News Griha :: न्यूजगृह
सुनचाँदीको मूल्यमा सामान्य गिरावट
सुनचाँदीको मूल्यमा सामान्य गिरावट सोमबार सुन तोलामा एक सय रुपैयाँले घटेर एक लाख ५२ हजार ३ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यसअघि आइतबार सुनको मूल्य १ लाख ५२ हजार ४ सय रहेको थियो।
जसपा नेपालमा कार्यविभाजनः चेम्जोङ सहअध्यक्ष, राउत र रामकुमार शर्मा बने महासचिव
जसपा नेपालमा कार्यविभाजनः चेम्जोङ सहअध्यक्ष, राउत र रामकुमार शर्मा बने महासचिव उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी, नेपालले पदाधिकारी र केन्द्रीय कार्यकारिणी कमिटीको टुङ्गो लगाएको छ। कार्यविभाजनअनुसार रकम चेम्जोङ सहअध्यक्ष चुनिएका छन्।
जनताको मुद्दा बोक्न प्रहरीलाई गृहमन्त्रीको निर्देशन
जनताको मुद्दा बोक्न प्रहरीलाई गृहमन्त्रीको निर्देशन  गृहमन्त्री रमेश लेखकले जनताको मुद्दा बोक्न नेपाल प्रहरीलाई निर्देशन दिएका छन्।जिल्ला प्रहरी परिसर काठमाडौंको नवनिर्मित भवनको उद्घाटन समारोहमा गृहमन्त्री लेखकले जनताको मुद्दा बोक्दा प्रहरीहरूको मुद्दा पनि सँगै आउने बताए।
बढ्दै स्क्रब टाइफसका बिरामी
बढ्दै स्क्रब टाइफसका बिरामी हेटौँडा उपमहानगरपालिकामा ३९ जना स्क्रब टाइफसका बिरामी फेलापरेको प्रमुख मिझारले बताए। यस्तै मकवानपुरगढीमा नौ, मनहरी गाउँपालिकामा छ, बकैया गाउँपालिकामा सात, भीमफेदी गाउँपालिकामा चार, बागमती गाउँपालिका,  कैलाश गाउँपालिका र  राक्सिराङ गाउँपालिकामा एक–एकजना स्क्रब टाइफसका बिरामी फेलापरेको प्रमुख मिझारले जानकारी दिए। मुसाको माइट नामक किर्नाको टोकाइबाट स्क्रब टाइफस हुने भएकाले सचेतना अपनाउन...
प्रहरीको काम, कारबाहीमा हस्तक्षेप नगर्ने प्रधानमन्त्री ओलीको प्रतिवद्धता 
प्रहरीको काम, कारबाहीमा हस्तक्षेप नगर्ने प्रधानमन्त्री ओलीको प्रतिवद्धता  प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले प्रहरीको काम, कारबाहीमा कुनै हस्तक्षेप नगर्ने बताएका छन्। जिल्ला प्रहरी परिसर, काठमाडौंको भवन उद्‌घाटन कार्यक्रममा उनले भने, ‘अहिलेको सरकारले फलानो अपराधी हो, तर नसमाऊ भनेर आदेश दिँदैन।’
सुक्खा बन्दरगाह भन्सारको राजस्व लक्ष्य घटाइयो
सुक्खा बन्दरगाह भन्सारको राजस्व लक्ष्य घटाइयो पर्सास्थित सिर्सियास्थित सुक्खा बन्दरगाह भन्सार कार्यालयले लक्ष्यअनुसारको राजस्व सङ्कलन गर्न नसकेपछि आव २०८१/८२ मा पाँच अर्ब लक्ष्य घटाइएको छ। कार्यालयले दुई वर्षदेखि लक्ष्यअनुसारको राजस्व सङ्कलन गर्न नसकेपछि भन्सार विभागले गत आवको तुलनामा चालु आवमा पाँच अर्बले लक्ष्य घटाएको हो।
ओमानका विदेशमन्त्री आज काठमाडौं आउँदै, मंगलबार फर्किने
ओमानका विदेशमन्त्री आज काठमाडौं आउँदै, मंगलबार फर्किने ओमानका विदेशमन्त्री सैयद बदर बिन हमद अल बुसैदी आज नेपाल आउँदै छन्।विदेशमन्त्री बुसैदी परराष्ट्रमन्त्री आरजु देउवा राणाको निमन्त्रणामा दुई दिने भ्रमणका लागि काठमाडौं आउन लागेका हुन्।
काठमाडौंको शङ्खमूलमा एक जनाको हत्या
काठमाडौंको शङ्खमूलमा एक जनाको हत्या आइतबार राति शङ्खमूलस्थित बुद्ध बिहार अगाडि पुल हाउसमा उनको हत्या भएको प्रहरीको भनाई छ। घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले जानकारी दिए। 
संसारकै मोटा खालिदले घटाए ५४६ किलो तौल, बने ‘स्माइलिङ म्यान’
संसारकै मोटा खालिदले घटाए ५४६ किलो तौल, बने ‘स्माइलिङ म्यान’ एउटा मोटो व्यक्तिले आफ्नो तौल कति घटाउँला ? १० केजी, १५ केजी वा बढीमा एक सय केजी। त्यति तौल नियमित व्यायाम या कुनै तरिकाबाट घटाउन सक्ला। तर साउदी अरबका एक युवकले आफ्नो तौल ५४३ केजी घटाएका छन्। ​संसारकै सबैभन्दा धेरै तौल भएका व्यक्ति मानिने खालिद बिन मोहसेन शारीरको परिवर्तनले सबैलाई...
हत्या आरोप लागेका शकिबलाई क्रिकेट टिमबाट तुरुन्तै हटाउन बंगलादेश बोर्डलाई नोटिस
हत्या आरोप लागेका शकिबलाई क्रिकेट टिमबाट तुरुन्तै हटाउन बंगलादेश बोर्डलाई नोटिस शकिबसहित हसिना पक्षका १४७ जनामाथि विद्यार्थीको हत्या गरेको आरोप छ। अगस्ट ५ मा गोली लागेर विद्यार्थीको मृत्यु भएको थियो। विद्यार्थीका बुबाले ढाकामा एफआईआर दर्ता गरेका छन्। अब विद्यार्थी रुबेलका बुबाले वकिलको सहयोगमा बंगलादेश क्रिकेट बोर्डलाई नोटिस दिएका छन्।
आजको मौसम : देशभर वर्षाको सम्भावना
आजको मौसम : देशभर वर्षाको सम्भावना हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। साथै मनसुनको न्यूनचापीय रेखा पश्चिमतिर सरदर स्थानमा दक्षिणतिर र पूर्वतिर सरदर स्थानको आसपास अवस्थित रहेको जनाइएको छ। 
आज श्रीकृष्ण जन्माष्टमी, पाटनस्थित कृष्ण मन्दिरमा दर्शनार्थीको घुइँचो
आज श्रीकृष्ण जन्माष्टमी, पाटनस्थित कृष्ण मन्दिरमा दर्शनार्थीको घुइँचो आज श्रीकृष्ण जन्माष्टमीका अवसरमा पूजा आराधनाका लागि बिहानदेखि नै मन्दिर दर्शनार्थीको घुइँचो लागेको हो। वैदिक सनातन हिन्दु धर्मावलम्बीले ‘श्रीकृष्णजन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजाआराधना गरी श्रद्धाभक्‍तिपूर्वक मनाउँदैछन्।
Weather Update