News Griha :: न्यूजगृह
म्याग्दीमा बाढीले गाडी बगायो
म्याग्दीमा बाढीले गाडी बगायो शनिबार रातिको मुसलधारे वर्षाले बेनीबजार आसपासका क्षेत्रमा बाढीबाट प्रभावित भएका छन्। यहाँका विद्यालय, ज्येष्ठ नागरिक आश्रमको भवन, सडकलगायत भौतिक संरचनामा क्षति भएको छ। 
मुग्लिङ–नारायणगढ सडकखण्डको घुमाउनेमा बस दुर्घटना
मुग्लिङ–नारायणगढ सडकखण्डको घुमाउनेमा बस दुर्घटना महेन्द्रनगरबाट काठमाडौं आउँदै गरेको सुदूरपश्चिम प्रदेश ०२–००१ ख १३३२ नम्बरको बस आज बिहान सवा सात बजे भरतपुर महानगरपालिका वडा नम्बर २९ घुमाउने भन्ने स्थानमा दुर्घटना भएको हो।
रामेछाप पहिरोमा २ जनाको मृत्यु, ८ बेपत्ता, एक बालकले जोगाए ज्यान [अपडेट]
रामेछाप पहिरोमा २ जनाको मृत्यु, ८ बेपत्ता, एक बालकले जोगाए ज्यान [अपडेट] पहिरोमा परेर मृत्यु भएका २ जनाको शव पहिरोबाट निकालिएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख डीएसपी प्रदीपकुमार सिंहले जानकारी दिए। मृत्यु हुनेमा एक जना बालक रहेका छन्।
रामेछाप पहिरो अपडेट: २ को मृत्यु, केही बेपत्ता
रामेछाप पहिरो अपडेट: २ को मृत्यु, केही बेपत्ता रामेछापको दोरम्बा शैलुङ गाउँपालिका-३ लेखर्क पहरीगाउँमा गएराति आएको पहिरोले ३ वटा घर बगाउँदा २ जनाको मृत्यु भएको छ। केही व्यक्ति बेपत्ता छन्।प्रहरीका अनुसार दोरम्बा गाउँपालिका वडा नम्बर ३ र २ को बीचमा रहेको अँधेरीखोलाको पक्की पुल पनि बगाएको छ।
साफ यू-२० च्याम्पियनसिपः पहिलो सेमिफाइनलमा आज नेपाल र भुटान खेल्दै
साफ यू-२० च्याम्पियनसिपः पहिलो सेमिफाइनलमा आज नेपाल र भुटान खेल्दै काठमाडौंमा जारी साफ यू-२० च्याम्पियनसिपको सेमिफाइनलका खेल आजदेखि सुरु हुँदै छन्। सेमिफाइनलको पहिलो खेलमा आज नेपालले भुटानको सामना गर्दैछ।
रामेछापको दोरम्बा शैलुङ गाउँपालिकामा पहिरोले ३ घर बगायो, केही मानिस बेपत्ता
रामेछापको दोरम्बा शैलुङ गाउँपालिकामा पहिरोले ३ घर बगायो, केही मानिस बेपत्ता रामेछापको दोरम्बा शैलुङ गाउँपालिकाको लेखर्कमा पहिरो जाँदा तीन घर बगाएको छ।गएराति पहिरो गएको र घर बगाएको जानकारी पाए लगत्तै घटनास्थलतर्फ प्रहरी टोली परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ।
अरनिको राजमार्ग दुईतर्फी ठप्प
अरनिको राजमार्ग दुईतर्फी ठप्प आइतबार बिहान साढे ४ बजेतिर काभ्रेको भुम्लु गाउँपालिका वडा नम्बर ८, बन्देउ डाँडास्थित अरनिको राजमार्गमा सुख्खा पहिरोसहित रूख ढल्दा बाटो दुईतर्फी नै बन्द भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिए।
धनगढीस्थित कांग्रेस सभापति देउवा निवास अगाडि शङ्कास्पद वस्तु फेला
धनगढीस्थित कांग्रेस सभापति देउवा निवास अगाडि शङ्कास्पद वस्तु फेला धनगढी उपमहानगरपालिका–४ कर्मचारी सञ्चय कोष नजिकै रहेको देउवा निवास अगाडि शनिबार राति शङ्कास्पद वस्तु फेला परेको प्रहरीले जनाएको छ।
विवाहित पुरुषसँग अन्तरजातीय प्रेम गरेकी मीना: हराएको ७ महिनापछि शव भेटियो, पेटभित्र गर्भ देखियो
विवाहित पुरुषसँग अन्तरजातीय प्रेम गरेकी मीना: हराएको ७ महिनापछि शव भेटियो, पेटभित्र गर्भ देखियो बेनी नगरपालिका–९ तोरीपानीका फूलमाया र चन्द्रबहादुर परियारका आँखा ओभानो नभएको करिब ८ महिना भयो।
आइतबार यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना
आइतबार यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको दक्षिणमा र पूर्वतिर सरदर स्थानको केही उत्तर दिशातर्फ अवस्थित छ।
सुनकोशीमा खसेको गाडी भेटियो, बेपत्ताको खोजी हुँदै [अपडेट]
सुनकोशीमा खसेको गाडी भेटियो, बेपत्ताको खोजी हुँदै [अपडेट] खोटाङको हलेसीबाट काठमाडौं आउँदै गर्दा सिन्धुलीको गोलान्जोर गाउँपालिका–१ कुडुलेबाट सुनकोशी नदीमा खसेर बेपत्ता भएको गाडी भेटिएको छ।
बिहे गर्ने प्रलोभन दिएर वडाध्यक्षले ५ पाँच वर्षदेखि यौनशोषण गरेको आरोप, नगरपालिकाले बनायो छानबिन समिति
बिहे गर्ने प्रलोभन दिएर वडाध्यक्षले ५ पाँच वर्षदेखि यौनशोषण गरेको आरोप, नगरपालिकाले बनायो छानबिन समिति एकजना विवाहित महिलाले वडाध्यक्षमाथि  यौनशोषणको आरोप लगाएपछि मौलापुर नगरपालिकाले घटनाको सत्यतथ्य बुझ्न छानबिन समिति गठन गरेको छ।
Weather Update