News Griha :: न्यूजगृह
शिक्षामा २० प्रतिशत बजेट छुट्याउन माग
शिक्षामा २० प्रतिशत बजेट छुट्याउन माग अनेरास्ववियुले शिक्षामा कूल बजेटको २० प्रतिशत छुट्याउन माग गरेको छ ।
सोमबारको विदेशी मुद्राको विनिमय दर [सूची]
सोमबारको विदेशी मुद्राको विनिमय दर [सूची] नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।
जैविक विविधता दिवस मनाइँदै 
जैविक विविधता दिवस मनाइँदै   ‘अन्तर्राष्ट्रिय सम्झौताको कार्यान्वयन गर्दै जैविक विविधताको पुनःस्थापना गरौँ’ भन्ने मूल नाराका साथ सोमबार नेपालमा पनि विभिन्न कार्यक्रमका गरी जैविक विविधता दिवस मनाइँदै छ ।
देशका केही स्थानमा सोमबार वर्षा र हावाहुरीको सम्भावना
देशका केही स्थानमा सोमबार वर्षा र हावाहुरीको सम्भावना जल तथा मौसम विज्ञान विभागले देशका केही स्थानमा सोमबार वर्षा र हावाहुरीको सम्भावना रहेको जनाएको छ ।
राष्ट्रिय सभा र प्रतिनिधि सभा बैठक बस्दै, नीति तथा कार्यक्रममाथि छलफल हुने 
राष्ट्रिय सभा र प्रतिनिधि सभा बैठक बस्दै, नीति तथा कार्यक्रममाथि छलफल हुने  नीति तथा कार्यक्रममाथि सांसदहरूले आ–आफ्नो धारणा राखिरहेका छन् । प्रतिपक्षि दलका सांसदहरूले नीति तथा कार्यक्रमको आलोचना गरिरहेका छन् । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नीति तथा कार्यक्रम पुनर्लेखन गर्न समेत सरकारलाई सुझाव दिएका छन् ।
सन्दीपको मुद्दामा जन्मदर्तासम्बन्धी कागज मगाउने आदेश
सन्दीपको मुद्दामा जन्मदर्तासम्बन्धी कागज मगाउने आदेश जिल्ला अदालत काठमाडौंले क्रिकेटर सन्दीप लामिछानेविरुद्ध दायर भएको जबर्जस्ती करणीको मुद्दामा पीडित किशोरीको जन्मदर्तासम्बन्धी कागज मगाउने आदेश गरेको छ ।
भुटानी शरणार्थी प्रकरण देशकै लागि दुर्भाग्य : बिजुक्छेँ
भुटानी शरणार्थी प्रकरण देशकै लागि दुर्भाग्य : बिजुक्छेँ नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले नक्कली भुटानी शरणार्थी प्रकरणमा राजनीतिक दलका व्यक्तिहरुको संलग्नता हुनु देशकै लागि दुर्भाग्यको विषय भएको बताएका छन् ।
शरणार्थी प्रकरण : सोमबार सरकारी वकिललाई रायसहितको प्रतिवेदन बुझाउने तयारी
शरणार्थी प्रकरण : सोमबार सरकारी वकिललाई रायसहितको प्रतिवेदन बुझाउने तयारी जिल्ला प्रहरी परिसर काठमाडौंले नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने लोभमा सयौँ नागरिकको करोडौँ रकम ठगी प्रकरणको आफ्नो अनुसन्धान प्रतिवेदन सोमबार जिल्ला सरकारी वकिलको कार्यालयलाई बुझाउने तयारी गरेको छ । 
बजेटको आकार बढाउने तयारीमा काठमाडौं महानगर
बजेटको आकार बढाउने तयारीमा काठमाडौं महानगर काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि गत वर्षकै हाराहारीमा बजेट ल्याउने तयारी गरेको छ । कामपा राजस्व विभागका प्रमुख धुव्र काफ्लेका अनुसार चालु आर्थिक वर्षको भन्दा बजेटको आकार बढाउने अभ्यास भइरहेको छ । 
प्रअसहित २४ शिक्षकलाई सोधियो स्पष्टीकरण
प्रअसहित २४ शिक्षकलाई सोधियो स्पष्टीकरण वीरगञ्ज महानगरपालिकाले आइतबार एकैपटक २४ जना शिक्षकसँग स्पष्टीकरण माग गरेको छ । महानगरपालिकाले समयमा विद्यालयमा उपस्थित नरहेको भन्दै वीरगञ्जस्थित श्री नेपाल राष्ट्रिय विद्यापीठ माध्यमिक विद्यालय श्रीपुरका प्रधानाध्यापकसहित २४ जना शिक्षकसँग स्पष्टीकरण सोधेको हो ।
बेपत्ता छानबिन र सत्य निरुपणको काम अन्तिम चरणमा : प्रधानमन्त्री दाहाल
बेपत्ता छानबिन र सत्य निरुपणको काम अन्तिम चरणमा : प्रधानमन्त्री दाहाल प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बेपत्ता छानबिन र सत्य निरुपणको काम अन्तिम चरणमा पुगेको बताएका छन् ।
Weather Update