बारा महोत्सव [तस्बिर] शनिबार, जेठ ६, २०८०

जुवातास खेलिरहेका ९ जना पक्राउ शनिबार, जेठ ६, २०८० जुवातास खेली रहेका ९ जनालाई प्रहरीले विभिन्न स्थानबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा सूर्यविनायक नगरपालिका– ८ आदर्श बागमती क्लब बस्ने ३६ वर्षीय काल बहादुर पाख्रिन समेत ५ जना र चाँगुनाराण नगरपालिका– २ ब्यासी बस्ने २९ वर्षीय बलराम सुवालसहित ४ जना छन् ।

परिचय पत्र बनाउँदा सिन्दुर पुछ्नु पर्ने नियम संस्कृतिमाथिको प्रहार : ओली शनिबार, जेठ ६, २०८० नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले परिचयपत्र बनाउँदा महिलाहरूले सिन्दुर पखाल्नु पर्ने नियम नेपालको संस्कृति विरुद्ध भएको बताएका छन् ।

सवारी दुर्घटनामा परी तीन जनाको मृत्यु शनिबार, जेठ ६, २०८० देशका विभिन्न स्थानमा सवारी दुर्घटनामा परी ३ जनाको मृत्यु भएको छ ।

होटल मेरियटबाट दुई विदेशी नागरिक पक्राउ, पोल्यान्ड लैजाने भन्दै बिना अनुमति अभिमुखीकरण गरेको आरोप शनिबार, जेठ ६, २०८० पोल्यान्ड लगायत युरोपका विभिन्न मुलुक लैजाने भन्दै काठमाडौंमा बिना अनुमति अभिमुखीकरण गर्ने दुई विदेशी नागरिकलाई वैदेशिक रोजगार विभागले होटल मेरियटबाट निणन्त्रणमा लिएको छ ।

कास्कीका गाईभैँसीमा लम्पी स्किन रोगको प्रकोप शनिबार, जेठ ६, २०८० कास्कीका गाउँ तथा शहरी क्षेत्रमा गाईभैँसीमा लम्पी स्किन रोगको प्रकोप देखापरेको छ । घरपालुवा पशुचौपायामा देखिने विषाणुजन्य ‘लम्पी स्किन’ रोगको सङ्क्रमणबाट गाईभैँसी मर्न थालेका छन् ।

खाद्यान्न आयात प्रतिस्थापन गर्ने सरकारको योजना छ : मन्त्री भुसाल शनिबार, जेठ ६, २०८० मन्त्री भुसालले सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा पनि कृषिमा केही गर्न सकिन्छ भन्ने छनक देखिएको बताउँदै कृषि र पशुपालनको क्षेत्रको विकासले मात्रै अर्थतन्त्र बलियो हुने बताए ।

भ्रष्टाचारविरुद्ध रक्तदान कार्यक्रम शनिबार, जेठ ६, २०८० काठमाडौंमा भ्रष्टाचारविरुद्ध रक्तदान कार्यक्रम आयोजना गरिएको छ ।

सरकारसंँग ११ बुँदे सहमतिपछि सांसद गौतमले तोडे अनशन शनिबार, जेठ ६, २०८० भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला बर्दिया पुगेर दुई पक्षबीच ११ बुँदे सहमति भएपछि गौतमले अनशन तोडेका हुन् ।

आर्थिक सङ्कटमा परेको पाकिस्तान मद्दतका लागि मित्रराष्ट्रको मुख ताक्दै शनिबार, जेठ ६, २०८० पाकिस्तानी समाचार संस्था एआरवाई न्युजका अनुसार आईएमएफ र पाकिस्तानबीच कर्मचारीस्तरमा गत फेब्रुअरीदेखि भएका आर्थिक सहायतासम्बन्धी वार्ताको परिणाम प्राप्त हुन बिलम्ब भएपछि वित्तीय सहयोगका लागि मित्रराष्ट्रहरूको मुख ताक्न सरकार बाध्य भएका हो ।

भ्रष्टाचारीलाई कारबाही देशको आवश्यकता : गृहमन्त्री श्रेष्ठ शनिबार, जेठ ६, २०८० गृहमन्त्री श्रेष्ठले भ्रष्टाचारीको नियन्त्रण र सुशासन स्थापनालाई समृद्धिको पूर्वसर्त बनाउन आवश्यक रहेको भन्दै सुशासन र विकासको लक्ष्य प्राप्त गर्नेतर्फ अगाडि बढ्न आवश्यक रहेकामा जोड दिए ।

सुदूरपश्चिम प्रदेश सरकार विस्तार शनिबार, जेठ ६, २०८० सुदूरपश्चिम प्रदेशका प्रमुख देवराज जोशीले मुख्यमन्त्री कमलबहादुर शाहको सिफारिसमा शनिबार मौजुदा मन्त्रिपरिषद् विस्तार तथा कार्यविभाजन गरेका छन् ।

बजेट विश्वसनीय बनाउन अप्रिय कदम चाल्नुपर्छ : सांसद वाग्ले शनिबार, जेठ ६, २०८० नीतिगत भ्रष्टाचारमाथि प्रहार गर्न आवश्यक रहेको उनको भनाइ छ । उनले बजेटको आकार विश्वसनीय बनाउन आवश्यक रहेको बताए । यसका लागि अप्रिय र निर्मम कदम चाल्नुपर्ने उनले बताए ।


![बारा महोत्सव [तस्बिर]](https://newsgriha.com/uploads/posts/bara newari khaja1684593217.jpg)






