News Griha :: न्यूजगृह
सजाय छुट दिने मागदाबीसम्बन्धी निर्देशिकाप्रति आईजीपी कुवँर असन्तुष्ट
सजाय छुट दिने मागदाबीसम्बन्धी निर्देशिकाप्रति आईजीपी कुवँर असन्तुष्ट नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) वसन्तबहादुर कुवँरले महान्यायाधिवक्तको कार्यालयले सार्वजनिक गरेको सजायमा छुट दिने मागदाबी सम्बन्धी निर्देशिका, २०८० प्रति असन्तुष्टि जनाएका छन् ।
कसरी घटे कोरोना संक्रमित ? यस्तो छ हप्ता दिनको तथ्यांक
कसरी घटे कोरोना संक्रमित ? यस्तो छ हप्ता दिनको तथ्यांक कोरोना भाइरस संक्रमितको संख्या क्रमशः कम हुँदै गएको छ । विगत एक हप्ताको तथ्यांक हेर्दा कोरोना भाइरसको संक्रमण घटेको पाइएको हो ।
जनताका चाहना पूरा नभए विद्रोह : विप्लव
जनताका चाहना पूरा नभए विद्रोह : विप्लव नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले जनताका चाहनालाई समयमा नै सम्बोधन नगरे विद्रोह हुने चेतावनी दिएका छन् ।
भक्तपुरको डेकोचा–सलम्बुटार सडक विस्तार सुरु
भक्तपुरको डेकोचा–सलम्बुटार सडक विस्तार सुरु भक्तपुरको डेकोचा चाँगु हुँदै साँखु सलम्बुटार जोड्ने सडक विस्तार हुने भएको छ । पूर्वाधार विकास कार्यालय काभ्रेपलाञ्चोकअन्तर्गतको साढे आठ किलोमिटर लामो भक्तपुरको डेकोचा चाँगु हुँदै साँखु सलम्बुटार जोड्ने सडक विस्तार हुने लागेको हो ।
रविको राहदानी त्यागसम्बन्धी निस्सा छैन काठमाडौं जिल्ला प्रशासनमा
रविको राहदानी त्यागसम्बन्धी निस्सा छैन काठमाडौं जिल्ला प्रशासनमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् सांसद रवि लामिछानेको अमेरिकी राहदानी त्यागसम्बन्धी निस्सा (प्रमाण) काठमाडौं जिल्ला प्रशासनमा छैन । प्रशासनले ३ जेठमा सर्वोच्च अदालतलाई पत्र लेख्दै सभापति लामिछानको राहदानी त्यागसम्बन्धी निस्सा आफ्नो कार्यालयमा नरहेको जवाफ पठाएको हो ।
संक्रमणकालीन न्याय टुंग्याउने विषयमा एमालेको पूर्ण समर्थन रहन्छ : एमाले उपमहासचिव ज्ञवाली
संक्रमणकालीन न्याय टुंग्याउने विषयमा एमालेको पूर्ण समर्थन रहन्छ : एमाले उपमहासचिव ज्ञवाली नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले बेपत्ता पारिएका व्यक्तिको छानबिन र सत्य निरुपण र मेलमिलाप आयोग ऐनमा संशोधनसम्बन्धी विधेयकमा एमालेको पूर्ण समर्थन रहने बताएका छन् ।
शरणार्थी प्रकरण : पक्राउ परेकाहरू थप ३ दिन हिरासतमा रहने
शरणार्थी प्रकरण : पक्राउ परेकाहरू थप ३ दिन हिरासतमा रहने नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका १६ जनालाई थप ३ दिन हिरासतमा रहने भएका छन् ।
नीति तथा कार्यक्रममाथि यी सांसदको संशोधन प्रस्ताव
नीति तथा कार्यक्रममाथि यी सांसदको संशोधन प्रस्ताव सरकारको आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममाथि २० सांसदले संशोधन प्रस्ताव दर्ता गराएका छन् । नीति तथा कार्यक्रमका विभिन्न बुँदामा २० सांसदबाट संशोधन प्रस्तावसहितको सूचना दर्ता भएको सभामुख देवराज घिमिरेले बैठकमार्फत संसद्लाई जानकारी गराएका हुन् ।
Weather Update