News Griha :: न्यूजगृह
राष्ट्रिय शिक्षा दिवस २ असोजमा मनाउने निर्णय
राष्ट्रिय शिक्षा दिवस २ असोजमा मनाउने निर्णय सरकारले २ असोजमा राष्ट्रिय शिक्षा दिवस मनाउने निर्णय गरेको छ ।
नीति तथा कार्यक्रम : के भन्छन् सांसद ?
नीति तथा कार्यक्रम : के भन्छन् सांसद ? सांसद डा.सुनिल शर्माले सरकारले तत्कालीन समस्यालाई सम्बोधन गर्न नसक्दा नीति तथा कार्यक्रम पूर्ण नभएको बताका छन् ।
मन्त्रिपरिषद् बैठकले गर्‍यो यस्ता निर्णयहरू
मन्त्रिपरिषद् बैठकले गर्‍यो यस्ता निर्णयहरू सरकारले विद्यालय क्षेत्र रूपान्तरण कार्यक्रमका लागि विश्व बैंकबाट ऋण सहायता स्वीकार गर्ने निर्णय गरेको छ ।
ए डिभिजन लिग : खुमलटारले सातदोबाटोलाई हरायो
ए डिभिजन लिग : खुमलटारले सातदोबाटोलाई हरायो राजधानीमा जारी शहीद स्मारक ए डिभिजन लिग फुटबलमा एफसी खुमलटारले सातदोबाटो युथ क्लबलाई पराजित गरेको छ । 
भुटानी शरणार्थी प्रकरण : पक्राउ परेका १६ जनालाई हिरासतमा राख्न दुई दिन म्याद थप
भुटानी शरणार्थी प्रकरण : पक्राउ परेका १६ जनालाई हिरासतमा राख्न दुई दिन म्याद थप यस प्रकरणमा प्रहरीले पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाण, निलम्बित सचिव (पूर्व गृहसचिव) टेकनारायण पाण्डे, पूर्वगृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार डा. इन्द्रजित राईलाई विभिन्न मितिमा पक्राउ गरी हिरासतमा राखेको छ ।
नीति तथा कार्यक्रम एवं बजेटमाथिको छलफल कर्मकाण्डी : अध्यक्ष तिमिल्सिना
नीति तथा कार्यक्रम एवं बजेटमाथिको छलफल कर्मकाण्डी : अध्यक्ष तिमिल्सिना अध्यक्ष तिमिल्सिनाले भने, ‘संसद्मा नेपाल सरकारको नीति तथा कार्यक्रममाथि छलफल जारी छ, यस क्रममा कतिपय समेट्नुपर्ने सुझाव पनि आएका हुन्छन् तर, त्यसमा केही हुँदैन, छलफल मात्र हुन्छ ।’
‘चराको गीत’ कविता सङ्ग्रह सगरमाथा शिखरमा
‘चराको गीत’ कविता सङ्ग्रह सगरमाथा शिखरमा राइनास–२ लमजुङमा जन्मेका प्रसिद्ध पर्वतारोही तथा चारपटक सगरमाथा सफल आरोहण गरिसकेका नरेन्द्र शाही ठकुरीले यही ३ जेठमा सगरमाथा आरोहणमा आफूलाई मन परेको कृतिका रूपमा पहिलोपटक ‘चराको गीत’ शिखरबाट लोकार्पण गरेको बताए । 
एमालेलाई भ्रष्टाचार प्यारो हुनै नसक्ने अध्यक्ष ओलीको दाबी 
एमालेलाई भ्रष्टाचार प्यारो हुनै नसक्ने अध्यक्ष ओलीको दाबी  उनले एमालेलाई भ्रष्टाचार प्यारो हुनै नसक्ने भन्दै एमालेभित्र रहेर नेकपा एमालेको आदर्शविपरीत उद्देश्यहरूलाई प्रभाव पर्छ भने त्यस्तोमा कारबाही गर्न आफूहरू आफैँ अगाडि बढ्ने बताए ।
पाकिस्तानमा आतङ्कवादीसँगको झडपमा ६ सुरक्षाकर्मी मारिए
पाकिस्तानमा आतङ्कवादीसँगको झडपमा ६ सुरक्षाकर्मी मारिए प्रहरी अधिकारीहरूका अनुसार निजी क्षेत्रबाट सञ्चालित तेल र ग्यास उत्खनन गर्ने कम्पनीमा आतङ्वादीहरूको एक समूहले आक्रमण गर्दा ती सुरक्षाकर्मी मारिएका हुन् । 
नेप्से परिसूचकमा उच्च अङ्कको वृद्धि
नेप्से परिसूचकमा उच्च अङ्कको वृद्धि नेपाल स्टक एक्सचेञ्जका अनुसार मंगलबार नेप्से परिसूचक ५१ दशमलव ३१ अङ्कले उकालो लागेर एक हजार नौ सय ४२ दशमलव ६३ मा पुगेको छ ।
राष्ट्रिय सभाबाट सरकारको नीति तथा कार्यक्रम पारित
राष्ट्रिय सभाबाट सरकारको नीति तथा कार्यक्रम पारित ५ जेठमा राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । जसलाई राष्ट्रिय सभाको मङ्गलबारको बैठकले बहुमतले पारित गरेको हो ।
Weather Update