लेबनानसँग तनाव बढेपछि इजरायलमा ४८ घन्टाका लागि संकटकाल घोषणा आइतबार, भदौ ९, २०८१

शेयर बजारमा उच्च अंकको गिरावट, नेप्से २९ सयमुनि झर्यो आइतबार, भदौ ९, २०८१ आइतबार शेयर बजारमा उच्च अंकमा गिरावट आएको छ। अघिल्लो कारोबार दिनको तुलनामा नेप्से परिसूचक ७९.८८ अंक घटेको हो। सो गिरावटपछि नेप्से २८९४ अंकमा झरेको छ।कुल १९ अर्ब ७४ करोड रुपैयाँ बराबरको कारोबार भएको छ। ६० कम्पनीको मूल्य बढ्दा १८४ को घटेको छ। यस दिन माइक्रोफाइनान्स बाहेकका सबै समूहगत सूचक घटेका...

थर्मसमा चिया बेच्दै गरेका व्यक्तिमाथि महानगर प्रहरीको लछारपछार आइतबार, भदौ ९, २०८१ काठमाडौं महानगरपालिकाको प्रहरीले गङ्गालाल अस्पतालअगाडि चिया बेच्न बसेका एक व्यक्तिलाई लछारपछार गरेको छ।

भारतको बिहारमा नेपाली तीर्थयात्री सवार बस दुर्घटना आइतबार, भदौ ९, २०८१ ४३ जना सवार ना ७ ख ६४४६ नम्बरको उक्त बसलाई शनिबार राति पछाडिबाट एक ट्रकले ठक्कर दिएको र अनियन्त्रित भएर पल्टिएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्।

४ करोड मूल्यको कोकिनसहित विदेशी नागरिक पक्राउ आइतबार, भदौ ९, २०८१ पक्राउ पर्नेमा आइभरीकोस्टक ३५ वर्षीय नागरिक वारामा कोन छन्। उनलाई लागुऔषध नियन्त्रण ब्युरोको टोलीले भदौ ३ मा ठमेलको ज्याठास्थित एक होटलबाट पक्राउ गरेको हो।

कोरियामा मृत्यु भएकी सोनुको शव नेपाल ल्याइयो आइतबार, भदौ ९, २०८१ दक्षिण कोरियामा मृत्यु भएकी इलामको माई नगरपालिका–१, तिलटारकी २० वर्षीया सोनु श्रेष्ठको शव आइपुगेको छ।

सुनको मूल्य प्रतितोला १,५२,४०० रुपैयाँ पुग्यो आइतबार, भदौ ९, २०८१ आइतबार सुन तोलामा एक हजारले बढेर एक लाख ५२ हजार ४ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यसअघि शुक्रबार सुनको मूल्य १ लाख ५१ हजार ४ सय रुपैयाँ थियो ।

राष्ट्रिय परिचयपत्र अनिवार्य नगर्न सर्वोच्चको अन्तरिम आदेश आइतबार, भदौ ९, २०८१ न्यायाधीशहरू डा मनोजकुमार शर्मा र तिलप्रसाद श्रेष्ठको इजलासले शुक्रबार सामाजिक सुरक्षा भत्ताका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने सरकारको निर्णय तत्कालका लागि कार्यान्वयन नगर्न आदेश दिएको हो।

महोत्तरीको बर्दिवास र औरही सिमाना नजिक वडा अध्यक्ष मृत फेला आइतबार, भदौ ९, २०८१ महोत्तरीको बर्दिवास र औरही नगरपालिकाको सिमानामा एक जना जनप्रतिनिधि मृत अवस्थामा फेला परेका छन्।मृतक जनप्रतिनिधि रामगोपालपुर नगरपालिका वडा नं २ का वडाध्यक्ष मुकेश यादव रहेको प्रहरीले जनाएको छ।

सेल्फी खिचेको कारण कारवाहीमा परे ओलम्पिक खेल्ने उत्तर कोरियाका खेलाडी आइतबार, भदौ ९, २०८१ मिडिया रिपोर्टका अनुसार टेबलटेनिसको मिश्रित प्रतियोगितामा रजत पदक जितेका खेलाडी रि जोङ सिक र किम कुम योङले पदक समारोहपछि चीन र दक्षिण कोरियाका खेलाडीसँग सेल्फी खिचेका थिए।

झापामा १६ वर्षीया बालिकामाथि सामूहिक बलात्कार, ६ जना पक्राउ आइतबार, भदौ ९, २०८१ पक्राउ पर्नेमा अर्जुनधारा नगरपालिका–५ का १९ वर्षीय अनिष लिम्बू, अर्जुनधारा–८ का ३४ वर्षीय सरोज राई र २५ वर्षीय केशव मगरलाई पक्राउ गरेको छ। त्यस्तै अर्जुनधारा ७ कै लंका राजवंशी, २० वर्षीय सुदीप श्रेष्ठ, सुजन डाँगी छन्।
![रामेछाप लेखर्क पहिरो [अपडेट]: ६ जनाको शव फेला पर्यो, ४ अझै बेपत्ता](https://newsgriha.com/uploads/posts/ramechhap_pahiro-1724548179.jpg)
रामेछाप लेखर्क पहिरो [अपडेट]: ६ जनाको शव फेला पर्यो, ४ अझै बेपत्ता आइतबार, भदौ ९, २०८१ रामेछापको दोरम्बा शैलुङ गाउँपालिका वडा नम्बर ३ लेखर्कको पहिरोमा परी हराइरहेका मध्ये ६ जनाको शव फेला परेको छ। ४ जना अझै बेपत्ता छन्।एक जना बालकको उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी अनिता निरौलाले जानकारी दिइन्।

नारायणगढ–मुग्लिन सडकको घुमाउनेमा यात्रु बस दुर्घटना हुँदा १५ जना घाइते, २ को अवस्था गम्भीर आइतबार, भदौ ९, २०८१ नारायणगढ–मुग्लिन सडक खण्डअन्तर्गत भरतपुर महानगरपालिका–२९ घुमाउनेमा यात्रुवाहक बस दुर्घटना हुँदा १५ जना घाइते भएका छन्।









