नीति तथा कार्यक्रममाथि छलफल गर्दै प्रतिनिधि सभा सदस्य [लाइभ]
प्रतिनिधि सभा बैठक बसिरहेको छ । बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि छलफल चलिरहेको छ । अहिले नीति तथा कार्यक्रममाथि सांसदहरूले आ–आफ्नो धारणा राखिरहेका छन् । प्रतिपक्षि दलका सांसदहरूले नीति तथा कार्यक्रमको आलोचना गरिरहेका छन् । भने सत्ता पक्षका सांसदले सुझावसहितको धारणा राख्दै नीति तथा कार्यक्रमको समर्थन गरिरहेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले ५ जेठमा संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।
प्रकाशित मिति: सोमबार, जेठ ८, २०८० ११:३५
थप भिडियो



![साफ वुमेन्स च्याम्पियनसिप फाइनल खेल [LIVE]](https://newsgriha.com/uploads/posts/800X600/SAFF_woman-1730250488.jpg)
![संसदमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर [LIVE]](https://newsgriha.com/uploads/posts/800X600/kp-sharma-oli-parliament-1721551632.jpg)

![राष्ट्रियसभा बैठक सुरु [LIVE]](https://newsgriha.com/uploads/posts/800X600/rastriya-sava-1-1720169961.jpg)
![प्रतिनिधिसभा बैठक सुरु, प्रधानमन्त्री ओलीले सम्बोधन गर्दै [LIVE]](https://newsgriha.com/uploads/posts/800X600/parliament-320-1718725458.jpg)
![प्रतिनिधिसभा बैठक जारी [लाइभ]](https://newsgriha.com/uploads/posts/800X600/parliament-1716901221.jpg)






