News Griha :: न्यूजगृह
मुकुलले सार्वजनिक गरे प्रस्ताव : पार्टीको गतिविधिदेखि आफ्नो बिहेसम्मका कुरा [पूर्णपाठ]

काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री डा. मुकुल ढकालले ३८ जिल्ला घुमेर पार्टी गतिविधिका बारेमा तयार पारेको प्रतिवेदन पेस हुन पाएन। 

मंगलबार बसेको पार्टी सचिवालय बैठकमा गत बुधबार पार्टी सभापति रवि लामिछानेलाई बुझाएको प्रतिवेदन आज बसेको पार्टी बैठकमा पेस गर्ने तयारी थियो। तर गृहमन्त्री समेत रहेका सभापति लामिछानेले उक्त प्रतिवेदन प्रस्तुत गर्ने अनुमति नदिएपछि उनले त्यसकैको आधारमा तयार पारिएको अर्को प्रस्ताव पेस गरेका हुन्। 

उक्त प्रस्तावमा उनले आफ्नो व्यक्तिगत जीवनदेखि पार्टी जीवनसम्मका कुरा उल्लेख गरेका छन्। पार्टीले उक्त प्रतिवेदन सार्वजनिक गर्न अनुमति नदिएपछि उनले त्यसैको आधारमा तयार पारेको प्रस्ताव सार्वजनिक गरेका हुन्।  

यस्तो छ मुकुलको प्रस्तावः 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बुधबार, असार १९, २०८१  १३:०७
Weather Update