नीति तथा कार्यक्रम पुनर्लेखन गर्न जरुरी छ : लिङ्देन सोमबार, जेठ ८, २०८०

योगेशलाई देवेन्द्रको जवाफ– मान्छेले लडेको युद्धलाई जनयुद्ध नै भनिन्छ सोमबार, जेठ ८, २०८० नेकपा एमाले सांसद योगेश भट्टराईले नीति तथा कार्यक्रममा जनयुद्ध भन्ने शब्द परेको भन्दै आपत्ति जनाएका थिए ।

परम्परागत कार्यशैलीले अहिलेको संकट सामना गर्न सक्दैन : अध्यक्ष लिङ्देन सोमबार, जेठ ८, २०८० ‘अहिलेको देशको अवस्था सामान्य होइन । देश र दुनियाँले जुन आर्थिक संकट बेहोरिरहेको छ त्यसलाई हाम्रो परम्परागत कार्यशैलीले, परम्परागत सोच र संरचनाले त्यो आर्थिक संकटलाई सामना गर्न सक्दैन,’ उनले भने ।

उज्वेकिस्तानले श्रीलङ्कालाई हरायो सोमबार, जेठ ८, २०८० एनएससी–काभा अन्तर्राष्ट्रिय महिला भलिबल प्रतियोगितामा उज्वेकिस्तानले श्रीलङ्कालाई पराजित गरेको छ ।

गणतन्त्र दिवसको अवसरमा रेशम चौधरीलाई रिहा गर्ने तयारी सोमबार, जेठ ८, २०८० चौधरीसहित ११ जनालाई जिल्ला अदालत कैलालीले २२ फागुन २०७५ मा दोषी ठहर गर्दै जन्मकैदको फैसला गरेको थियो । उच्च हुँदै सर्वोच्च अदालतसमेतले जिल्ला अदालतको आदेशलाई सदर गरिसक्यो । चौधरी स्वयंले पनि सर्वोच्च अदालतको आदेश स्वीकार गरिसकेका छन् । सरकार भने चौधरीको रिहाको तयारीमा लागेको छ ।

भुटानी शरणार्थी प्रकरणमा पूर्वप्रधानमन्त्रीमाथि छानबिन गर्न सांसद सुवालको माग सोमबार, जेठ ८, २०८० उनले भने, ‘एक पूर्वप्रधानमन्त्रीले चार सय नेपालीलाई १० वर्ष अगाडि नै भुुटानी शरणार्थी बनाइ अमेरिका छिराएको त्यसको प्रमाणसमेत आफूसँग भएको सार्वजनिक रूपमा बताउनु भएको के सरकारलाई थाहा छैन र ?’
नीति तथा कार्यक्रमबारे ओलीलाई नेपालको जवाफ : काजगको खोस्टा जस्तो छैन, सकरात्मक छ सोमबार, जेठ ८, २०८० सोमबार प्रतिनिधि सभाको बैठकमा नेपालले हिजो एमाले अध्यक्ष केपी ओलिले कागजको खोस्टा जस्तो भनको तर्फ लक्षित गर्दै भने ‘कार्यक्रम सकरात्मक छ । कागजको खोस्टा जस्तो छैन ।’

ओलीलाई नेपालको व्यङ्ग्य : आफूलाई सर्वज्ञानी ठान्दा सबै गुम्यो सोमबार, जेठ ८, २०८० सोमबार प्रतिनिधि सभामा नीति तथा कार्यक्रममाथि आफ्नो धारणा राख्ने क्रममा नेपालले एमाले अध्यक्ष ओलीलाई आफ्नै कारणले दुःख पाएको भन्दै व्यङ्ग्य गरे ।

भोटो देखाउने जात्रा विश्व सम्पदा सूचीमा राख्न पहल गर्नुपर्ने सांसद कार्कीको माग सोमबार, जेठ ८, २०८० राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद तोसिमा कार्कीले रातो मछिन्द्रनाथको जात्रा, भोटो देखाउने जात्रा र बाह्रवर्षे जात्रा विश्व सम्पदा सूचीमा राख्न माग गरेकी छन् ।

राष्ट्रिय उद्यान महासङ्घ गठन सोमबार, जेठ ८, २०८० देशभरका उद्यान(पार्क)को बुटवलमा सम्पन्न पहिलो राष्ट्रिय सम्मेलनले राष्ट्रिय उद्यान महासङ्घ गठन गरेको छ ।
बैंकिङ कसुर मुद्दाका अभियुक्त पक्राउ सोमबार, जेठ ८, २०८० पक्राउ पर्नेमा ५२ वर्षका हेमकुमार श्रेष्ठ छन् । सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका– ३ घर भइ काठमाडौं– १० बस्ने श्रेष्ठलाई उच्च अदालतले ४ वैशाखमा दोषी ठहर गर्दै २ दिन कैद हुने फैसला गरेको थियो ।

दाङमा हुने बालचलचित्र महोत्सवबारे छलफल सोमबार, जेठ ८, २०८०
![नीति तथा कार्यक्रममाथि छलफल गर्दै प्रतिनिधि सभा सदस्य [लाइभ]](https://newsgriha.com/uploads/posts/parliament1684661274.jpg)
नीति तथा कार्यक्रममाथि छलफल गर्दै प्रतिनिधि सभा सदस्य [लाइभ] सोमबार, जेठ ८, २०८० प्रतिनिधि सभा बैठक बसिरहेको छ । बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि छलफल चलिरहेको छ । अहिले नीति तथा कार्यक्रममाथि सांसदहरूले आ–आफ्नो धारणा राखिरहेका छन् ।









