News Griha :: न्यूजगृह
कर्णाली प्रदेश सभाको दोस्रो अधिवेशन बुधबारदेखि
कर्णाली प्रदेश सभाको दोस्रो अधिवेशन बुधबारदेखि कर्णाली प्रदेश सभाको दोस्रो कार्यकालको दोस्रो अधिवेशन आज बुधबारदेखि सुरु हुने भएको छ । पहिलो अधिवेशन १७  वैशाखमा अन्त्य भएको थियो ।
बुधबार अभियोजन दर्ताको तयारीमा सरकारी वकिलको कार्यालय
बुधबार अभियोजन दर्ताको तयारीमा सरकारी वकिलको कार्यालय सहन्यायाधिवक्ता अच्युतमणि न्यौपानेले भने,‘बुधबार मुद्दा दर्ता गर्ने गरी अध्ययन गरिरहेका छौँ । प्रहरीको रायमाथि केही थपघट गरेर अभियोजन दर्ता हुनसक्छ । अहिले अध्ययनकै चरणमा रहेकाले यही हुन्छ भन्ने अवस्था छैन ।’
बझाङको दौलीचौर केन्द्रविन्दु भएर भूकम्प
बझाङको दौलीचौर केन्द्रविन्दु भएर भूकम्प सुदूरपश्चिम प्रदेशको बझाङ दौलीचौर केन्द्रविन्दु भएर भूकम्प गएको छ ।
संघीय संसद्को संयुक्त बैठक बस्दै 
संघीय संसद्को संयुक्त बैठक बस्दै  संघीय संसद्को संयुक्त सञ्चालन नियमावली मस्यौदा प्रतिवेदनमा छलफल गर्न आज बुधबार अपराह्न ४ बजे संयुक्त बैठक बस्ने भएको छ ।
हामी निरन्तर खबरदारीमा छौं : अध्यक्ष तिवारी
हामी निरन्तर खबरदारीमा छौं : अध्यक्ष तिवारी नेपाल विद्यालय कर्मचारी परिषद् राष्ट्रिय समितिका अध्यक्ष गंगाराम तिवारीले विद्यालय कर्मचारीलाई हकअधिकार दिलाउन निरन्तर खबरदारीमा रहेको बताएका छन् ।
यस्तो रहनेछ बुधबार मौसम
यस्तो रहनेछ बुधबार मौसम जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ ।
पक्षाघातको समस्या बढ्दै, के भन्छन् चिकित्सक ?
पक्षाघातको समस्या बढ्दै, के भन्छन् चिकित्सक ? टीकापुरकी लक्ष्मी ठकुल्लाका बुबालाई पक्षाघातको समस्या भएको दुई वर्ष पुग्यो । पक्षाघातका कारण समस्या भएपछि उनका आफन्तले नगरपालिकामा ह्विलचियर माग गरेका छन् ।
चेन्नई सुपर किङ्स आईपीएलको फाइनलमा
चेन्नई सुपर किङ्स आईपीएलको फाइनलमा चेन्नई सुपर किङ्स इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको फाइनलमा पुगेको छ ।
रोजगारी नपाएर रामेछापबाट दश महिनामा झन्डै साढे छ हजार युवा विदेशिए
रोजगारी नपाएर रामेछापबाट दश महिनामा झन्डै साढे छ हजार युवा विदेशिए चालु आर्थिक वर्षको १० महिनामा रामेछाप जिल्लाबाट छ हजार तीन सय ४९ युवा जनशक्ति बाहिरिएका छन् । 
Weather Update