नीति तथा कार्यक्रम र बजेटलाई एउटै दस्ताबेज बनाउन सांसद वाग्लेको सुझाव मंगलबार, जेठ ९, २०८०

दुवै खुट्टा गुमाएका सगरमाथा आरोही बुढालाई मन्त्रीद्वारा स्वागत मंगलबार, जेठ ९, २०८० लुक्लाबाट काठमाडौं आइपुगेका आरोही बुढालाई सस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराती, पर्यटन व्यवसायीका साथै मगर समुदायले झाँकीसहित स्वागत गरेका हुन् ।

नीति तथा कार्यक्रमले जनतामा आशा जगाएको छ : सांसद पाण्डे मंगलबार, जेठ ९, २०८० नेकपा माओवादी केन्द्रका सांसद हितराज पाण्डेले नेपाल सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम वस्तुगत अवस्थालाई सम्बोधन गरिएको बताएका छन् ।

सत्तापक्षलाई आरोप–प्रत्यारोपमा नउत्रन सांसद बाँस्कोटाको आग्रह मंगलबार, जेठ ९, २०८०

एनएससी–काभा महिला भलिबल : भारतद्वारा कीर्गिस्तान पराजित मंगलबार, जेठ ९, २०८०

सुत्केरीको उद्धारका लागि हेलिकप्टर मंगलबार, जेठ ९, २०८० दार्चुलामा एक सुत्केरीलाई हेलिकप्टरमार्फत उद्धार गरेर कर्णाली प्रादेशिक अस्पताल पुर्याइएको छ ।

नेपाल जलवायु परिवर्तन पीडित राष्ट्र बन्यो : सांसद भट्टराई मंगलबार, जेठ ९, २०८० एमाले सांसद योगेश भट्टराईले नेपाल बाढी, पहिरो, प्राकृतिक प्रकोपले जलवायु परिवर्तनको पीडित राष्ट्र बन्न पुगेको टिप्पणी गरेका छन् ।

चार पात्रो स्वीकृतिबिना प्रकाशन मंगलबार, जेठ ९, २०८० नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिसँग स्वीकृति नलिइ चार पात्रो प्रकाशन भएको पाइएको हो । यस्तै दुई सयभन्दा बढी भित्तेपात्रो पनि स्वीकृतिबिना प्रकाशन भएको पाइएको छ ।

कांग्रेस सांसद केसी भन्छन्, — सरकारको नीति तथा कार्यक्रमलाई नराम्रो भन्न मिल्दैन मंगलबार, जेठ ९, २०८० मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले सरकारले ल्याएको नीति तथा कार्यक्रममाथि विभिन्न अभिव्यक्तिहरू आएको भन्दै उनले कुनै पनि सरकारले दुरदृष्टिले १५ वर्ष सम्मको कार्यक्रमहरू ल्याउन सक्ने बताए ।
विद्यालयको पाठ्यक्रममा माओवादीको सशस्त्र द्वन्द्वबारे कोर्स राखिनु गलत : सांसद पन्त मंगलबार, जेठ ९, २०८० नेकपा एमाले सांसद रघुजी पन्तले कालीकोटको पचाल झर्नामा ५ देखि ८ कक्षासम्मको पाठ्यक्रममा सशस्त्र द्वन्द्व, माओवादी जनयुद्धको सकारात्मक प्रभाव बारे पाठ्यपुस्तकमा राखिएको भन्दै आपत्ति जनाएका छन् ।
लम्पी स्किन रोगले गाईहरू मरिरहेको सरकारले देखेन : सांसद बर्तौला मंगलबार, जेठ ९, २०८० नेकपा एमालेका सांसद महेश बर्तौलाले गाई पालक किसानहरूलाई राहत प्रदान गर्न सरकारसँग माग गरेका छन् ।

महानगरले हटायो सिहंदरबार अगाडिका अवैध संरचना मंगलबार, जेठ ९, २०८० काठमाडौं महानगरपालिकाले सिहंदरबार अगाडि रहेका अवैध संरचना र अव्यवस्थित रूपमा फालिएका फोहरमैला हटाएको छ ।
रास्वपा सांसद झाको प्रश्न : भ्रष्टाचारको कुरा उठाउँदा जवाफ पाउन अनशन नै बस्नु पर्ने? मंगलबार, जेठ ९, २०८० नक्कली भुटानी शरणार्थी प्रकरणमा आरोपितहरूले टेलिभिजन अन्तर्वार्ता मार्फत पखाल्न खोजेको आरोप पनि उनले लगाए ।









