News Griha :: न्यूजगृह
चिकित्सा शिक्षा अध्ययन गर्न आउनेभन्दा जाने दोब्बर : आयोग
चिकित्सा शिक्षा अध्ययन गर्न आउनेभन्दा जाने दोब्बर : आयोग चिकित्सा शिक्षा अध्ययनका लागि विदेशी विद्यार्थी नेपाल आउनेभन्दा दोब्बर संख्यामा नेपाली विद्यार्थी विदेश जाने गरेका छन् ।
निर्माण व्यवसायीकाे लापर्बाहीले पाँचखालमा बनिनसक्दै पुल भाँचियो
निर्माण व्यवसायीकाे लापर्बाहीले पाँचखालमा बनिनसक्दै पुल भाँचियो पाँचखाल नगरपालिका–१२ नागबेलीस्थित झिुखोलामा बन्दाबन्दैको पक्की पुल भाँचिएको छ । निर्माण व्यवसायीका लापर्बाहीका कारण बनिनसक्दै पुल भाँचिएपछि पुल भत्काएर पुनःनिर्माण गर्न स्थानीयले माग गरेका छन् ।
सफा हिमाल अभियानका क्रममा बिरामी भएकाको उपचार भारतमा
सफा हिमाल अभियानका क्रममा बिरामी भएकाको उपचार भारतमा नेपाली सेनाले यस वर्ष सञ्चालन गरेको सफा हिमाल अभियानका क्रममा सगरमाथाको आरोहण गरी फर्कने क्रममा बिरामी भएका तीनसहित चार जनालाई थप उपचारका लागि भारत लगिएको छ ।
विद्यार्थी बेहोस हुन थालेछि विद्यालय बन्द
विद्यार्थी बेहोस हुन थालेछि विद्यालय बन्द कालीकोटको महाबै गाउँपालिका–२ पादमघाटस्थित तिला माध्यमिक विद्यालयका विद्यार्थी बेहोस हुन थालेपछि विद्यालय बन्द गरिएको छ । सोमबार दिउँसो कक्षामा शिक्षकले पढाइरहेका बेला विद्यार्थी बेहोस भएर ढल्न थालेपछि विद्यालय बन्द गरिएको हो ।
 कोशी प्रदेशद्वारा बजेट अधिवेशन आह्वान
 कोशी प्रदेशद्वारा बजेट अधिवेशन आह्वान कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले प्रदेश सभाको दोस्रो तथा बजेट अधिवेशन १४ जेठको आइतबार दिनको २ बजे आह्वान गरेका छन् ।
नक्कली भुटानी प्रकरणमा मुछिएकालाई कारबाही गर्न सक्कली शरणार्थीको माग
नक्कली भुटानी प्रकरणमा मुछिएकालाई कारबाही गर्न सक्कली शरणार्थीको माग नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएकालाई कारबाहीको माग गर्दै सक्कली भुटानी शरणार्थी सडकमा निस्किएका छन् ।
संघीय संसद्को संयुक्त बैठक बुधबार बस्ने
संघीय संसद्को संयुक्त बैठक बुधबार बस्ने संघीय संसद्को संयुक्त बैठक बुधबार बस्ने भएको छ । प्रतिनिधि सभाको मंगलबारको बैठकमा संघीय संसद्को संयुक्त बैठक बोलाइएको हो ।
एनएससी–काभा महिला भलिबल : नेपाल सेमिफाइनलमा 
एनएससी–काभा महिला भलिबल : नेपाल सेमिफाइनलमा  बंगलादेशलाई ३–० सेटले पराजित गर्दै नेपाल एनएससी–काभा महिला भलिबल च्यालेन्ज कप–२०२३ को सेमिफाइनलमा प्रवेश गरेको छ ।
जनमतले बोलायो केन्द्रीय समिति बैठक
जनमतले बोलायो केन्द्रीय समिति बैठक जनमत पार्टीले सरकार, गठबन्धन, संगठन  निर्माणलगायत अन्य समसामयिक राजनीतिक विषयमा छलफल गर्न केन्द्रीय समितिको बैठक बोलाएको छ । 
Weather Update