एअर डाइनेस्टीको हेलिकप्टर दुर्घटना : जन्मथलो फर्किने पाइलट मल्लको योजना अधुरै बुधबार, साउन २३, २०८१

कांग्रेस महासमिति बैठकका दस्तावेज साढे पाँच महिनापछि पारित बुधबार, साउन २३, २०८१ महासमितिको बैठकमा उपसभापति पूर्णबहादुर खड्का, महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले अलगअलग प्रतिवेदनहरू पेस गरेका थिए। महासमिति बैठकमा ती प्रतिवेदनमाथि छलफल र सुझावहरू सङ्कलन भएपनि सुझावहरू प्रतिवेदनमा समेटिएको थिएन।

एअर डाइनेस्टीको हेलिकप्टर दुर्घटना छानविन गर्न तीन सदस्यीय जाँचबुझ आयोग गठन बुधबार, साउन २३, २०८१ बुधबार बसेको मन्त्रिपरिषद् आकस्मिक बैठकले नेपाली सेनाका बरिष्ठ पाइलट सुवास थापाको नेतृत्वमा तीन सदस्यीय आयोग गठन गरेको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए।
-1723043491.jpg)
एअर डाइनेस्टीको हेलिकप्टर दुर्घटनाः मृतकको शव त्रिवि शिक्षण अस्पतालमा ल्याइयो, पोस्टमार्टम भोलि बुधबार, साउन २३, २०८१ काठमाडौंबाट स्याफ्रुबेंसीका लागि उडेको हेलिकप्टर नुवाकोटको शिवपुरीमा दुर्घटना हुँदा पाँच जनाको ज्यान गएको छ। दुर्घटनास्थलबाट सुरक्षा निकायले शव सङ्कलन गरेर अस्पताल ल्याएको थियो।

नेपाललाई हराउँदै भारतले जित्यो काभा महिला भलिबलको उपाधि बुधबार, साउन २३, २०८१ नेपालले खेलको पहिलो सेटमा जित हासिल गरेर अग्रता लिएपनि भारतले उत्कृष्ट खेल खेल्दै कमब्याक गरेको थियो । दोस्रो सेट भारतले जितेको थियो भने तेस्रो सेट नेपालले र चौथो सेट भारतले जितेको थियो ।

काठमाडौंमा दिउँसो घरभित्र पसेर गहना चोरी, दुई आरोपी पक्राउ बुधबार, साउन २३, २०८१ जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले गुल्मी घर भई काठमाडौँको ज्ञानेश्वरस्थित भैरव मार्ग बस्ने राजु नेपालीको कोठाबाट गरगहना चोरी गर्ने जनकपुरका ३८ वर्षीय दीपक खड्का र मकवानपुरका २७ वर्षीय नीरज विकलाई पक्राउ गरी बुधबार सार्वजनिक गरेको हो।

एअर डाइनेस्टीको हेलिकप्टर दुर्घटनाः कारण खराब मौसम? बुधबार, साउन २३, २०८१ खराब मौसमका कारण एअर डाइनेस्टीको हेलिकप्टर दुर्घटना भएको आशङ्का गरिएको छ। शिवपुरी गाउँपालिकाका अध्यक्ष गोविन्द थपलियाका अनुसार दुर्घटनास्थलको भौगोलिक अवस्था हेर्दा खराब मौसमका कारण दुर्घटना भएको जस्तो देखिएको छ।

मासु खाँदा घाँटीमा हड्डी अडकिएर ५९ वर्षीय पुरुषको मृत्यु बुधबार, साउन २३, २०८१ घाँटीमा हड्डी अडकिएर उपचारका लागि भरतपुरको सरकारी अस्पतालमा भर्ना भएका ५९ वर्षीय छामबहादुर रानामगरको बुधबार मृत्यु भएको छ।

यी हुन् नुवाकोट हेलिकप्टर दुर्घटनामा ज्यान गुमाउने ५ जना बुधबार, साउन २३, २०८१ नुवाकोटको शिवपुरी गाउँपालिका–७ स्थित सूर्यचौरमा दुर्घटनामा परेको हेलिकप्टरमा सवार सबैको मृत्यु भएको छ।हेलिकप्टरमा जम्मा पाँच जना सवार थिए। उनीहरू सबैको मृत्यु भएको प्रहरीले जनाएको छ।प्रहरीका अनुसार १ जना महिला र ४ जना पुरुषको शव निकालिएको छ।

उडेको तीन मिनेटमै सम्पर्कविहीन भएको थियो दुर्घटनाग्रस्त एअर डाइनेस्टीको हेलिकप्टर बुधबार, साउन २३, २०८१ नागरिक उड्डयन प्राधिकरणका अनुसार काठमाडौं विमानस्थलबाट दिउँसो १ बजेर ५४ मिनेटमा उडेको जहाज (९एन–एजेडी) रसुवाको स्याफ्रुबेंसी जाँदै थियो।

शेयर बजार १०८ अंकले बढ्यो, कारोबार घट्यो बुधबार, साउन २३, २०८१ कारोबार रकम भने घटेको छ। अघिल्लो दिन २३ अर्ब ७१ करोडको कारोबार भएकोमा आज १७ अर्ब ९५ करोडको भयो। २३९ कम्पनीको मूल्य बढ्दा ३ को घट्यो। सबै क्षेत्रका सूचक बढेका छन्। अन्य र फाइनान्स समूह सबैभन्दा धेरै ७ प्रतिशतभन्दा धेरै बढे।

एअर डाइनेस्टीको हेलिकप्टर नुवाकोटमा दुर्घटना, ५ जनाको मृत्यु बुधबार, साउन २३, २०८१ नुवाकोटको शिवपुरी गाउँपालिका वडा नम्बर ७ शिवपुरी जङ्गलको सूर्यचौर क्षेत्रमा हेलिकप्टर दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ। हेलिकप्टरमा क्याप्टेन अरुण मल्ल र ४ चिनियाँ पर्यटक सवार थिए। बुधबार दिउँसो काठमाडौंबाट रसुवाको स्याफ्रुबेंसीतर्फ उडेको एअर डाइनेस्टीको नाइन एनएजेडी कलसाइन भएको हेलिकप्टर दुर्घटनामा परेको हो।

दुर्घटनाग्रस्त एअर डाइनेस्टी हेलिकप्टरमा क्याप्टेन र ४ विदेशी रहेको पुष्टि बुधबार, साउन २३, २०८१ नुवाकोटको शिवपुरी गाउँपालिका–७ शिवपुरी जङ्गलको सूर्यचौर क्षेत्रमा एअर डाइनेस्टीको हेलिकप्टर दुर्घटना भएको छ।









