इरान उडे परराष्ट्रमन्त्री श्रेष्ठ शनिबार, असार ८, २०८१

बङ्गलादेश र भारतबीच रेल कनेक्टिभिटी, व्यापार प्रवर्द्धन र हरित साझेदारीका लागि सम्झौता शनिबार, असार ८, २०८१ बङ्गलादेशका प्रधानमन्त्री शेख हसिना दुई दिने भ्रमणका लागि भारत पुगेकी छन्। शेख हसिना र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच शनिबार भेटवार्ता भएको छ।

पार्टीसँग ‘जादु’ नम्बर छ, सरकार पूरै अवधि टिक्छ : प्रचण्ड शनिबार, असार ८, २०८१ नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकार संसद्को पूरा अवधिसम्म टिक्ने भएकाले कुनै दुबिधा नराख्न आग्रह गरेका छन्।उनले पार्टीको इतिहास, आन्दोलनको योगदान, आवश्यकता र संसद्को अङ्कगणितका आधारमा समेत यही सरकारले पूर्ण कार्यकाल काम गर्ने बताए।
वीरगञ्ज महानगरले ल्यायो २ अर्ब ८९ करोडको बजेट शनिबार, असार ८, २०८१ शनिबार आयोजित वीरगञ्ज महानगरपालिकाको नगरसभाको १५औं अधिवेशनमा उपमेयर इम्तियाज आलमले आगामी आर्थिक वर्ष २०८०–०८१ का लागि २ अर्ब ८९ करोड ४८ लाख १७ हजार रुपैयाँ बराबरको अनुमानित आयव्यय सहितको बजेट सार्वजनिक गरेका हुन्।

आगामी निर्वाचनसम्म कांग्रेस सरकारमा जानुहुँदैनः महामन्त्री थापा शनिबार, असार ८, २०८१ नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आगामी निर्वाचनसम्म कांग्रेस सरकारमा जान नहुने धारणा व्यक्त गरेका छन्। कांग्रेस काठमाडौं क्षेत्र नं ६ प्रदेश (१)ले शनिबार आयोजना गरेको ‘दोस्रो प्रदेशसभा क्षेत्रीय सम्मेलन, २०८१’को उद्घाटन गर्दै उनले कांग्रेस प्रतिपक्षमै बसेर सरकार भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए।
-1715587198.jpg)
कोशी प्रदेशसभाद्वारा विनियोजन विधेयक बहुमतले पारित शनिबार, असार ८, २०८१ कोशी प्रदेशसभाको शनिबारको बैठकले विनियोजन विधेयक, २०८१ र अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक, २०८१ बहुमतले पारित भएको छ।

मोबाइल आयात बढ्यो, रोकिएन भन्सार छली शनिबार, असार ८, २०८१ भन्सार विभागको तथ्यांक अनुसार गत वर्ष आर्थिक वर्ष २०७९/८० को ११ महिनाको तुलनामा चालु आर्थिक वर्ष २०८/८१ को सोही अवधिसम्ममा २ लाख ८२ हजार थान बढी मोबाइल आयात भएको हो। गत वर्षको साउनदेखि जेठसम्ममा नेपालमा १४ लाख २७ हजार थान मोबाइल भित्रिएको थियो।

हात्तीको दाह्रासहित ठोरीबाट ३ जना पक्राउ शनिबार, असार ८, २०८१ पर्सा प्रहरी प्रवक्ता डीएसपी दीपक भारतीले ठोरीको गारेखपुर टोलमा हात्तीको दाह्रा खरिदबिक्री भइरहेको सूचना आएपछि प्रहरी टोली परिचालन गरिएको बताए। स्थानीय चन्द्र परियारको खेतमा खाल्डो खनेर जमिन मुनि राखिएको अवस्थामा उक्त दुईवटा दाह्रा बरामद भएको प्रहरी प्रवक्ता भारतीले जानकारी दिए।

सत्ता समीकरणमा कुनै असमझदारी छैन- प्रधानमन्त्री शनिबार, असार ८, २०८१ प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्तारूढ दलहरूबीच भएको समझदारीअनुरूप नै सत्तासमीकरण अगाडि बढ्ने बताएका छन् ।शनिबार दिउँसो तामाङ राष्ट्रिय मुक्ति मोर्चाको सातौँ राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले समीकरणमा कुनै समस्या र असमझदारी नरहेको स्पष्ट पार्दै समझदारीअनुरूप नै सत्तासमीकरण अगाडि बढ्ने बताएका हुन् ।

काठमाडौंबाट पोखरा जाँदै गरेको बस तनहुँमा दुर्घटना शनिबार, असार ८, २०८१ दुर्घटनामा ६ जना घाइते छन् । जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार कास्कीका सुनिता गुरुङ, रेशम सुनुवार, संगीता तिवारी, सन्दिप तिवारीका तथा धादिङका सुरक्षा कडेल र टेकनाथ कडेल घाइते छन्।

पीएसजीले एम्बाप्पेलाई दिएन पारिश्रमिक, १०७ मिलियन डलर पाउन बाँकी शनिबार, असार ८, २०८१ केलियन एम्बाप्पेले आफ्नो पूर्व क्लब पीएसजीले पुरा भुक्तानी नदिएको भन्दै नोटिस पठाएका छन्।मिडिया रिपोर्टका अनुसार एम्बाप्पेले आफूले पाउनुपर्ने पारिश्रमिक र बोनस गरि कुल १०७ मिलियन डलर नपाएको भन्दै पीएसजीलाई कानुनी नोटिस पठाएका हुन्।
-1719032745.jpg)
अमेरिकाविरुद्ध वेस्टइन्डिजको शानदार जित शनिबार, असार ८, २०८१ आईसीसी टी–२० विश्वकप क्रिकेटमा वेस्टइन्डिजले अमेरिकालाई ९ विकेटले पराजित गरेको छ। अमेरिकाले दिएको १२९ रनको लक्ष्य पछ्याएको वेस्टइन्डिजले १०.५ ओभरमा १ विकेट गुमाएर लक्ष्य पूरा गरेको हो। उसका लागि साइ होपले ३९ बलमा ८ छक्का र ४ चौकाको मद्दतमा सर्वाधिक ८२ रनको योगदान गरे।

महान फुटबलर पेलेकी आमाको १०१ वर्षको उमेरमा निधन शनिबार, असार ८, २०८१ महान फुटबलर पेलेकी आमाको १०१ वर्षको उमेरमा निधन भएको छ। पेलेको निधन भएको १८ महिनापछि उनकी आमाको निधन भएको हो।









