News Griha :: न्यूजगृह
विद्यार्थी कटौती गर्ने अस्ट्रेलियाको योजना अर्थतन्त्रका लागि घातक हुने चेतावनी 
विद्यार्थी कटौती गर्ने अस्ट्रेलियाको योजना अर्थतन्त्रका लागि घातक हुने चेतावनी  अष्ट्रेलियाको सबैभन्दा ठूलो व्यापारिक समूहले विश्वविद्यालयहरूमा अन्तर्राष्ट्रिय विद्यार्थीहरूको संख्या सीमित गर्ने सरकारको योजनाले अर्थतन्त्रलाई क्षति पुर्‍याउने चेतावनी दिएको छ।
लोसपाले कांग्रेस–एमाले गठबन्धनलाई साथ दिने
लोसपाले कांग्रेस–एमाले गठबन्धनलाई साथ दिने लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले नयाँ बन्ने कांग्रेस–एमाले गठबन्धनलाई साथ दिने भएको छ। आज बबरमहलस्थित पार्टी कार्यालयमा बसेको लोसपा पदाधिकारी बैठकले सो निर्णय गरेको हो। बैठकपछि बोल्दै लोसपाका नेता सर्वेन्द्रनाथ शुक्लाले लोसपाले नयाँ बन्ने कांग्रेस–एमाले गठबन्धनलाई साथ दिने निर्णय भएको जानकारी दिए। 
रासायनिक मलको निर्भरता हटाउन स्वदेशमै जैविक मल उत्पादन गरिँदै
रासायनिक मलको निर्भरता हटाउन स्वदेशमै जैविक मल उत्पादन गरिँदै मुलुकमा रासायनिक मल उत्पादन गर्ने कारखाना नभएकाले कृषि तथा पशुपक्षी विकास मन्त्रालयमार्फत अनुदानमा अन्तर्राष्ट्रिय बजारबाट आयात गरेर किसानसम्म पुर्‍याइने भएको छ। 
संसदमा साङ्केतिक भाषाको दोभासे राख्न माग
संसदमा साङ्केतिक भाषाको दोभासे राख्न माग संसदमा साङ्केतिक भाषाका लागि दोभासे राख्न माग गरिएको छ। 
नागढुङ्गा–नौबिसे सडकखण्ड आज र भोलि राति बन्द हुने 
नागढुङ्गा–नौबिसे सडकखण्ड आज र भोलि राति बन्द हुने  त्रिभुवन राजपथ अन्तर्गत नागढुङ्गा–नौबिसे सडक आज र भोलि राति बन्द हुने भएको छ।  नागढुङ्गा–नौबिसे सडकखण्ड अन्तर्गत नौबिसे खोला पुलको ‘ग्रिडर लञ्चिङ’ को काम हुने भएकाले बुधबार र बिहीबार राति बन्द गर्न लागिएको हो। 
नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार
नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार सरकारले पहिलोपटक आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को प्रयोग तथा अभ्याससम्बन्धी अवधारणापत्र तयार गरेको छ। विश्वव्यापी रुपमा एआईको विकास र प्रयोग बढ्दै गए पनि नेपालमा कुनै नीति र कानुन नभएकाले यससम्बन्धी आवश्यक नीति र कानुन निर्माणको आधार तय गर्न सरकारले अवधारणापत्र तयार गरेको हो। 
कांग्रेसका १० भ्रातृ संगठनले गर्न सकेनन् महाधिवेशन, फेरि थपियो समय
कांग्रेसका १० भ्रातृ संगठनले गर्न सकेनन् महाधिवेशन, फेरि थपियो समय नेपाली कांग्रेसले पार्टीका १० भ्रातृ संगठनहरुलाई महाधिवेशन गर्ने समय थप गरेको छ। बुधबार पार्टी सभापति शेरबहादुर देउवा निवास बूढानिलकण्ठमा बसेको केन्द्रीय कार्र्यसम्पादन समितिको बैठकले सो निर्णय गरेको हो। 
सामान्य अंकले बढ्यो नेप्से परिसूचक 
सामान्य अंकले बढ्यो नेप्से परिसूचक  नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अंकको सुधार देखिएको छ। आज नेप्से परिसूचक तीन दशमलव ७९ अंकले बढेर दुई हजार एक सय चार दशमलव २२ को अंकमा कायम भएको हो।
यस्तो छ रास्वपाले केन्द्रीय समिति बैठक लाइभ नगर्नुको अन्तर्य 
यस्तो छ रास्वपाले केन्द्रीय समिति बैठक लाइभ नगर्नुको अन्तर्य  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री डा. मुकुल ढकालले तयार पारेको प्रतिवेदनले अहिले राजनीतिकवृत्तमा चर्चा पाइरहेको छ।
मनाङको बाटो सधैँ जोखिमपूर्ण
मनाङको बाटो सधैँ जोखिमपूर्ण देशभर मनसुन सुरु भएको छ। मनसुनसँगै हिमाली जिल्ला मनाङमा बाढीपहिराको जोखिम बढ्दै गएको छ। निरन्तरको वर्षासँगै चामे गाउँपालिका–१ तिमाङ खोलाको बहाव बढेर आएको छ। सोमबारदेखि लगातार परेको वर्षाका कारण बाढीले काठेपुल बगाउँदा डुम्रे–बेँसिशहर–चामे सडक पूर्णरुपमा अवरुद्ध छ। मनसुन सुरु भएसँगै स्थानीयवासीमा त्रास बढेको छ। 
कसरी चयन हुनेछ एकीकृत समाजवादीको केन्द्रीय कमिटी? 
कसरी चयन हुनेछ एकीकृत समाजवादीको केन्द्रीय कमिटी?  नेकपा एकीकृत समाजवादीले जारी १०औँ राष्ट्रिय महाधिवेशनको अनुशासन र लेखापरीक्षण कमिटी निर्वाचन निर्देशिका–२०८१ सार्वजनिक गरेको छ। आइतबारबाट कमलादीस्थित प्रज्ञा भवनमा जारी महाधिवेशनको सार्वजनिक निर्र्देशिका अनुसार प्रत्येक जिल्लाबाट एक–एक जना केन्द्रीय कमिटीमा अटाउनेछन्। 
संक्रमणकालीन न्यायसम्बन्धी कार्यदलको पहिलो बैठकः के भयो छलफल?  
संक्रमणकालीन न्यायसम्बन्धी कार्यदलको पहिलो बैठकः के भयो छलफल?   संक्रमणकालीन न्यायसम्बन्धी विषयमा सहमति खोज्न गठन गरिएको तीन सदस्यीय कार्यदलको पहिलो बैठक बुधबार बसेको छ।सिंहदरबारस्थित एमाले संसदीय दलको कार्यालयमा बसेको बैठकमा शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउने विषयमा छलफल गरेको हो। 
Weather Update