योगमा गलत आचरण र व्यवसायिक स्वार्थले हानी गर्छः ओली शुक्रबार, असार ७, २०८१
![बाबुरामलाई पश्नः तपाईँको नेतृत्वका वैकल्पिक धारका पार्टी किन मूलधारमा आउन सकेनन्? [कुराकानी]](https://newsgriha.com/uploads/posts/baburam-bhattrai-(1)-1718961852.jpg)
बाबुरामलाई पश्नः तपाईँको नेतृत्वका वैकल्पिक धारका पार्टी किन मूलधारमा आउन सकेनन्? [कुराकानी] शुक्रबार, असार ७, २०८१ समाज परिवर्तन निरन्तर प्रक्रिया हो। हाम्रा सामाजिक संरचनाका कारण विश्वका कतिपय मुलुकका तुलनामा हामी पछि परेका छौँ। राजनीतिक परिवर्तनमा लाग्यौँ। तर राजनीतिक परिवर्तनपछि विकास निर्माण र समृद्धिको अभियान सञ्चालन हुनुपर्छ, त्यसका लागि आन्दोलनका समयमा विचारले पुग्दैन। पुराना पार्टीले यो काम गर्न सक्दैनन्। शान्ति प्रक्रियालाई निष्कर्षमा दिनुपर्ने लगायत केही सवालमा पुराना...

आगलागीबाट हेल्टा कम्प्लेक्स ध्वस्त, ५० करोड क्षति भएको अनुमान शुक्रबार, असार ७, २०८१ बुटवल उपमहानगरपालिका–८ स्थित मिलनचोकमा रहेको डेल्टा कम्प्लेक्समा बिहीबार साँझ भएको आगलागीबाट ५० करोड बढीको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ।
-1718959829.jpg)
सबै जातका पुजारी राखिएको खड्गदेवी मन्दिर अब सधैँ खुला हुने शुक्रबार, असार ७, २०८१ तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा अवस्थित खड्गदेवी मन्दिर दैनिकरुपमा खुला गरिएको छ। बन्दीपुर गाउँपालिका–४ मा रहेको उक्त मन्दिर वर्षमा नवरात्रका नौ दिनमात्रै खुल्दै आएकामा बिहीबारदेखि दैनिकरुपमा खुला गरिएको र आजदेखि सबैका लागि दर्शनको व्यवस्था मिलाइएको मन्दिर सञ्चालक समितिले जनाएको छ।

लुम्बिनीको बजेट संघीयता विरोधी भएको कांग्रेसको आरोप, प्रदेश सभा बैठक अवरुद्ध शुक्रबार, असार ७, २०८१ लुम्बिनी प्रदेश सरकारको बैठक अवरुद्ध भएको छ। नेपाली कांग्रेसले बजेट जनतामैत्री र संघीयताविरोधी बजेट आएको भन्दै शुक्रबारको संसद बैठक अवरुद्ध गरेको हो।
-1718958068.jpg)
जलेश्वरका प्रमुख-उपप्रमुखमाथि भ्रष्टाचार मुद्दापछि निलम्बनमा, कार्यवाहकबाट काम हुँदै शुक्रबार, असार ७, २०८१ जलेश्वर नगरपालिकाले आजदेखि कार्यवाहक प्रमुख र उपप्रमुख पाएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार आरोपमा प्रमुख उपप्रमुखसहित १२ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेपछि प्रमुख उपप्रमुख निलम्बनमा रहेका थिए।

गण्डकीमा बजेट बक्तव्यमा भएको त्रुटीबारे अर्थमन्त्रीले मागे माफी, बैठक सुचारु शुक्रबार, असार ७, २०८१ बजेटमा भएको त्रुटीबारे गण्डकी प्रदेशका अर्थमन्त्री डा.टकराज गुरुङले माफी मागेपछि प्रदेश सभा बैठक सुचारु भएको छ। आज बसेको प्रदेश सभा बैठकमा बजेट बक्तव्यमा भएको त्रुटी मानवीय कारणले भएको भन्दै माफी मागेपछि बैठक सुचारु भएको हो। बिहीबार बसेको बैठकमा प्रतिपक्षी दल नेकपा एमाले र माओवादी केन्द्रले बजेटमा बजेटको पूरा अङ्क र...

मेलम्चीको पानी तत्काल बन्द नहुने, सावधानी अपनाएर पठाइँदै शुक्रबार, असार ७, २०८१ सिन्धुपाल्चोकको अम्बाथानस्थित मेलम्ची खानेपानी आयोजनाको सुरुङको मूलद्वार आजदेखि बन्द गर्ने भनिएकामा तत्काल बन्द नगरिने मेलम्ची खानेपानी विकास समितिले जनाएको छ।आजदेखि आयोजना बन्द गर्ने तयारी गरे पनि मेलम्ची नदीको पानी नधमिलिएकाले सावधानी अपनाएर उपत्यकामा पानी पठाइने समितिले जनाएको हो।

स्थापना दिवसको शुभकामना दिन रास्वपाको केन्द्रीय समिति बैठक शुक्रबार, असार ७, २०८१ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक बसेको छ। पार्टी स्थापनाको दोस्रो वर्ष पूरा गरी तेस्रो वर्षमा प्रवेश गरेको अवसरमा शुभकामना दिन बैठक बसेको हो।

इलाममा हट्दै आकाशे पानीमाथिको परनिर्भरता शुक्रबार, असार ७, २०८१ वर्षौँदेखि आकाशेपानीको भरमा खेती गर्दै आएका इलामको सन्दकपुर गाउँपालिका–५ जमुनाका निरकुमार फागो यतिबेला सुखी रहेका छन्। उनी मात्रै होइन यहाँका सयौंँ किसान वर्षौदेखि आकासेपानी पर्खनुपर्ने बाध्यताबाट मुक्त भएसँगै खुसी भएका छन्।

निर्वाचन आयोगको आयुक्तमा सिफारिस प्रधानविरुद्ध उजुरी आह्वान गर्ने निर्णय शुक्रबार, असार ७, २०८१ सङ्घीय संसद्, संसदीय सुनुवाइ समितिले निर्वाचन आयोगको रिक्त आयुक्त पदमा प्रस्तावित नेपाल कानुन समाजका कार्यकारी निर्देशक कृष्णमान प्रधानको संसदीय सुनुवाइ प्रक्रिया अघि बढाउने निर्णय गरेको छ ।समितिका ज्येष्ठ सदस्य पशुपतिशम्शेर जबराको अध्यक्षतामा बसेको बैठकले अधिवक्ता प्रधानको नियुक्ति सिफारिसको प्रस्तावबारे सर्वसाधारणलाई जानकारी दिन तथा उजुरी वा सिकायत भए १० दिनभित्र...

२ करोड ७१ लाख रुपैयाँबराबरको भेपसहित मकवानपुरबाट पाँच जना पक्राउ शुक्रबार, असार ७, २०८१ हेटौंडा–११ स्थित थानाभर्याङमा बागमती प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरीबाट संयुक्त टोलीले बिहीबार राति करिब ८ बजेको समयमा काठमाडौंबाट हेटौंडा हुँदै भारतको दिल्लीतर्फ जान लागेको ना.६ ख ७१६३ नम्बरको यात्रुवाहक बसबाट करिब २ करोड ७१ लाख २१ हजार ७८० रुपैयाँ मूल्य बराबरको अवैध भेपसहित उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।

भक्तपुरको नलिञ्चोकमा हेलिप्याड सञ्चालन शुक्रबार, असार ७, २०८१ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हवाई उडान चाप व्यवस्थापन गर्ने उद्देश्यले भक्तपुरको नलिञ्चोकमा निर्माण गरिएको हेलिप्याड व्यावसायिक रुपमा सञ्चालनमा आएको छ । सूर्यविनायक नगरपालिका–१० स्थित नलिञ्चोकमा ३३ रोपनी क्षेत्रफलमा हेलिप्याड निर्माण गरिएको हो । उक्त हेलिप्याडको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले आज उद्घाटन गर्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उडान चाप व्यवस्थापनमा...









