News Griha :: न्यूजगृह
आइतबार अमेरिकी डलर, युरो र पाउन्डको मूल्य स्थिर

काठमाडौं— नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राहरूको विनिमयदर सार्वजनिक गरेको छ। 

आज अमेरिकी डलर, युरो, अस्ट्रेलियन डलर, पाउन्ड, दिनारसहित सबैजसो विदेशी मुद्राको मूल्य स्थिर छ। अर्थात् शनिबार भएकै कारोबार मूल्यमा आज पनि धेरैजसो विदेशी मुद्राको कारोबार हुने राष्ट्र बैंकले जनाएको छ।

राष्ट्र बैंकका अनुसार आजको लागि अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ ३६ पैसा र बिक्रीदर १३३ रुपैयाँ ९६ पैसा निर्धारण भएको छ। हिजो  पनि अमेरिकी डलर यही मूल्यमा कारोबार भएको थियो। 

त्यसैगरी आजको लागि युरोपियन युरो १ को खरिदर १४२ रुपैयाँ ५१ पैसा र बिक्रीदर १४३ रुपैयाँ १५ पैसा निर्धारण भएको छ। आजको लागि बेलायती पाउन्ड १ को खरिददर १६८ रुपैयाँ ५१ पैसा र बिक्रीदर १६९ रुपैयाँ २७ पैसा निर्धारण भएको छ। 

त्यसैगरी आजको लागि अस्ट्रेलियन डलर १ को खरिददर ८८ रुपैयाँ ८० पैसा र बिक्रीदर ८९ रुपैयाँ २० पैसा निर्धारण भएको छ। आजको लागि कुवेत दिनार १ को खरिददर ४३४ रुपैयाँ ६२ पैसा र बिक्रीदर ४३६ रुपैयाँ ५७ पैसा निर्धारण भएको छ।

त्यसैगरी आजको लागि बहराइन दिनारको खरिददर ३५३ रुपैयाँ ७९ पैसा र बिक्रीदर ३५५ रुपैयाँ ३८ पैसा निर्धारण भएको छ। 

CurrencyUnitBuySell

USD (U.S. Dollar)

1133.36133.96

EUR (European Euro)

1142.51143.15

GBP (UK Pound Sterling)

1168.51169.27

CHF (Swiss Franc)

1149.42150.10

AUD (Australian Dollar)

188.8089.20

CAD (Canadian Dollar)

197.4197.85

SGD (Singapore Dollar)

198.4698.91

JPY (Japanese Yen)

108.398.43

CNY (Chinese Yuan)

118.3718.45

SAR (Saudi Arabian Riyal)

135.5535.71

QAR (Qatari Riyal)

136.5836.75

THB (Thai Baht)

13.643.66

AED (UAE Dirham)

136.3136.47

MYR (Malaysian Ringgit)

128.3028.42

KRW (South Korean Won)

1009.599.64

SEK (Swedish Kroner)

112.6812.73

DKK (Danish Kroner)

119.1119.20

HKD (Hong Kong Dollar)

117.0917.17

KWD (Kuwaity Dinar)

1434.62436.57

BHD (Bahrain Dinar)

1353.79355.38

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: आइतबार, असार ९, २०८१  ०७:२५
Weather Update