News Griha :: न्यूजगृह
एमाले अध्यक्ष ओलीले आइतबार संसद् बैठकमा सम्बोधन गर्ने
एमाले अध्यक्ष ओलीले आइतबार संसद् बैठकमा सम्बोधन गर्ने नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आइतबार प्रतिनिधि सभाको बैठकमा सम्बोधन गर्ने भएका छन् ।
राष्ट्रिय सभा बैठक बस्दै
राष्ट्रिय सभा बैठक बस्दै संघीय संसद्अन्तर्गत राष्ट्रिय सभा बैठक आइतबार बस्दै छ ।
विषयगत शिक्षकको व्यवस्था हुने
विषयगत शिक्षकको व्यवस्था हुने सरकारले सामुदायिक विद्यालयमा विषयगत शिक्षकको व्यवस्था गर्ने बताएको छ ।
यस्तो छ आजको मौसम
यस्तो छ आजको मौसम हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सामान्यतया सफा रहेको छ ।
प्रतिनिधि सभा बैठक बस्दै, नीति तथा कार्यक्रममाथि छलफल हुने 
प्रतिनिधि सभा बैठक बस्दै, नीति तथा कार्यक्रममाथि छलफल हुने  छलफलमा सांसदले उठाएका प्रश्नहरूको जवाफ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दिनेछन् ।
आईपीएल : कोलकोत्ताविरुद्ध लखनउको रोमाञ्चक जित
आईपीएल : कोलकोत्ताविरुद्ध लखनउको रोमाञ्चक जित इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा लखनउ सुपर जाइन्टले कोलकोत्ता नाइट राइडर्समाथि रोमाञ्चक जित निकालेको छ । शनिबार राति सम्पन्न  खेलमा लखनउले कोलकोतालाई १ रनले हराएको हो । 
ट्राफिक क्लब गठन गर्दै बालेनले भने– व्यवहारिक ज्ञान दिन सहयोग पुग्छ
ट्राफिक क्लब गठन गर्दै बालेनले भने– व्यवहारिक ज्ञान दिन सहयोग पुग्छ काठमाडौं महानगरपालिकाले बालबालिकालाई ट्राफिक नियम, सडक सुरक्षा र सडक अनुशासनबारेमा व्यवहारिक ज्ञान दिनका लागि  ट्राफिक क्लब गठन गरेको छ । कामपाले शनिबार डिल्लीबजारमा रहेको पद्मकन्या माध्यमिक विद्यालयमा क्लब गठन गरेको हो । 
यी राशि हुनेहरूलाई शुभलाभ
यी राशि हुनेहरूलाई शुभलाभ ७ जेठ २०८०, आइतबार ।  जेठ शुक्ल द्वितीया तिथि । पञ्चाङ्ग सुकर्मा बालव रोहिणी । राशिफल यसप्रकार छ । 
भ्रष्टाचारको अन्त्य गर्नु सरकारको पहिलो प्राथमिकता हुनुपर्छ : अध्यक्ष नेपाल
भ्रष्टाचारको अन्त्य गर्नु सरकारको पहिलो प्राथमिकता हुनुपर्छ : अध्यक्ष नेपाल अर्को प्रसङ्गमा अध्यक्ष नेपालले रेशम चौधरीको रिहाइका लागि हामी सबै लागिपरेको बताए । मधेस सरकारको नेतृत्व परिवर्तन वा सरकार परिमार्जनको कुरा उठिरहेको बेला उहाँले जसपा संसदीय दलका नेता सरोजकुमार यादव नेतृत्वमा रहेको सरकारलाई नै निरन्तरता दिने गरी सहमति भएको नेपालले बताए  ।
मन्त्री निवास भवन छिट्टै पूरा गर्न मन्त्री गुरुङको निर्देशन
मन्त्री निवास भवन छिट्टै पूरा गर्न मन्त्री गुरुङको निर्देशन मन्त्री गुरुङ शनिबार आयोजनास्थल पुगेर भवन निर्माणको प्रगतिबारे जानकारी लिँदै व्यवसायीलाई सम्झौता बमोजिम बाँकी काम चाँडो पूरा गर्न निर्देशन दिएकी हुन्।
सवारी चालक अनुमतिपत्र अब एक सातामै : यातायात मन्त्री ज्वाला
सवारी चालक अनुमतिपत्र अब एक सातामै : यातायात मन्त्री ज्वाला भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) लिने झन्झटिलो प्रक्रियाको अन्त्य गर्दै अब एक हप्ताभित्र प्राप्त गर्ने व्यवस्था गर्न लागिएको बताएका छन् ।
Weather Update