News Griha :: न्यूजगृह
टीआरसी विधेयकमा भएको सहमतिमा के छ ?
टीआरसी विधेयकमा भएको सहमतिमा के छ ? सङ्क्रमणकालीन न्याय टुङ्गोमा पुर्‍याउन बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन (टीआरसी), २०७१ लाई संशोधन गर्न बनेको विधेयकमा कार्यदलका सदस्यहरूबीच सहमति भएको छ । साथै पीडितलाई केन्द्रमा राखेर, सर्वोच्चका नजिरलाई ख्याल गरेर अन्तर्राष्ट्रिय कानुनसँग नबाझिने गरी सहमति गरिएको छ ।
शान्ति प्रक्रियाको अन्तिम किस्ताको रुपमा टीआरसीमा सहमति कोशेढुङ्गा सावित हुन्छ: प्रधानमन्त्री ओली
शान्ति प्रक्रियाको अन्तिम किस्ताको रुपमा टीआरसीमा सहमति कोशेढुङ्गा सावित हुन्छ: प्रधानमन्त्री ओली प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रतिवेदन हस्तान्तरण गरिएको हो। 
अग्नि सापकोटाविरुद्धको हत्या मुद्दाको फैसला आज आउँदै
अग्नि सापकोटाविरुद्धको हत्या मुद्दाको फैसला आज आउँदै यस रिट बारे संवैधानिक इजलासमा अन्तिम सुनुवाइ सकिएर आज निर्णय सुनाउने मिति तय भएको थियो। यसअघि असर १२ गते निर्णय सुनाउनका लागि मिति तय भएर पनि स्थगित भएको थियो।
टीआरसी सम्बन्धी कार्यदलले शीर्ष नेतालाई बुझायो प्रतिवेदन
टीआरसी सम्बन्धी कार्यदलले शीर्ष नेतालाई बुझायो प्रतिवेदन सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक (टीआरसी)  टुङ्गो लगाउन गठित कार्यदलले प्रधानमन्त्री केपी शर्मा ओलीसिहत शीर्ष नेताहरूलाई प्रतिवेदन बुझाएको छ।
पानीको निकास थुनिँदा कञ्चनपुरको कलुवापुर बजार जलमग्न
पानीको निकास थुनिँदा कञ्चनपुरको कलुवापुर बजार जलमग्न वर्षात्को पानीको निकास थुनिँदा शुक्लाफाँटा नगरपालिका–११ स्थित कलुवापुर बजार जलमग्न हुँदै आएको छ। पूर्वपश्चिम राजमार्गसँगै जोडिएको बजारको पानीको निकास स्थानीय बासिन्दाले थुनेर पक्की घर निर्माण गरेका छन्। दुई वर्षदेखि थोरै वर्षामा पनि बजार जलमग्न हुन थालेको छ। 
प्रि–ओपन सेसनबाटै ओरालो लाग्यो नेप्से
प्रि–ओपन सेसनबाटै ओरालो लाग्यो नेप्से प्रि–ओपन सेसनबाटै नेपाल स्टक एक्सचेन्ज (नेप्से) ओरालो लागेको छ।बुधबार शेयर बजारको कारोबार खुल्नुअघि प्रि–ओपन सेसनमै नेप्से परिसूचक ६.५९ अंकले घटेर २६४४.७३ को बिन्दुमा झरेको हो।
दोस्रो दिन पनि घट्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच?
दोस्रो दिन पनि घट्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच? नेपाली बजारमा बुधबार सुनको मूल्य घटेको छ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य तोलामा १ लाख ४६ हजार ३०० रुपैयाँ कायम भएको छ।
रौतहटमा डुबेर बेपत्ता युवकको शव फेला
रौतहटमा डुबेर बेपत्ता युवकको शव फेला नुहाउने क्रममा डुबेर बेपत्ता भएका परोहा नगरपालिका–४ का सर्वजीत रायको छोरा १६ वर्षीय सचिन कुमार रायको शव घटनास्थलबाट ४ किलोमिटर टाढा फेला परेको हो।
पहिरोले देशभरका दर्जन बढी सडक अवरुद्ध 
पहिरोले देशभरका दर्जन बढी सडक अवरुद्ध  पहिरोले कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका राजमार्गअन्तर्गतका दर्जन बढी सडक अवरुद्ध भएको गृहमन्त्रालय अन्तर्गतको विपद् पूर्वतयारी तथा प्रतिकार्य शाखाले जनाएको छ।
ट्रम्पको हत्या गर्न षड्यन्त्र रचेको आरोपमा पाकिस्तानी नागरिक पक्राउ
ट्रम्पको हत्या गर्न षड्यन्त्र रचेको आरोपमा पाकिस्तानी नागरिक पक्राउ अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको हत्या गर्न षड्यन्त्र रचेको आरोपमा इरानसँग सम्बन्ध रहेका एक पाकिस्तानी नागरिकलाई पक्राउ गरिएको छ।
पेरिस ओलम्पिकः स्पेनलाई स्तब्ध बनाउँदै ब्राजिल फाइनलमा, स्वर्ण पदकका लागि अमेरिकासँग खेल्ने
पेरिस ओलम्पिकः स्पेनलाई स्तब्ध बनाउँदै ब्राजिल फाइनलमा, स्वर्ण पदकका लागि अमेरिकासँग खेल्ने गएराति सम्पन्न सेमिफाइनलका खेलमा ब्राजिलले स्पेनलाई ४–२ गोल अन्तरले पराजित गर्दै फाइनलमा पुगेको छ। ब्राजिलको जितका लागि खेलको छैटौँ मिनेटमा इरेन परेडेसले गोल गर्दै अग्रता दिलाइन् पहिलो हाफको अतिरिक्त समयमा गाबी पोर्टिल्लोले गोल गर्दै अग्रतालाई दोब्बर बनाइन्।
बागलुङ पहिरो: चार बालक अझै बेपत्ता, चारलाई उपचारका लागि हेलिकोप्टरबाट काठमाडौं पठाइयो [अपडेट]
बागलुङ पहिरो: चार बालक अझै बेपत्ता, चारलाई उपचारका लागि हेलिकोप्टरबाट काठमाडौं पठाइयो [अपडेट] मंगलबार बिहान पहिरोले घर पुरिँदा बडिगाड गाउँपालिका–१० मा ६ जना र बडिगाड गाउँपालिका–९ मा २ जनाको मृत्यु भएको गाउँपालिका अध्यक्ष गण्डकी थापा अधिकारीले जानकारी दिइन्।
Weather Update