नक्कली भुटानी शरणार्थी प्रकरण : सन्दीप रायमाझीको बयान (पूर्ण पाठसहित) बुधबार, जेठ १०, २०८०

नक्कली भुटानी शरणार्थी प्रकरण : बालकृष्ण खाणको बयान (पूर्ण पाठसहित) बुधबार, जेठ १०, २०८० उनले भनेका छन्, ‘भुटानी शरणार्थीको नाममा नेपालीहरूलाई मिसाइ भुटानी शरणार्थी बनाइ तेस्रो देश पठाइदिन्छौँ भनी रकम लिएको भन्ने आरोपमा मेरो संलग्नता छैन, मेरो मोबाइल फ्याक्ट्री रिसेट कसरी भयो मलाई थाहा भएन ।’
दुई मन्त्रीले लिए शपथ बुधबार, जेठ १०, २०८० नवनियुक्त दुई जना मन्त्रीले बुधबार पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा वन तथा वातावरण मन्त्री वीरेन्द्रकुमार महतो र शिक्षा विज्ञान तथा प्रविधि राज्यमन्त्री प्रमिला कुमारीले शपथ लिएका हुन् ।

कञ्चनपुरमा हावाहुरीले छानो भत्किँदा दुई मजदुर घाइते बुधबार, जेठ १०, २०८० कञ्चनपुरमा मंगलबार राति आएको हावाहुरीबाट दुई मजदुर घाइते भएका छन् ।

ढलमा सुन खोज्दै महिला बुधबार, जेठ १०, २०८०

मिटरब्याजीविरुद्ध धमाधम उजुरी पर्न थाले बुधबार, जेठ १०, २०८० सरकारले मिटरब्याजीलाई कारबाही गर्न कानुन ल्याएसँगै महोत्तरीमा मिटरब्याजीविरुद्ध धमाधम उजुरी पर्न थालेको छ । जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्यौपानेका अनुसार महोत्तरीमा हालसम्म मिटरब्याजीविरुद्ध एक हजार सात सय ३४ उजुरी दर्ता भएका छन् ।
मनोहरा क्षेत्रका अतिक्रमित घरटहरा हटाइँदै बुधबार, जेठ १०, २०८० मनोहरा जग्गा एकीकरण आयोजनाले आयोजना क्षेत्रभित्र रहेका अतिक्रमित घरटहरा, छाप्रो, पर्खाललगायत संचना हटाउन सुरु गरेको छ ।

कैलालीका किसानलाई मलकै चिन्ता बुधबार, जेठ १०, २०८० कैलालीमा रासायनिक मल अभाव हुने भएको छ । हरेक वर्ष किसानले मलको समस्या झेल्दै आएका र यस वर्ष पनि डीएपी मलको अभाव हुने उनीहरूलाई चिन्ता छ ।

प्रधानमन्त्री भन्छन्– सीमान्तकृत समुदायको अधिकारका लागि सरकार दृढ छ बुधबार, जेठ १०, २०८० प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अल्पसङ्ख्यक सीमान्तकृत समुदायको पहिचान र अधिकारका लागि सरकार दृढ रहेको बताएका छन् ।

राप्ती नदीमा डुबेर दुई युवतीको मृत्यु बुधबार, जेठ १०, २०८० बाँकेको राप्ती नदीमा पौडी खेल्ने क्रममा डुबेर दुई युवतीको मृत्यु भएको छ ।

दुई मन्त्रीले शपथ लिँदै बुधबार, जेठ १०, २०८० सरकारका दुई नवनियुक्त मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ बुधबार शीतल निवासमा लिने भएका छन् ।

एनएससी–काभा महिला भलिबल : भारतसँग प्रतिस्पर्धा गर्दै नेपाल बुधबार, जेठ १०, २०८० एनएससी–काभा महिला भलिबल च्यालेन्ज कप–२०२३ मा नेपालले समूहको तेस्रो खेलमा बुधबार भारतको सामना गर्दैछ ।

जसपा सांसदको प्रश्न– विद्यालय कर्मचारीका समस्या सुन्दा रुन मन लाग्छ, श्रमशोषण कहिलेसम्म ? बुधबार, जेठ १०, २०८० जनता समाजवादी पार्टी,नेपाल (जसपा) की सांसद रेखा यादवले सामुदायिक विद्यालयमा कार्यरत विद्यालय कर्मचारीका मागबारे मंगलबार (९ जेठ) बसेको प्रतिनिधि सभा बैठकमार्फत सरकारको ध्यानाकर्षण गराएकी छिन् ।









