News Griha :: न्यूजगृह
तिलिचोबाट हिमालय बचाउ अभियान
तिलिचोबाट हिमालय बचाउ अभियान ‘हिमालय बचाउ, नदी जोगाउ’ अभियानअन्तर्गत विश्वको सबैभन्दा उचाइमा रहेको तिलिचो ताल परिसर सफा गर्दै सोही स्थानबाट हिमालय जोगाउका लागि सन्देश प्रवाह गरिएको छ ।
एनएससी–काभामा नेपालको विजयी सुरुआत
एनएससी–काभामा नेपालको विजयी सुरुआत नेपालले एनएससी–काभा अन्तर्राष्ट्रिय महिला भलिबल प्रतियोगितामा विजयी सुरुआत गरेको छ ।
सीटीइभीटीले सातै प्रदेशबाट ट्रान्सक्रिप्ट उपलब्ध गराउने
सीटीइभीटीले सातै प्रदेशबाट ट्रान्सक्रिप्ट उपलब्ध गराउने प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीइभीटी) ले विद्यार्थीको ट्रान्सक्रिप्ट लगायतका विवरण अब प्रदेश कार्यालयबाट वितरण गर्ने भएको छ । 
भलिबल खेललाई राष्ट्रिय खेलकुद घोषणा गरें : प्रधानमन्त्री
भलिबल खेललाई राष्ट्रिय खेलकुद घोषणा गरें : प्रधानमन्त्री प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एनएससी काभा (सेन्ट्रल एसियन भलिबल एशोसिएशन) महिला भलिबल च्यालेन्ज कपको उद्घाटन गरेका छन् ।
पाँच सय सगरमाथाको चुचुरोमा 
पाँच सय सगरमाथाको चुचुरोमा  यस वर्षको वसन्त ऋतुमा पाँच सय जना सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा पुगेका छन् ।
केपी ओली भन्छन्– धर्मलाई राजनीतिक स्वार्थको हतियार बनाइयो
केपी ओली भन्छन्– धर्मलाई राजनीतिक स्वार्थको हतियार बनाइयो ‘धर्मका नाममा देश विनाश भइरहेका छन् । धर्मको नाममा मानिसहरू बाँचेका छन्, मारिएका छन् । त्यसकारण नकारात्मक सोचमा जानुहुँदैन । राजनीतिक स्वार्थका लागि धर्मलाई हतियार बनाउने गरिन्छ, गरिएको छ,’ उनले भने ।
ए डिभिजनमा चर्च ब्वाइज र हिमालयनले बराबरी खेले
ए डिभिजनमा चर्च ब्वाइज र हिमालयनले बराबरी खेले शहीद स्मारक ए डिभिजन लिग फुटबलमा शीर्ष स्थानको चर्च ब्वाइज युनाईटेड हिमालयन शेर्पा क्लबसँग बराबरीमा रोकिएको छ । 
लुम्बिनीमा थप तीन मन्त्रीले लिए शपथ 
लुम्बिनीमा थप तीन मन्त्रीले लिए शपथ  लुम्बिनी प्रदेशमा थप तीन जनाले मन्त्रीले पद तथा गोपनीयताको सपथ लिएका छन् । सोमबार प्रदेश प्रमुख कार्यालय बुटवलको सभाहलमा प्रदेश प्रमुख अमिक शेरचनले पद तथा गोपनीयताको सपथ खुवाएका हुन् ।
Weather Update