News Griha :: न्यूजगृह
प्रचण्डले भने– म अब सत्ताको खेलमा लाग्दिन
प्रचण्डले भने– म अब सत्ताको खेलमा लाग्दिन प्रमुख प्रतिपक्षी दलका नेता एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्ताको खेलमा नलाग्ने उद्घोष गरेका छन्। प्रतिनिधिसभाको आजको बैठकलाई सम्बोधन गर्दै उनले सत्ताको खेलभन्दा जनताको अधिकारका लागि अघि बढ्ने बताएका हुन्। 
माओवादी संविधान संशोधनबाट भाग्दैनः प्रचण्ड
माओवादी संविधान संशोधनबाट भाग्दैनः प्रचण्ड प्रमुख प्रतिपक्ष दलका नेता एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी संविधान संशोधनबाट नभाग्ने बताएका छन्।संविधानका हरेक धारा र बुँदामा छलफल गरेर संविधान संशोधन गर्न तयार रहेको बताए। प्रतिनिधिसभाको बैठकमा बोल्दै समावेशी र समानुपातिक अधिकार खोस्ने प्रयास भए त्यसको प्रतिवाद गर्ने दाबी समेत गरे।
कुलमानलाई होइन प्रधानमन्त्री ओलीलाई स्पष्टीकरण सोध्नुपर्छ: प्रचण्ड
कुलमानलाई होइन प्रधानमन्त्री ओलीलाई स्पष्टीकरण सोध्नुपर्छ: प्रचण्ड प्रमुख प्रतिपक्षी दलका नेता एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विद्युत प्राधिकरणले उठाउन बाँकी करिब २२ अर्ब बक्यौता उठाउने निर्णय मन्त्रिपरिषद्बाटै गर्न सरकारलाई चुनौती दिएका छन्।
सरकार नक्कली भुटानी शरणार्थी काण्ड सामसुम पार्ने खतरनाक खेलमा छः प्रचण्ड
सरकार नक्कली भुटानी शरणार्थी काण्ड सामसुम पार्ने खतरनाक खेलमा छः प्रचण्ड  प्रमुख प्रतिपक्षी दलका नेता एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकार नक्कली भुटानी शरणार्थी काण्ड सामसुम पार्ने र अरु अपराधीलाई पनि बचाउने खतरनाक खेलमा लागेको बताएका छन्। 
संसद्मा प्रचण्डले भने– सरकार शक्तिको दुरुपयोगतिर अग्रसर छ
संसद्मा प्रचण्डले भने– सरकार शक्तिको दुरुपयोगतिर अग्रसर छ प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्डले सरकार अहङ्कारपूर्ण, तर गलत बाटोतिर अग्रसर भएको टिप्पणी गरेका छन्।
एकीकृत समाजवादीको उपाध्यक्षमा रामकुमारी झाँक्रीको उम्मेदवारी
एकीकृत समाजवादीको उपाध्यक्षमा रामकुमारी झाँक्रीको उम्मेदवारी नेकपा एकीकृत समाजवादीको उपाध्यक्षमा रामकुमारी झाँक्रीले उम्मेदवारी दिएकी छन्। यसअघि पार्टीको सचिव रहेकी झाँक्रीले यसपटक उपाध्यक्षमा उम्मेदवारी दिएकी हुन्।
प्रस्तावित राजदूतहरूको संसदीय सुनुवाइ भदौ १६ देखि २५ सम्म
प्रस्तावित राजदूतहरूको संसदीय सुनुवाइ भदौ १६ देखि २५ सम्म मंगलबार सिंहदरबारमा बसेको समितिको बैठकले प्रस्तावित १७ देशका राजदूतमाथि परेको उजुरीसहितको सुनुवाइ भदौ १४ गतेबाट सुरु गरी भदौ १६, १७ , १८, १९, २०, २४ र २५ गते गरी ८ दिनमा सम्पन्न गर्ने निर्णय गरेको हो।  
एकीकृत समाजवादीको वरिष्ठ उपाध्यक्षमा राजेन्द्र पाण्डे निर्विरोध
एकीकृत समाजवादीको वरिष्ठ उपाध्यक्षमा राजेन्द्र पाण्डे निर्विरोध नेकपा एकीकृत समाजवादीको वरिष्ठ उपाध्यक्षमा राजेन्द्र पाण्डे निर्विरोध निर्वाचित भएका छन्।अर्का उम्मेदवार घनेन्द्र बस्नेतले उम्मेदवारी फिर्ता लिएपछि पाण्डे निर्विरोध भएका हुन्। औपचारिक घोषणा भने बाँकी छ।
राष्ट्रपति पौडेल भगवती रथजात्रा अवलोकन गर्न पाल्पामा
राष्ट्रपति पौडेल भगवती रथजात्रा अवलोकन गर्न पाल्पामा राष्ट्रपति रामचन्द्र पौडेल ऐतिहासिक रणउजीरेश्वरी भगवती रथजात्रा अवलोकन गर्न आज पाल्पा सदरमुकाम तानसेन आइपुगेका छन्। उनलाई लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्वागत गरे। राष्ट्रपति पौडेललाई जनस्तरबाट समेत भव्य स्वागत गरिएको छ। जात्रामा सहभागी हुन रक्षा मन्त्री मानवीर राई र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे पनि पाल्पा आएका छन्।
आज सुनचाँदीको मूल्य कति पुग्यो? 
आज सुनचाँदीको मूल्य कति पुग्यो?  मंगलबार सुन स्थिर रहँदै तोलामा एक लाख ५२ हजार ३ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यसअघि सोमबार सुनको मूल्य १ लाख ५२ हजार ३ सय रुपैयाँमै कारोबार भएको थियो।
म रवि लामिछाने क्लबबाट निष्कासित भएको हुँ, पार्टीबाट होइन: डा. मुकुल ढकाल
म रवि लामिछाने क्लबबाट निष्कासित भएको हुँ, पार्टीबाट होइन: डा. मुकुल ढकाल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले साधारण सदस्य समेत नरहने गरि पार्टीबाट निष्कासित गरेपछि प्रतिक्रिया दिँदै आफू रवि लामिछाने क्लबबाट निष्कासित भएको र आफूलाई पार्टीबाट निष्कासित गर्ने अधिकार क्लबलाई नरहेको बताएका हुन्।
कर्मचारीको तलब वृद्धि गर्ने फैसलाविरुद्ध सरकार सर्वोच्चमा, दियो पुनरावलोकन निवेदन 
कर्मचारीको तलब वृद्धि गर्ने फैसलाविरुद्ध सरकार सर्वोच्चमा, दियो पुनरावलोकन निवेदन  यसका अतिरिक्त यति ठूलो मात्राको व्ययभार साधारण खर्चमा अभिवृद्धि गर्दा विकास बजेट परिचालनमा ज्यादै ठूलो सङ्कुचन आउने र अन्ततः मुलुकको राजश्व असूली तथा अर्थतन्त्रका समग्र पक्षमा नै गम्भीर नकारात्मक प्रभाव पर्ने जिकिर निवेदनमा गरिएको छ। 
Weather Update