पोर्चुगलमा सुतेकै अवस्थामा एक नेपालीको मृत्यु आइतबार, जेठ ७, २०८०
हावाहुरीसँगै वर्षा हुन थालेपछि... आइतबार, जेठ ७, २०८० यो दृश्य हो ताप्लेजुङको मिक्वाखोला गाउँपालिका– ४ साँवाका सुरेश लिम्बूको घरको बसाइको अवस्था । गाउँपालिकाको प्रशासकीय केन्द्र रहेकै वडामा एक परिवार जीर्ण घरमा बस्दै आएका छन् । लिम्बू परिवार फुस (खर) ले छाएको चुहिने घरमा जोखिम मोलेर बस्दै आएका छन् ।

राप्रपा नेपालको कार्यसम्पादन समिति बैठक बस्दै आइतबार, जेठ ७, २०८० राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालको कार्यसम्पादन समिति बैठक आइतबार काठमाडौंमा बस्ने भएको छ । पुतलीसडकस्थित बज्र कम्प्लेक्समा दिउँसो बैठक बस्ने तयारी भएको सो पार्टीले जनाएको छ ।

शरणार्थी प्रकरण : अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा पेश हुँदै आइतबार, जेठ ७, २०८० नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेकाविरुद्धको प्रहरी अनुसन्धान टुंगिएको छ । सरकारी वकिल कार्यालय काठमाडौंमा प्रहरीले आइतबार अनुसन्धान प्रतिवेदन बुझाउँदै छ ।

आफूलाई प्रधानाध्यापक नबनाएपछि पठनपाठन ठप्प आइतबार, जेठ ७, २०८० आफूलाई प्रधानाध्यापक नबनाएको भन्दै शिक्षकहरूले पठनपाठन बन्द गरेका छन् । महाबु गाउँपालिका–३, बासीमा रहेको मालिका माध्यमिक विद्यालयका शिक्षक हरिप्रसाद शर्मालगायतका आठ जना शिक्षकले गत ३१ वैशाखदेखि विद्यालयको पठनपाठन बन्द गरेका छन् ।

जान्नुहोस् मेवाका फाइदाहरू आइतबार, जेठ ७, २०८० मेवा स्वास्थ्यका लागि निकै फाइदाजनक मानिन्छ । यसमा भिटामिन–ए, भिटामिन–बी, भिटामिन–सी, भिटामिन–ई, क्याल्सियम, फाइबर, म्याग्नेसियम, पोटासियम र एन्टिअक्सिडेन्टहरू पाइन्छ ।

आइतबार कति छ फलफूल र तरकारीको मूल्य ? आइतबार, जेठ ७, २०८० कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आइतबारका लागि सार्वजनिक गरेको तरकारी तथा फलफूलको मूल्य अनुसार थोक बजारमा तरकारीको मूल्य केही सस्तो भएको छ ।
छलफलका लागि नीति तथा कार्यक्रम संसदमा पेश गर्दै प्रधानमन्त्री दाहाल आइतबार, जेठ ७, २०८० प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आइतबार संघीय संसदको प्रतिनिधि सभामा छलफलका लागि सरकारको वार्षिक नीति तथा कार्यक्रम पेश गर्ने भएका छन् ।

सबै विद्यालयहरूलाई केन्द्रको पत्र आइतबार, जेठ ७, २०८० शिक्षा तथा मानव स्रोत विकास केन्द्र सानोठिमी भक्तपुरले विद्यालय हाताबाट शैक्षिक सामग्री बिक्रीवितरण नगर्ने नगराउने सम्बन्धमा सबै विद्यालयहरूलाई १ जेठमा पत्र लेखेको छ ।
ताप्लेजुङमा सेतो गुराँस आइतबार, जेठ ७, २०८०
अन्नपूर्ण आधार शिविरमा पर्यटन प्रवर्द्धन टोली आइतबार, जेठ ७, २०८०

पूर्वीरुकुममा भूकम्पको धक्का, हुकाम केन्द्रविन्दु आइतबार, जेठ ७, २०८० पूर्वीरुकुमको हुकाम केन्द्रविन्दु भएर भूकम्प गएको छ ।

अफगानिस्तानको लडाइँमा दुवै खुट्टा गुमाएका बुढामगर सगरमाथाको चुचुरोमा आइतबार, जेठ ७, २०८० बुढामगरले शारीरिक अशक्त भएका व्यक्तिहरू कोहीभन्दा केहीमा पनि कमजोर हुँदैनन् भन्ने आत्मविश्वास अन्य आफूजस्तै साथीहरूमा जगाउनका लागि सगरमाथाको सफल आरोहण आफ्ना लागि महत्त्वपूर्ण रहेको बताए ।









