बारा महोत्सव [तस्बिर]
भक्तपुर मध्यपुर थिमी नगरपालिका र मध्यपुर पर्यटन विकास समितिको आयोजनामा शनिबार भएको नेवारी परिकार 'वः फेष्टिवल'मा बारा(वः) पकाइँदै । मास, मुङलाई भिजाई पिसेर आवश्यक मसला राखी बनाइने बारा रु ५० देखि १०० सम्ममा महोत्सवमा बिक्री गरिएको छ ।
तस्बिर : रत्न श्रेष्ठ,नारायण न्यौपाने/रासस


प्रकाशित मिति: शनिबार, जेठ ६, २०८० २०:१७



![तरूलको व्यापार बढ्यो [तस्बिरहरु]](https://newsgriha.com/uploads/posts/tarul_9-1736473763.jpg)




![पोखरामा अन्तर्राष्ट्रिय बेलुन महोत्सव [तस्बिरहरू]](https://newsgriha.com/uploads/posts/balloons-1735032335.jpg)






