News Griha :: न्यूजगृह
कामीरिता शेर्पा २८औँ पटक सगरमाथा शिखरमा
कामीरिता शेर्पा २८औँ पटक सगरमाथा शिखरमा मङ्गलबार बिहान २८औँ पटक सगरमाथा आरोहण गरेसँगै उनले उक्त कीर्तिमान रचेका हुन् । उनी २७औँ पटक सगरमाथा चुचुरोमा पुगेसँगै सोलुखुम्बुको पाङबोचेका पासाङ दावा शेर्पाले उनको २७औँ रेकर्ड बराबरी गर्दै गत साता सगरमाथा आरोहण गरेका थिए ।
बन्यो चेपाङ सङ्ग्रहालय
बन्यो चेपाङ सङ्ग्रहालय शहीद लखन गाउँपालिकाको ढाडेगाउँ, डाँडागाउँ, तेस्रेगाउँमा चेपाङ समुदायको मात्र बसोबास छ । ती स्थानमा अन्य जातिको बसोबास नै छैन । सङ्ग्रहालय संरक्षणको जिम्मेवारी स्थानीय तहले चेपाङ समुदायलाई दिएको छ । सङ्ग्रहालयमा चेपाङ समुदायले परम्परागतरूपमा प्रयोग गर्ने भेषभूषा, भाङग्रा, जङ्गलमा गिट्ठा टिप्न जाँदा प्रयोग गर्ने सामग्री, चमेरो मार्न प्रयोग गर्ने सामग्री...
काठमाडौं महानगरले थाल्याे टुकुचा खोला सरसफाई अभियान [फोटो फिचर]
काठमाडौं महानगरले थाल्याे टुकुचा खोला सरसफाई अभियान [फोटो फिचर] काठमाडौं महानगरपालिकाले टुकुचा खोला सरसफाइ अभियान मंगलबार सुरु गरेको छ । महानगरपालिकाले सरसफाइमा नगरप्रहरी र कर्मचारी परिचालन गरेको छ ।
इजाजत नलिइ नापतौल यन्त्र प्रयोग गर्नेविरुद्ध मुद्दा दायर
इजाजत नलिइ नापतौल यन्त्र प्रयोग गर्नेविरुद्ध मुद्दा दायर गुणस्तर तथा नापतौल कार्यालय वीरगन्ज पर्साले इजाजत नलिइ नापतौल यन्त्र प्रयोग गर्ने चालु आर्थिक वर्ष २०७९/८० को १० महिनामा रौतहट र चितवनका १८ व्यापारीविरुद्ध अदालतमा मुद्दा दायर गरेको छ ।
राप्रपा नेपालको केन्द्रीय कार्यसमिति बैठक बस्दै 
राप्रपा नेपालको केन्द्रीय कार्यसमिति बैठक बस्दै  राप्रपा नेपालको केन्द्रीय कार्यसमिति र जिल्ला अध्यक्षहरूको संयुक्त विस्तारित बैठक मङ्गलबार बस्ने भएको छ ।
राष्ट्रिय सभामा नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री
राष्ट्रिय सभामा नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मंगलबार राष्ट्रिय सभामा सरकारको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने भएका छन् ।
साईपाल गाउँपालिका क्षेत्रमा अमेरिकी सेनाको बेसक्याम्प स्थापना भएको छैन : अध्यक्ष बोहरा
साईपाल गाउँपालिका क्षेत्रमा अमेरिकी सेनाको बेसक्याम्प स्थापना भएको छैन : अध्यक्ष बोहरा बझाङको काँडामा अवस्थित साईपाल गाउँपालिकाले गाउँपालिकाको माझा क्षेत्रमा अमेरिकी सेनाको बेसक्याम्प स्थापना भएको भनि विभिन्न सञ्चारमाध्यममा प्रसारित तथा प्रकाशित समाचारको खण्डन गरेको छ ।
पोखरामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु
पोखरामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु पोखरामा मोटरसाइकल दुर्घटनामा परी एकको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् ।
कोरियाबाट फर्किएर रेग्मीले तनहुँमा गरेको कागती खेतीमा हावाहुरीले पुर्‍यायो क्षति
कोरियाबाट फर्किएर रेग्मीले तनहुँमा गरेको कागती खेतीमा हावाहुरीले पुर्‍यायो क्षति हावाहुरीसहितको वर्षाले तनहुँको व्यास नगरपालिका–१३ आशापानीमा कृषकले लगाएको कागती खेतीमा क्षति पुर्‍याएको छ । स्थानीय राजु रेग्मीले व्यावसायिकरूपमा सुरु गरको कागती खेतीमा हावाहुरीले क्षति पुर्‍याएको हो ।
एनएससी–काभा महिला भलिबलमा नेपालले बंगलादेशसँग खेल्दै
एनएससी–काभा महिला भलिबलमा नेपालले बंगलादेशसँग खेल्दै एनएससी–काभा महिला भलिबल च्यालेन्ज कप–२०२३ मा नेपालले दोस्रो खेलमा मंगलबार बंगलादेशसँग खेल्दैछ ।
Weather Update