News Griha :: न्यूजगृह
हेलिकप्टर दुर्घटनामा मृत्यु भएका चिनियाँ नागरिक लगानी गर्न आएका थिए नेपाल 
हेलिकप्टर दुर्घटनामा मृत्यु भएका चिनियाँ नागरिक लगानी गर्न आएका थिए नेपाल  सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले बुधबार हेलिकप्टर दुर्घटनामा मृत्यु भएका चार जना चिनियाँ नागरिक नेपालमा लगानीका क्षेत्र खोज्दै आएको बताएका छन्।
महिला भलिबल टिमलाई काठमाडौं महानगरको जनही एक लाख नगदसहित सम्मान
महिला भलिबल टिमलाई काठमाडौं महानगरको जनही एक लाख नगदसहित सम्मान काठमाडौं महानगरले सेन्ट्रल एसियन भलिबल एशोसिएसन (काभा) महिला भलिबल नेसन्स लिगको उपविजेता नेपाली टोलीलाई सम्मान गरेको छ।
कर्मचारी अभावमा गोरखाको अजिरकोट गाउँपालिका–४ को सबै सेवा बन्द
कर्मचारी अभावमा गोरखाको अजिरकोट गाउँपालिका–४ को सबै सेवा बन्द कार्यालयबाट प्रवाह हुने प्रशासन, पञ्जिकरण र सामाजिक सुरक्षा नवीकरणका काम बन्द भएको वडाध्यक्ष जङ्गबहादुर गुरुङले निकालेको सूचनामा उल्लेख छ।
जापानमा ७.१ रेक्टर स्केलको भूकम्प, सुनामीको चेतावनी
जापानमा ७.१ रेक्टर स्केलको भूकम्प, सुनामीको चेतावनी बिहीबार दिउँसो दक्षिणी क्युशुमा गएको भूकम्पपछि क्युशुको पूर्वी र दक्षिणी तट र शिकोकुको दक्षिणी तटमा सुनामीको चेतावनी दिएको जापानको मौसम विज्ञान एजेन्सीले जनाएको छ।
काठमाडौं उपत्यकामा जारको पानीको अधिकतम मूल्य ४७ रुपैयाँ
काठमाडौं उपत्यकामा जारको पानीको अधिकतम मूल्य ४७ रुपैयाँ काठमाडौं उपत्यकामा बिक्री हुने पानीको अधिकतम खुद्रा मूल्य तोकिएको छ।बुधबार वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौंमा बिक्री हुने पानीको जारको मूल्य तोकेको हो।
संसदीय समितिबाट टीआरसी विधेयक सर्वसम्मतिले पारित, अब बस्ने प्रतिनिधि सभा बैठकमा प्रतिवेदन पेस गरिने
संसदीय समितिबाट टीआरसी विधेयक सर्वसम्मतिले पारित, अब बस्ने प्रतिनिधि सभा बैठकमा प्रतिवेदन पेस गरिने समितिको बुधबार बसेको बैठकले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐनलाई संशोधन गर्न बनेको विधेयक सर्वसम्मत पास गर्ने निर्णय गरेको हो। बैठकमा सहमति जुट्न नसकेको विषयमा तीन दलीय कार्यदलले जुटाएको सहमतिअनुसार कानुन मन्त्रालयले प्रस्ताव पेस गरेको थियो।
पश्चिम बंगालका पूर्वमुख्यमन्त्री बुद्धदेव भट्टाचार्यको निधन
पश्चिम बंगालका पूर्वमुख्यमन्त्री बुद्धदेव भट्टाचार्यको निधन भारतीय कम्युनिस्ट नेता एवं पश्चिम बंगालका पूर्व मुख्यमन्त्री बुद्धदेव भट्टाचार्यको निधन भएको छ। कोलकातास्थित आफ्नै निवासमा भट्टाचार्यको बिहीबार बिहान निधन भएको हो। उनी ८० वर्षका थिए।
कांग्रेसका दुई मन्त्रीको वरियता हेरफेर, पौडेल भन्दा पाण्डे अगाडि
कांग्रेसका दुई मन्त्रीको वरियता हेरफेर, पौडेल भन्दा पाण्डे अगाडि केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद्मा संस्कृति, पर्यटन, तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डे र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलको वरियता हेरफेर भएको हो।
शेख  हसिनाकी छोरी भन्छिन्- दुखद घडीमा आमालाई अङ्गालो हाल्न पनि सकिन
शेख  हसिनाकी छोरी भन्छिन्- दुखद घडीमा आमालाई अङ्गालो हाल्न पनि सकिन बंगलादेशका पूर्वप्रधानमन्त्री शेख हसिनाकी छोरीले देशमा चर्को उथलपुथलका बीच पदबाट हटाइएपछि आफ्नी आमालाई भेट्न नपाएको पीडा व्यक्त गरेकी छन्।
सुदूरपश्चिम प्रदेश सरकारले ल्यायो अध्यादेश
सुदूरपश्चिम प्रदेश सरकारले ल्यायो अध्यादेश आर्थिक मामिला मन्त्रालयको तर्फबाट मन्त्री बहादुरसिंह थापाले बुधबार पेस गरेको राजश्व सङ्कलन सम्बन्धी व्यवस्था गर्न बनेको सुदूरपश्चिम प्रदेश सामयिक कर अध्यादेश २०८१ बिहीबार बसेको बैठकले स्वीकृत गरेको हो।
‘भीएफआर’ नियम उल्लंघन गर्दा एअर डाइनेस्टीको हेलिकोप्टर दुर्घटना भएको देखिन्छ : महानिर्देशक अधिकारी
‘भीएफआर’ नियम उल्लंघन गर्दा एअर डाइनेस्टीको हेलिकोप्टर दुर्घटना भएको देखिन्छ : महानिर्देशक अधिकारी एअर डाइनेस्टीको हेलिकोप्टर बुधबार नुवाकोटमा दुर्घटना हुनुको कारणमा भीएफआर (भिजुअल फ्लाइट रुल्स) उल्लङ्घन रहेको नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले बताएका छन्।
ठूलो मात्रामा विदेशी मुद्रासहित विमानस्थलबाट ३ जना पक्राउ
ठूलो मात्रामा विदेशी मुद्रासहित विमानस्थलबाट ३ जना पक्राउ ठूलो मात्रामा विदेशी मुद्रासहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तीन जना पक्राउ परेका छन्।पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–२२ घर भएका ४६ वर्षीय महेशमान महर्जन, टोखा नगरपालिका–१० घर भएका ४९ वर्षीय मानव आचार्य र काठमाडौं महानगरपालिका–१४ घर भएका ३० वर्षीय दीपेश भुसाल छन्।
Weather Update