News Griha :: न्यूजगृह
म जस्तो प्रधानमन्त्री यो देशमा सितिमिति भेटिँदैन : प्रचण्ड
म जस्तो प्रधानमन्त्री यो देशमा सितिमिति भेटिँदैन : प्रचण्ड मंगलबार राष्ट्रिय सभाको बैठकलाई सम्बोधन गर्दै उनले पहिलो पटक आफ्नो तर्फबाट प्रधानमन्त्रीको हैसियतले राखेको विचारकहरूलाई सबैले ऐतिहासिक भनेर उठेर हात मिलाएको दाबी गरे ।
एकदिवसीय विश्वकप छनोट : नेपाल समूह ‘ए’ मा
एकदिवसीय विश्वकप छनोट : नेपाल समूह ‘ए’ मा नेपालको समूहमा वेस्ट इन्डिज, आयोजक जिम्बावे, अमेरिका र नेदरल्यान्ड्स छन् । त्यस्तै, समूह ‘बी’ मा ओमान, श्रीलङ्का, स्कटल्यान्ड, आयरल्यान्ड र संयुक्त अरब इमिरेट्स (यूएई) छन् । आगामी असार ३ देखि २४ गतेसम्म जिम्बावेमा आयोजना हुने उक्त प्रतियोगितामा विभिन्न १० राष्ट्रले भाग लिनेछन् । 
नीति तथा कार्यक्रम उत्पादन वृद्धि र रोजगारी सिर्जनामा केन्द्रित : प्रधानमन्त्री प्रचण्ड​​​​​​​
नीति तथा कार्यक्रम उत्पादन वृद्धि र रोजगारी सिर्जनामा केन्द्रित : प्रधानमन्त्री प्रचण्ड​​​​​​​ प्रस्तुत नीति तथा कार्यक्रमले सङ्घीयताको सदृढीकरण, अर्थतन्त्रको संरचनात्मक सुधार र पुनःउत्थान, कृषि क्षेत्रको आधुनिकीकरण र व्यवसायिकीकरण, औद्योगिक क्षेत्रको प्रवद्र्धन, उत्पादन र रोजगार वृद्धि गर्ने प्रधानमन्त्रीको भनाइ छ ।
प्रधानमन्त्री दाहाल आफैँले गरेका प्रतिबद्धताबाट भाग्ने गरेको एमाले महासचिव पोखरेलको आरोप
प्रधानमन्त्री दाहाल आफैँले गरेका प्रतिबद्धताबाट भाग्ने गरेको एमाले महासचिव पोखरेलको आरोप प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रधानमन्त्री पुष्पकमल दाहाल आफैँले गरेका प्रतिबद्धताबाट भाग्ने गरेको आरोप लगाएका छन् । 
काठको आयात प्रतिस्थापन गर्दै निर्यातमा जोड दिनुपर्छ : प्रधानमन्त्री दाहाल
काठको आयात प्रतिस्थापन गर्दै निर्यातमा जोड दिनुपर्छ : प्रधानमन्त्री दाहाल प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वन क्षेत्रको दिगो व्यवस्थापन गरी हाल विभिन्न मुलुकबाट भइरहेको काठको आयातलाई प्रतिस्थापन गरेर देशलाई काठ निर्यातको दिशामा अगाडि बढाउन सकिने बताएका छन् । 
मधेस प्रदेश सरकारबाट बाहिरियो माओवादी केन्द्र
मधेस प्रदेश सरकारबाट बाहिरियो माओवादी केन्द्र मंगलबार बसेको गठबन्धनका केन्द्रीय नेताहरूबीचको बैठकमा मुख्यमन्त्री सरोज कुमारयादव निर्णयविपरीत हिँडेको निष्कर्षसहित माओवादी केन्द्रले सरकारबाट बाहिरिने निर्णय गरेको हो । 
किन रिसाए मधेस प्रदेशका सभामुख ?
किन रिसाए मधेस प्रदेशका सभामुख ? मंगलबार नै माओवादी केन्द्रले मन्त्रिपरिषद् विस्तारमा असन्तुष्टि जनाउँदै सरकार छोड्ने निर्णय गरेको थियो । 
सुदूरपश्चिम सरकार बजेट माग्न सिंहदरबार
सुदूरपश्चिम सरकार बजेट माग्न सिंहदरबार मुख्यमन्त्री शाहको नेतृत्वमा प्रदेशका सभामुख भीमबहादुर भण्डारी, प्रमुख प्रतिपक्षी दलका नेता समेत रहेका निवर्तमान मुख्यमन्त्री राजेन्द्र सिंह रावललगायत अधिकांश मन्त्रीको टोलीले आयोगका उपाध्यक्ष श्रेष्ठसँग आयोगको सचिवालय सिंहदरबारमा भेटवार्ता गरेको हो ।
प्रदेश सरकारलाई स्रोत परिचालनमा विशेषाधिकारको माग गर्दै अर्थमन्त्रीलाई सुदूरपश्चिम प्रदेशको ज्ञापनपत्र
प्रदेश सरकारलाई स्रोत परिचालनमा विशेषाधिकारको माग गर्दै अर्थमन्त्रीलाई सुदूरपश्चिम प्रदेशको ज्ञापनपत्र मंगलबार सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीको नेतृत्वमा आएको टोलीले अर्थमन्त्री महतलाई प्रदेश सरकारलाई स्रोत परिचालनमा विशेष अधिकार दिन माग गर्दै ज्ञापनपत्र बुझाएको हो ।
नीति तथा कार्यक्रम संघीयता विरोधी : अध्यक्ष राउत
नीति तथा कार्यक्रम संघीयता विरोधी : अध्यक्ष राउत ‘यस नीति तथा कार्यक्रम ७० पानाको छ, त्यसमा केवल तीनपटक संघीयताको उल्लेख गरिएको छ । संघीयतालाई सबल गर्नेखालको ठोस निति तथा कार्यक्रम देखिएन,’ उनले भने, ‘म आश्चर्यचकित छु कि माओवादी नेतृत्वको सरकारले जुन नीति तथा कार्यक्रम ल्याएको छ, त्यो संघीयता विरोधी देखिएको छ ।’
सरकारले पायो पूर्णता, वनमन्त्रीमा वीरेन्द्र महतो नियुक्त 
सरकारले पायो पूर्णता, वनमन्त्रीमा वीरेन्द्र महतो नियुक्त  मंगलबार जनता समाजवादी पार्टी (जसपा) सांसद वीरेन्द्र कुमार महतो वन तथा वातावरण मन्त्री र प्रमिला कुमारीलाई शिक्षा विज्ञान तथा प्रविधि राज्यमन्त्री बनेका छन् । जसपाबाट यसअघि नै अशोक कुमार राई शिक्षा मन्त्री छन् । 
संघले प्रदेश सरकारलाई भिक्षुकको जस्तो व्यवहार गर्‍यो : मुख्यमन्त्री शाह
संघले प्रदेश सरकारलाई भिक्षुकको जस्तो व्यवहार गर्‍यो : मुख्यमन्त्री शाह सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कलमबहादुर शाहले संघीय सरकारले प्रदेश सरकारलाई भिक्षुकको व्यवहार गरेको आरोप लगाएका छन् । 
Weather Update