प्रतिनिधिसभाका नवनियुक्त सचिव अधिकारीले लिए शपथ बुधबार, असार १९, २०८१

भारतमा धार्मिक सभामा भएको भागदौडमा मृत्यु हुनेको संख्या १२१ पुग्यो बुधबार, असार १९, २०८१ भारतको उत्तर प्रदेशमा आयोजित हिन्दु धार्मिक सभामा भएको भागदौडमा कारण मृत्यु हुनेको संख्या १२१ पुगेको छ। उत्तर प्रदेशस्थित हातरसको रतिभानपुरमा रहेको एक सत्संगमा सहभागी श्रद्धालुहरुको मंगलबार भागदौड मच्चिएको थियो। सो क्रममा बुधबार थप २४ जनाको मृत्यु भएसँगै मृतक संख्या १२१ पुगेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्।

सोह्रखुट्टेमा भासियो सडक बुधबार, असार १९, २०८१ काठमाडौं महानगरपालिका—१६ स्थित सोह्रखुट्टे–बालाजु सडक भासिएको छ।

मुकुलको प्रतिवेदन सार्वजनिक, सबै केन्द्रीय सदस्यले आफ्नो धारणा राख्न पाउने बुधबार, असार १९, २०८१ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री डा. मुकुल ढकालले तयार पारेको प्रतिवेदन सार्वजनिक भएको छ। आज बसेको केन्द्रीय समिति बैठकमा महामन्त्री ढकालले आफैँ उक्त प्रतिवेदन प्रस्तुत गर्ने तयारीमा थिए। उनले उक्त प्रतिवेदन प्रत्यक्ष प्रशारण गरेर प्रस्तुत गर्न चाहे।

जङ्गली च्याउ नखान स्वास्थ्य मन्त्रालयको आग्रह बुधबार, असार १९, २०८१ स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जङ्गली च्याउ नखान आग्रह गरेको छ।

सङ्खुवासभामा बाढीपहिरोबाट ४३ परिवार विस्थापित, २ जनाको मृत्यु बुधबार, असार १९, २०८१ सङ्खुवासभामा मनसुनी वर्षा सुरु भएयता हालसम्म बाढीपहिरोका कारण ४३ परिवार विस्थापित भएका छन्। बाढीपहिरोबाट २० गोठ भत्किएका छन्।
![मुकुलले सार्वजनिक गरे प्रस्ताव : पार्टीको गतिविधिदेखि आफ्नो बिहेसम्मका कुरा [पूर्णपाठ]](https://newsgriha.com/uploads/posts/mukul dhakal-raswopa-nepal1682933051.jpeg)
मुकुलले सार्वजनिक गरे प्रस्ताव : पार्टीको गतिविधिदेखि आफ्नो बिहेसम्मका कुरा [पूर्णपाठ] बुधबार, असार १९, २०८१ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री डा. मुकुल ढकालले ३८ जिल्ला घुमेर पार्टी गतिविधिका बारेमा तयार पारेको प्रतिवेदन पेस हुन पाएन। मंगलबार बसेको पार्टी सचिवालय बैठकमा गत बुधबार पार्टी सभापति रवि लामिछानेलाई बुझाएको प्रतिवेदन आज बसेको पार्टी बैठकमा पेस गर्ने तयारी थियो। तर गृहमन्त्री समेत रहेका सभापति लामिछानेले उक्त प्रतिवेदन...

रविलाई विश्वप्रकाशको जवाफः अझै गृहमन्त्री हुनुहुन्छ भ्रष्टाचारको फाइल खोल्नुस् बुधबार, असार १९, २०८१ नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई भ्रष्टाचारका फाइलहरु खोल्न आग्रह गरेका छन्। बुधबार बिहान पार्टी सभापति शेरबहादुर देउवा निवास बूढानिलकण्ठमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकपछि सञ्चारकर्मीहरुसँग बोल्दै सो कुरा बताएका हुन्। यसअघि मंगलबार गृहमन्त्री लामिछानेले आफूहरुले भ्रष्टाचारको फाइल खोलेका कारण सत्ता समीकरण फेरबदल गर्न लागिएको टिप्पणी...

भूकम्पबाट छियाछिया भएको भूमिमा नबस्न आग्रह बुधबार, असार १९, २०८१ गत कात्तिक १७ गते जाजरकोटको बारेकोट गाउँपालिका–१ रामीडाडाँ केन्द्रबिन्दु बनाएर गएको भूकम्पबाट छियाछिया भएको जमिन छोड्न आग्रह गरिएको छ।

आयल निगमको नयाँ भण्डारणगृह निर्माण हुँदै बुधबार, असार १९, २०८१ पछिल्लो ५० वर्षको बाढीको अवस्थालाई आकलन गरेर रोहिणी खोलामा तटबन्धको काम अघि बढाइएको उनले बताए । निगमले भण्डारण निर्माण गर्न लागेको जग्गाको उत्तर र पश्चिममा रोहिणी खोला बगेको छ । उत्तरतर्फ ‘रिटेनिङ वाल’ लगाइएको छ भने पश्चिमतर्फ ग्याबिन पर्खाल लगाइएको छ ।

पहिले एमालेलाई नेतृत्व दिने कांग्रेसको निर्णय, मार्गप्रशस्त गर्न प्रचण्डलाई आग्रह बुधबार, असार १९, २०८१ नेपाली कांग्रेसको कार्य सम्पादन समितिको बैठकले नेकपा एमाले र कांग्रेसबीच सत्ता सहकार्य गर्ने समझदारीलाई अनुमोदन गरेको छ। पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको कार्यसम्पादन समितिको बैठकले एमालेसँगको समझदारीलाई अनुमोदन गरेको हो।

सभापति लामिछानेले लिखित प्रस्ताव पेस गर्न दिएनन्: महामन्त्री ढकाल बुधबार, असार १९, २०८१ उनले भनेका छन्, 'समीक्षा प्रतिवेदनका आधारमा पार्टी महामन्त्रीको तर्फबाट प्रस्ताव पेस गर्न हिजो सचिवालयको बैठकमा अनुमति दिएको थियो तर लिखित प्रस्ताव तयार पारिए पनि पेस गर्ने अनुमति सभापतिले दिनु भएन । प्रतिवेदनका आधारमा तयार गरिएको प्रस्तावमा पार्टीलाई रविको पार्टी नभएर राष्ट्रिय स्वतन्त्र पार्टी बनाउनु पर्ने कुरा उल्लेख छ ।'बैठकलाई...

नारायणगढ–बुटवल सडक : पूर्वी खण्डमा ५२ प्रतिशत काम बुधबार, असार १९, २०८१ नारायणगढ– बुटवल सडक विस्तार योजनाको दोस्रो पटक थपिएको म्याद आगामी साउन ८ गते सकिँदै छ । २०७५ माघमा सम्झौता भएर सडक विस्तारको काम थालिएको थियो । यसबीचमा दुईपटक म्याद थप गरिएको छ । दोस्रो पटक थप गरिएको म्याद सकिने अवस्थामा पुग्दा नवलपरासी पूर्वी खण्डमा ५२ प्रतिशत काम सम्पन्न भएको योजनाका...









