News Griha :: न्यूजगृह
बाँदर नियन्त्रण गर्न ‘वनको बाँदर वनैमा’ कार्यक्रम
बाँदर नियन्त्रण गर्न ‘वनको बाँदर वनैमा’ कार्यक्रम गोरखाको पालुङ्गटार नगरपालिकाले आगामी आर्थिक वर्षमा बाँदर नियन्त्रणका लागि ‘वनको बाँदर वनैमा’ कार्यक्रम लागू गर्ने भएको छ ।
केजरीवाललाई धरौटीमा रिहा गर्न अदालतको आदेश 
केजरीवाललाई धरौटीमा रिहा गर्न अदालतको आदेश  भारत दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई  राउज एभिन्यू अदालतले जमानतमा रिहा गर्ने आदेश दिएको छ ।
प्रधानमन्त्री प्रचण्ड, ओली र लामिछाने छलफलमा
प्रधानमन्त्री प्रचण्ड, ओली र लामिछाने छलफलमा स्रोतका अनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा तीन नेताबीच भेटवार्ता भएको हो। बैठकमा सत्ता समीकरणमा देखिएको असमझदारी मेटाउने विषयमा छलफल भएको स्रोतको दाबी छ। 
सहकारी ठगी: गृहमन्त्री लामिछानेविरुद्ध प्रहरीमा पर्‍यो जाहेरी 
सहकारी ठगी: गृहमन्त्री लामिछानेविरुद्ध प्रहरीमा पर्‍यो जाहेरी  गृहमन्त्री रवि लामिछाने विरुद्ध सहकारी ठगी सम्बन्धी किटानी जाहेरी काठमाडौं प्रहरीमा पनि परेको छ।
खाना पर्यटनमा सेफ साह, एक वर्षभित्र अयोध्यामा ‘मिथिला थाली’को लक्ष्य
खाना पर्यटनमा सेफ साह, एक वर्षभित्र अयोध्यामा ‘मिथिला थाली’को लक्ष्य मास्टर सेफ सन्तोष साहले सुरु गरेको ‘मिथिला थाली’ रेस्टुराँ दोस्रो वर्षमा प्रवेश गरेको छ। मिथिलाको मौलिक परिकार प्रवर्द्धन गर्ने उद्देश्यले गत वर्षको असार ६ गते जनकपुरमा मिथिला खानाको रेस्टुराँ सुरु गरेका साहले दोस्रो वर्ष नपुग्दै राजधानी काठमाडौँमा तीन शाखा विस्तार गरेका छन्। 
किसानलाई मलको अभाव हुँदैनः कृषिमन्त्री साह
किसानलाई मलको अभाव हुँदैनः कृषिमन्त्री साह कृषि तथा पशुपन्छी विकास मन्त्री ज्वालाकुमारी साहले किसानलाई मलको अभाव नहुने दाबी गरेकी छिन्। 
न्यायाधीश नियुक्ति समयमै गर्ने कानुनमन्त्री गिरीको प्रतिबद्धता
न्यायाधीश नियुक्ति समयमै गर्ने कानुनमन्त्री गिरीको प्रतिबद्धता कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले अदालतमा रिक्त न्यायाधीशको दरबन्दी समयमै नियुक्ति हुने बताएका छन्। प्रतिनिधिसभा बैठकमा विनियोजन विधेयक, २०८१ माथिको छलफलमा उठाइएका विषयमा मन्त्री गिरीले जवाफ दिँदै अदालतमा रिक्त रहेका  न्यायाधीशको दरबन्दीमा समयमै पदपूर्ति हुने बताएका हुन्।
पाहुना लाग्न गएका अक्लेशकुमारको हत्या, एक जना पक्राउ 
पाहुना लाग्न गएका अक्लेशकुमारको हत्या, एक जना पक्राउ  बुधबार गणेशले सुनसरीको दुहवी नगरपालिका–१२ का २३ वर्षीय अक्लेशकुमारको चक्कु प्रहार गरी हत्या गरेका थिए। अक्लेशकुमार गणेशको छिमेकमा पाहुँना लाग्न गएका थिए। बुधबार राति खाना खापिनको क्रममा दुईबीच सामान्य विवाद भएको थियो। विवाद लम्बिएपछि गणेशले अक्लेशकुमारलाई चक्कु प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एसपी नवराज कार्कीले जानकारी...
समाज कल्याण परिषद्लाई सातै प्रदेशमा विस्तार गरिने
समाज कल्याण परिषद्लाई सातै प्रदेशमा विस्तार गरिने समाज कल्याण परिषद्लाई सातै प्रदेशमा विस्तार गरिने भएको छ। आज बसेको परिषद्को बोर्ड बैठकले उक्त निर्णय गरेको हो।
गृहमन्त्रीको दाबी- बजेटमा पदको दुरुपयोग भएको छैन
गृहमन्त्रीको दाबी- बजेटमा पदको दुरुपयोग भएको छैन उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले आगामी आर्थिक वर्षको बजेटमा पदको दुरुपयोग नभएको दाबी गरेका छन्। मन्त्रीहरुले आफ्नो जिल्ला र निर्वाचन क्षेत्र केन्द्रीत बजेट पारेको भन्ने गुनासोपछि गृहमन्त्री लामिछानेले सरकारले बजेट आवश्यक्ता र प्राथमिकताका आधारमा दिएको बताएका हुन्।  
लालुपाते सहकारीले फिर्ता गर्न थाल्यो बचतकर्ताको रकम 
लालुपाते सहकारीले फिर्ता गर्न थाल्यो बचतकर्ताको रकम  लालुपाते बहुउद्देश्यीय सहकारी संस्था सञ्चालक समितिले बचतकर्ताको रकम धमाधम फिर्ता दिन थालेको छ। बचतकर्ताको बचत रकम ठगी प्रकरणमा मुद्दा चलिरहेको अवस्थामा सञ्चालक समितिले ऋणीबाट उठाएर बचतकर्तामध्ये उजुरी दिने दुई सय ६५ बचतकर्तालाई बचत रकम फिर्ता दिन थालेको हो। 
मन्त्रीका काममा राजनीति नगर्न सांसदलाई श्रममन्त्रीको आग्रह
मन्त्रीका काममा राजनीति नगर्न सांसदलाई श्रममन्त्रीको आग्रह श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्यालले मन्त्रीले गर्ने काममा राजनीति नगर्न सांसदहरुलाई आग्रह गरेका छन्।संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बिहीबारको बैठकमा उनले यस्तो आग्रह गरेका हुन्।
Weather Update