दाङ बङ्लाचुली गाउँपालिका वडा नं २ को खाडागाउँ । एक सय ५० घरधुरी रहेको यस गाउँमा मगर, दलित र ठकुरी जाति बसोबास गर्छन् ।
तस्बिर : कुलदीप न्यौपाने/रासस