आज राष्ट्रियसभा बैठक बस्दै

काठमाडौं— राष्ट्रियसभा बैठक बस्दै छ ।
बैठक दिउँसो १:१५ बजे संसद् भवन बानेश्वरमा बस्नेछ ।
बैठकमा उर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले नवीकरणीय उर्जा तथा उर्जा दक्षता सम्बन्धी विधेयक २०८१ सभासमक्ष प्रस्तुत गर्ने सम्भावित कार्यसूचीमा उल्लेख छ ।
प्रकाशित मिति: आइतबार, असार ९, २०८१ ०७:००