सुनको मूल्य स्थिर, चाँदी १० रुपैयाँले घट्यो सोमबार, जेठ ८, २०८०

मौरिस हर्जोग पदमार्गमा पर्यटक भित्र्याउन बढ्यो सक्रियता सोमबार, जेठ ८, २०८० म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा अवस्थित नर्थ अन्नपूर्ण हिमालको आधार शिविर क्षेत्रमा पर्यटक भित्र्याउन गाउँपालिकाले सक्रियता बढाएको छ ।

नख्खु-भैँसेपाटी सडक खण्डको काम जेठभित्र सकिन्छ : मन्त्री ज्वाला सोमबार, जेठ ८, २०८० भौतिक, पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले नख्खु—भैँसेपाटी सडक खण्डको काम जेठ महिना भित्रमा सम्पन्न हुने बताएका छन् ।

मार्सी धान रोप्न जुम्लाका किसानलाई भ्याइनभ्याइ सोमबार, जेठ ८, २०८० जुम्लामा मात्र उत्पादन हुने मार्सीधान रोप्न यतिबेला किसानलाई भ्याइनभ्याइ छ । जिल्लाको पातारासी गाउँपालिका–३ स्थित छुमचौर जिउलो विश्वकै उच्च स्थानमा उत्पादन हुने मार्सीधानको पर्यटकीय प्रवर्द्धन गर्नका लागि धान रोपाइँ महोत्सव समेत आयोजना गरिएको छ ।

बक्यौता नतिर्ने २७० ग्राहक विद्युत् प्राधिकरणको कालोसूचीमा सोमबार, जेठ ८, २०८० नेपाल विद्युत् प्राधिकरण बितरण केन्द्र भरतपुरले विगत लामो समयदेखि बक्यौता रकम नतिरेका दुई सय ७० ग्राहकलाई कालोसूचीमा राखेको छ ।

मादी नदी किनारामा सेनाको विपद् उद्धार अभ्यास सोमबार, जेठ ८, २०८०

बलात्कारपछि हत्या गरेर फरार दुई जना १६ वर्षपछि पक्राउ सोमबार, जेठ ८, २०८० बलात्कारपछि हत्या गरेर फरार दुई जनालाई प्रहरीेले १६ वर्षपछि पक्राउ गरेको छ । पक्राउ पर्ने धनकुटा शहीदभूमी गाउँपालिका–१ का ५६ वर्षीय चन्द्रबहादुर राई र ४४ वर्षीय कल्पन राई रहेका छन् ।

काभा महिला भलिबल च्यालेन्ज कप सुरु हुँदै सोमबार, जेठ ८, २०८० एनएससी–काभा महिला भलिबल च्यालेन्ज कप सोमबारदेखि नेपालमा सुरु हुँदैछ ।

सोमबार फलफूल र तरकारीको मूल्य कति ? सोमबार, जेठ ८, २०८० कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ ।

झापामा पोथी हात्ती मृत फेला सोमबार, जेठ ८, २०८० झापाको बुद्धशान्ति गाउँपालिका–३ चर्चाबारीस्थित आदर्श सामुदायिक वन क्षेत्रभित्र पोथी हात्ती मृत फेला परेको छ ।

छात्रवृत्तिका लागि २५ जेठसम्म फाराम भर्न भराउन केन्द्रको पत्र सोमबार, जेठ ८, २०८० शिक्षा तथा मानव स्रोत विकास केन्द्रको समावेशी शिक्षा शाखाले आइतबार सबै स्थानीय तहलाई पत्र लेख्दै विपन्न लक्षित छात्रवृत्तिका लागि फाराम भर्ने भराउने विषयमा अनुरोध गरेको छ ।

शरणार्थी प्रकरण : आज सरकारी वकिललाई प्रतिवेदन बुझाइँदै सोमबार, जेठ ८, २०८० जिल्ला प्रहरी परिसर काठमाडौंले नक्कली भुटानी शरणार्थी प्रकरणको आफ्नो अनुसन्धान प्रतिवेदन आज सोमबार जिल्ला सरकारी वकिलको कार्यालयलाई बुझाउने तयारी गरेको छ ।

जाडो र हिमपात छल्न झरेका भेडी गोठ पुनः लेकतिर सोमबार, जेठ ८, २०८०









