तारेचौर खोलामा एक्कासि आएको बाढीले बगाउँदा कुशे गाउँपालिकाको वडा नम्बर ९ पैंकका इन्द्रबहादुर रोकायाको मृत्यु भएको गाउँपालिका उपाध्यक्ष देविकाकुमारी सिंहले जानकारी दिइन्।
![गोलभेँडाको मूल्य ह्वात्तै घट्यो, च्याउ पनि सस्तियो, कुन तरकारीको मूल्य कति? [सूचीसहित]](https://newsgriha.com/uploads/posts/tarakari-kalimati1687059402.jpg)
गोलभेँडाको मूल्य ह्वात्तै घट्यो, च्याउ पनि सस्तियो, कुन तरकारीको मूल्य कति? [सूचीसहित] आइतबार, असार ९, २०८१ कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितले आइतबार तरकारी तथा फलफूलहरूको मूल्यसूची सार्वजनिक गरेको छ।

युरोकपमा जर्जिया र चेक रिपब्लिक बराबरीमा रोकिए आइतबार, असार ९, २०८१ जर्जिया र चेक रिपब्लिकले बराबरी खेलेका छन्। जारी युरोकपको समूह एफ अन्तर्गतको शनिबार सम्पन्न खेलमा जर्जिया र चेक रिपब्लिक १-१ गोलको बराबरी खेलेपछि एक एक अंक बाँडेका हुन्।

आइतबार अमेरिकी डलर, युरो र पाउन्डको मूल्य स्थिर आइतबार, असार ९, २०८१ आज अमेरिकी डलर, युरो, अस्ट्रेलियन डलर, पाउन्ड, दिनारसहित सबैजसो विदेशी मुद्राको मूल्य स्थिर छ। अर्थात् शनिबार भएकै कारोबार मूल्यमा आज पनि धेरैजसो विदेशी मुद्राको कारोबार हुने राष्ट्र बैंकले जनाएको छ।

टर्कीमाथि सानदार जित निकाल्दै पोर्चुगल युरोकपको नकआउट चरणमा आइतबार, असार ९, २०८१ पोर्चुगलका लागि बर्नार्डो सिल्भा र ब्रुनो फर्नान्डेजले १-१ गोल गरे भने १ गोल आत्मघाती गोल रहेको थियो।

आज राष्ट्रियसभा बैठक बस्दै आइतबार, असार ९, २०८१ बैठकमा उर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले नवीकरणीय उर्जा तथा उर्जा दक्षता सम्बन्धी विधेयक २०८१ सभासमक्ष प्रस्तुत गर्ने सम्भावित कार्यसूचीमा उल्लेख छ ।

प्रतिनिधिसभा बैठक बस्दै, बजेट पास गर्ने कार्यसूची आइतबार, असार ९, २०८१ प्रतिनिधिसभाबाट विनियोजन विधेयक पास गर्ने तयारी गरिएको छ। बिहान ११ बजे बस्ने बैठकमा अर्थमन्त्री वर्षमान पुनले विनियोजन विधेयक २०८१ लाई पारित गरियोस् भनी प्रस्ताव पेस गर्ने कार्यसूची रहेको छ।

यी प्रदेशमा आज भारी वर्षाको सम्भावना आइतबार, असार ९, २०८१ हाल कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका अधिकांश भूभागमा र लुम्बिनी प्रदेशका पूर्वी भूभागमा मनसुनी प्रणालीको प्रभाव छ । साथै बाँकी भूभागमा स्थानीय र पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

टी२० विश्वकप : भारतले बंगलादेशलाई हरायो आइतबार, असार ९, २०८१ आईसीसी टी२० विश्वकपअन्तर्गत ‘सुपर–८’मा भारतले लगातार दोस्रो जित निकाल्दै सेमिफाइनलको निकै नजिक पुगेको छ।शनिबार राति सम्पन्न खेलमा भारतले बंगलादेशलाई ५० रनले पराजित गरेको हो। यसअघि पहिलो खेलमा भारतले अफगानिस्तानलाई ४७ रनले पराजित गरेको थियो।

बंगलादेशलाई भारतले दियो १९७ रनको लक्ष्य शनिबार, असार ८, २०८१ आईसीसी टी२० विश्वकप अन्तर्गत सुपर आठको खेलमा भारतले बंगलादेशलाई १९७ रनको लक्ष्य प्रस्तुत गरेको छ। टस हारेर पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १९६ रन बनायो।

भरुवा बन्दुकको गोली लागेर एकजनाको मृत्यु शनिबार, असार ८, २०८१ नौगाड गाउँपालिका–१ लक्सेरीका ४५ वर्षीय जयसिंह डडालले स्थानीय मल्लासेली वनमा सिकार खेल्ने क्रममा बन्दुक पड्काएका थिए। सोहिक्रममा डडालको टाउकोमा गोली लागेको थियो।









