भीमफेदी कारागारका ३५ कैदीबन्दीलाई झाडापखाला मंगलबार, जेठ ९, २०८०

नीति तथा कार्यक्रममा माग समेटिएपछि विद्यालय कर्मचारी उत्साहित मंगलबार, जेठ ९, २०८० सरकारको नीति तथा कार्यक्रममा विद्यालय कर्मचारीका माग समेटिएपछि सामुदायिक विद्यालयमा कार्यरत विद्यालय कर्मचारी (लेखापाल र विद्यालय सहयोगी) उत्साहित भएका छन् ।

बढी मूल्यमा पेट्रोल बिक्री गर्ने आयल स्टोर्सलाई दुई लाख जरिवाना मंगलबार, जेठ ९, २०८० कृत्रिम अभाव सिर्जना गरेको र बढी मूल्य लिएर पेट्रोलियम पदार्थ बिक्री वितरण गरेको भन्दै रामेछापको मन्थलीस्थित लक्ष्मी आलय स्टोर्सलाई जिल्ला प्रशासन कार्यालय रामेछापले दुई लाख रुपैयाँ जरिवाना गरेको छ ।

प्रतिनिधि सभा बैठकमा आज पनि नीति तथा कार्यक्रममाथि छलफल हुने मंगलबार, जेठ ९, २०८० अहिलेसम्म प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनलसहित शीर्षस्थ नेताहरूले सम्बोधन गरिसकेका छन् । नीति तथा कार्यक्रमको प्रतिपक्षले आलोचना गरेको छ भने सत्तापक्षले बचाउ गरेको छ ।

यी प्रदेशमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा मंगलबार, जेठ ९, २०८० देशमा हाल पश्चिमी र स्थानीय वायुको सामान्य प्रभाव रहेको छ । सोही कारण मंगलबार लुम्बिनी, गण्डकी प्रदेशलगायत पहाडी भू–भागमा बदली रहेको छ ।

पर्सामा मिटरब्याजीसम्बन्धी झन्डै एक हजार उजुरी मंगलबार, जेठ ९, २०८० जिल्ला प्रशासन कार्यालय पर्सामा हालसम्म अनुचित लेनदेन (मिटरब्याजी) सम्बन्धी नौ सय ८४ वटा निवेदन दर्ता भएको छ ।

यस्तो छ मंगलबार विदेशी मुद्राको सटही दर मंगलबार, जेठ ९, २०८० नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।

बालेन भन्छन्– देश युवा बेच्दैछ मंगलबार, जेठ ९, २०८० काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साहले देशले युवा बेचिरहेको बताएका छन् । सोमबार सामाजिक सञ्जालमार्फत बालेनले देशले युवा बेचिरहेको बताएका हुन् ।

गणेश भगवानको दर्शन गरी राशिफल हेर्नुहोस् मंगलबार, जेठ ९, २०८०

दाङस्थित बङ्लाचुलीको खाडागाउँ सोमबार, जेठ ८, २०८०

अर्थमन्त्री महत र एमसीसीका उपाध्यक्ष ब्रुक्स टोलीबीच भेटवार्ता सोमबार, जेठ ८, २०८० अर्थमन्त्री डा.प्रकाशशरण महतसँग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) को एशिया, यूरोप, प्यासिफिक र ल्याटिन अमेरिकाका कार्यक्रम हेर्ने क्षेत्रीय उपाध्यक्ष जोनाथन ब्रुक्सले नेतृत्व गरेको एक टोलीले भेटवार्ता गरेको छ ।
संसद् बैठकमा कम सांसद उपस्थित भएपछि रास्वपाले माग्यो माफी सोमबार, जेठ ८, २०८० राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधि सभा बैठकमा आफ्ना सांसदहरूको कम उपस्थिति भएपछि माफी मागेको छ ।

विश्वकप छनोटका लागि नेपालको प्रारम्भिक टोली घोषणा सोमबार, जेठ ८, २०८० जिम्बावेमा आगामी महिना आयोजना हुने विश्वकप छनोटका लागि नेपालले २२ सदस्यीय प्रारम्भिक टोलीको घोषणा गरेको छ ।









