News Griha :: न्यूजगृह
पाल्पाको रानीमहलमा गाडी दुर्घटना, चालकको मृत्यु
पाल्पाको रानीमहलमा गाडी दुर्घटना, चालकको मृत्यु पाल्पाको रानीमहल सडकखण्डमा गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। तानसेन नगरपालिका-१ नारनडाँडा स्थित तानसेन रानीमहल सडक खण्डमा आइतबार राती पौने ११ बजेतिर उक्त दुर्घटना भएको हो।
हेटौँडामा मन्त्रीक्वार्टरमा आगलागी 
हेटौँडामा मन्त्रीक्वार्टरमा आगलागी  बागमती प्रदेशका संस्कृति पर्यटन तथा सहकारी मन्त्री विमल ठकुरीको क्वाटरको माथिल्लो तलाको सभाहलमा बिजुलीको तार सट भई अचानक आगलागी भएको मकवानपुरका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए।
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८१ लाई जनस्तरमा स्मरणीय तथा हर्षोल्लासका साथ मनाउन प्रधानमन्त्री केपी शर्मा ओलीका अध्यक्षतामा मूल समारोह समिति गठन गरिएको छ।
पार्टीमा कुनै विवाद छैन : अध्यक्ष प्रचण्ड
पार्टीमा कुनै विवाद छैन : अध्यक्ष प्रचण्ड नेकपा माओवादी केन्द्र का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीभित्र कुनै विवाद नरहेको बताएका छन्। पोखरामा आइतबारदेखी सुरु भएको पार्टीको गण्डकी प्रदेशस्तरीय परामर्श बैठकमा उनले पार्टीमा अब कुनै पनि विभाजन नआउने र विगतमा विभाजित भएकाहरू समेत एकै ठाउँमा केन्द्रित हुने उल्लेख गरे। 
भिक्षुलाई कुटपिट गरी लुटपाट गर्ने एक जना पक्राउ
भिक्षुलाई कुटपिट गरी लुटपाट गर्ने एक जना पक्राउ श्रेष्ठले भदौ ६ गते काभ्रेको धुलिखेल नगरपालिका–७ स्थित भीमसेन स्थानमा रहेको बौद्ध विहारका ८४ वर्षीय भिक्षु गुणघोषलाई कुटपिट गरी मुखमा कपडा कोची, लडाइ डोरीले बाँधेर नगदसमेत चोरी गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राज कुमार श्रेष्ठले जानकारी दिए।
कोशी प्रदेशमा भदौ १२ गतेभित्र मन्त्रिमण्डल विस्तार हुन्छ : मुख्यमन्त्री कार्की
कोशी प्रदेशमा भदौ १२ गतेभित्र मन्त्रिमण्डल विस्तार हुन्छ : मुख्यमन्त्री कार्की मुख्यमन्त्री कार्कीले भदौ १४ गतेदेखि सुरु हुने प्रदेशसभा बैठकमा सहभागी हुने गरी सबै मन्त्री नियुक्त हुने बताए। उनले विगतमा भएको सहमतिअनुसार प्रदेशमा मन्त्रालयको सङ्ख्या वृद्धि नहुने र नेेकपा एमालेबाट मुख्यमन्त्रीसहित ५ र कांग्रेसबाट ४ मन्त्री रहनेसमेत स्पष्ट पारे। 
न्याय परिषद्को बैठक निष्कर्षविहीन
न्याय परिषद्को बैठक निष्कर्षविहीन सर्वोच्च अदालत र उच्च अदालतमा रिक्त पदमा न्यायाधीश सिफारिस गर्न प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको अध्यक्षतामा आज बसेको न्याय परिषद्को बैठक बिना निष्कर्ष सकिएको छ। 
ओमानका विदेशमन्त्री भोलि नेपाल आउँदै 
ओमानका विदेशमन्त्री भोलि नेपाल आउँदै  ओमानका विदेशमन्त्री सयिद बदर बिन हमाद बिन हमुद अल्बुसाइडी दुई दिने औपचारिक भ्रमणमा आउने भएका छन्।विदेशमन्त्री अल्बुसाइडी सोमबार काठमाडौं आइपुग्ने परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गरी जानकारी दिएको छ। उनी मङ्गलबार फर्किने तालिका रहेको छ।
दोरम्बा पहिरोः शव परीक्षण गरी परिवारलाई बुझाइयो
दोरम्बा पहिरोः शव परीक्षण गरी परिवारलाई बुझाइयो रामेछापको दोरम्बा शैलुङ गाउँपालिका–३ मा  गएराति गएको पहिरोमा परी  मृत्यु भएका छ जनाको शव घटनास्थलमै परीक्षण गरी परिवारलाई बुझाइएको छ।
काठमाडौंको गोकर्णेश्वरमा सहकारी पीडित मृत भेटिए
काठमाडौंको गोकर्णेश्वरमा सहकारी पीडित मृत भेटिए गोकर्णेश्वर नगरपालिका–८ अत्तरखेलमा सहकारी पीडित आमोद चतुर्वेदी मृत भेटिएका छन्।मोरङको विराटनगर घर भएका शनिबार राति अत्तरखेलस्थित डेरामा झुन्डिएको अवस्थामा भेटिएको प्रहरी वृत्त बौद्धका प्रमुख प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिए।
तीन गुणा बढ्यो विद्युत् खपत
तीन गुणा बढ्यो विद्युत् खपत मुलुकबाट विद्युत्भार कटौती अन्त्य भई नियमित रुपमा विद्युत् आपूर्ति हुन थालेपछी विद्युत् (ऊर्जा) खपतमा उल्लेख्य वृद्धि भएको छ। नेपाल विद्युत् प्राधिकरणका अनुसार ऊर्जा खपत तीन गुणा बढेको छ। 
इजरायल–हिजबुल्लाह तनावः लेबनानमा नेपाली शान्तिसेना तैनाथ इलाका सुरक्षित
इजरायल–हिजबुल्लाह तनावः लेबनानमा नेपाली शान्तिसेना तैनाथ इलाका सुरक्षित इजरायलले गत महिना बेरुतमा हिजबुल्लाहका कमाण्डर फुवाद शुक्रको हत्या गरेपछि त्यसको बदला लिन आइतबार इजरायलविरुद्ध सयौं रकेट र ड्रोन प्रक्षेपण गरेको छ। हिजबुल्लाहका ठूला आक्रमणलाई बिफल बनाइएको इजरायलले जनाएको छ।
Weather Update