News Griha :: न्यूजगृह
चट्याङ लागेर सल्यानमा शिक्षकको मृत्यु
चट्याङ लागेर सल्यानमा शिक्षकको मृत्यु सल्यानको कालीमाटी गाउँपालिमा चट्याङ लाग्दा शिक्षकको मृत्यु भएको छ।कालीमाटी गाउँपालिका–१ लक्ष्मीपुर सातलखोला निवासी ५६ वर्षीय दलबहादुर कार्कीको चट्याङ लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।
महामन्त्रीद्वयको प्रस्तावले कांग्रेसमा हलचल, सभापति देउवाले बोलाए बैठक
महामन्त्रीद्वयको प्रस्तावले कांग्रेसमा हलचल, सभापति देउवाले बोलाए बैठक पार्टीको केन्द्रीय समिति बैठक जारी रहेको र महामन्त्रीद्वयको प्रस्तावमाथि छलफल भइरहेको अवस्थामा देउवाले दुवै महामन्त्रीलाई आफ्नो निवास बोलाएर छलफल गर्न लागेका हुन्। बैठकमा सभापति देउवाले उपसभापति पूर्णबहादुर खड्का र धनराज गुरुङलाई पनि बोलाएका छन्।
जापानमा शक्तिशाली चक्रवात आउने चेतावनी
जापानमा शक्तिशाली चक्रवात आउने चेतावनी जापानमा यो हप्ताको अन्त्य सम्ममा भारी वर्षासँगै शक्तिशाली चक्रवात आउनसक्ने चेतावनी जारी गरिएको छ।मौसम पूर्वानुमानकर्ताहरूले सोमबार दक्षिणी जापानतर्फ एक शक्तिशाली चक्रवात अघि बढेको जनाएका छन्।
घोरेपानी हिँडेका स्पेनिस पर्यटक बेपत्ता
घोरेपानी हिँडेका स्पेनिस पर्यटक बेपत्ता चक्रीय अन्नपूर्ण पदमार्ग अन्तर्गतको प्रसिद्ध पर्यटकीयस्थल घोरेपानी पदयात्राका क्रममा दुई स्पेनिस पर्यटक बेपत्ता भएका छन्।कास्कीको अन्नपूर्ण गाउँपालिका–९ तिखेढुङ्गाबाट आइतबार उल्लेरी हुँदै घोरेपानी जाने क्रममा स्पेनिस नागरिक इरिक कासानोभास (पुरुष) र मोलास जुन्का मेसी (महिला) सम्पर्कविहीन भएको अन्नपूर्ण गाउँपालिकाका प्रवक्ता भरतमान गुरुङले जानकारी दिए।
मुकुल ढकाललाई साधारण सदस्यबाट हटाउन रास्वपाको केन्द्रीय समिति बस्दै
मुकुल ढकाललाई साधारण सदस्यबाट हटाउन रास्वपाको केन्द्रीय समिति बस्दै  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक मंगलबार बस्दैछ। पार्टी केन्द्रीय कार्यालय चःमतीमा बिहान ८ बजे बस्ने केन्द्रीय समिति बैठकमा निलम्बित महामन्त्री डा मुकुल ढकालको अनुशासनको कारबाहीबारे छलफल हुनेछ।
प्रतिनिधिसभा बैठकमा आज यी मन्त्रीले दिनेछन् सांसदका प्रश्नको जवाफ
प्रतिनिधिसभा बैठकमा आज यी मन्त्रीले दिनेछन् सांसदका प्रश्नको जवाफ प्रतिनिधिसभाको बैठकमा मंगलबार मन्त्रीहरूले सांसदको प्रश्नको जवाफ दिने कार्यसूची छ।दिउँसो १ बजे बस्ने बैठकमा स्वास्थ्य तथा जनसङ्ख्या, वन तथा वातावरण र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय सम्बन्धी मौखिक प्रश्नको जवाफ सम्बन्धित मन्त्रीले दिने संसद् सचिवालयले जनाएको छ।
एकीकृत समाजवादीको पदाधिकारी र पोलिटब्युरो चयनका लागि आज निर्वाचन
एकीकृत समाजवादीको पदाधिकारी र पोलिटब्युरो चयनका लागि आज निर्वाचन नेकपा एकीकृत समाजवादीका पदाधिकारी र पोलिटब्युरो सदस्यका लागि आज निर्वाचन हुँदै छ।सहमतिको प्रयास सफल नभएपछि सोमबारको केन्द्रीय समिति बैठकले निर्वाचनको माध्यमबाट पदाधिकारी तथा पोलिटब्युरो सदस्य छनौट गर्ने निर्णय गरेको थियो। सोही निर्णयअनुसार पार्टीको निर्वाचन आयोगले निर्वाचन प्रक्रिया अघि बढाएको हो।
आज यी प्रदेशमा भारी वर्षाको सम्भावना
आज यी प्रदेशमा भारी वर्षाको सम्भावना हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको दक्षिणतिर र पूर्वतिर सरदर स्थानको आसपास अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
सर्वोच्चको आदेशपछि घर जानबाट रोकिए ९० प्रहरी, बढुवाको फुली लगाइसकेकाको हकमा के होला?
सर्वोच्चको आदेशपछि घर जानबाट रोकिए ९० प्रहरी, बढुवाको फुली लगाइसकेकाको हकमा के होला? सर्वोच्च अदालतले भदौ ६ गते नेपाल प्रहरीको ३० वर्षे सेवा अवधि कार्यान्वयनमा रोक लगायो। तीस वर्षे सेवा अवधिका कारण अवकाशमा जान लागेका प्रहरी अधिकारीलाई तत्काल अवकाश नदिन सर्वोच्चले अन्तरिम आदेश दिएको हो।
टुँडिखेलमा नेताविरुद्ध नाराबाजीः संयम ओली, आक्रोशित देउवा
टुँडिखेलमा नेताविरुद्ध नाराबाजीः संयम ओली, आक्रोशित देउवा सुदूरपश्चिमको मौलिक र महत्वपूर्ण पर्व गौरा सोमबार धुमधामका साथै मनाइँदै छ। त्यसैको अवसरमा काठमाडौंको सैनिक मञ्च टुँडिखेलमा पनि गौराको कार्यक्रम राखिएको थियो।प्रमुख अतिथि थिए प्रधानमन्त्री केपी शर्मा ओली र विशिष्ट अतिथि थिए सत्ता साझेदार नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा। दुवैले संयुक्त रुपमा दीप प्रज्वलन गरे र कार्यक्रमको...
पहिरो खस्दा हेटौँडा–काठमाडौं जोड्ने दुई सडक अवरुद्ध
पहिरो खस्दा हेटौँडा–काठमाडौं जोड्ने दुई सडक अवरुद्ध मकवानपुरको इन्द्रसरोबर गाउँपालिका–३ रामचन्द्र भञ्ज्याङस्थित सिस्नेरी कुलेखानी फर्पिङ काठमाडौं सडकखण्डमा वर्षाका कारण लेदो खसेर बाटो पूर्ण अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए।
ओमानका विदेशमन्त्री काठमाडौंमा
ओमानका विदेशमन्त्री काठमाडौंमा उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र सचिव सेवा लम्सालले स्वागत गरिन्। उनले परराष्ट्रमन्त्री डा आरजु राणा देउवाको निमन्त्रणामा दुई दिने नेपालमा भ्रमणमा आएका हुन् । उनी भोलि नै स्वदेश फर्किने छन्।
Weather Update