News Griha :: न्यूजगृह
नक्कली भुटानी शरणार्थी प्रकरणमा २२ जाहेरी दर्ता
नक्कली भुटानी शरणार्थी प्रकरणमा २२ जाहेरी दर्ता नक्कली भुटानी शरणार्थी प्रकरणमा पीडित भएको भन्दै हालसम्म एक सय १३ जना प्रहरीको सम्पर्कमा आएका छन् । पीडितका तर्फबाट २२ जाहेरी दर्ता भएको छ । 
ससंद्को खाली कुर्सी हेर्दै सांसद अर्यालले भने– रोष्ट्रममा आएर बोल्नु रोष्ट्रमकै अपमान गरे जस्तो
ससंद्को खाली कुर्सी हेर्दै सांसद अर्यालले भने– रोष्ट्रममा आएर बोल्नु रोष्ट्रमकै अपमान गरे जस्तो राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डोलप्रसाद अर्यालले सदनको खालीकुर्सी हेर्दा रोष्ट्रममा आएर बोल्नु रोष्ट्रमकै अपमान गरेको जस्तो लागेको टिप्पणी गरेका छन् । 
युक्रेनको जापोरिजझिया आणविक केन्द्र पुनः विद्युत् ग्रिडबाट काटियो
युक्रेनको जापोरिजझिया आणविक केन्द्र पुनः विद्युत् ग्रिडबाट काटियो युक्रेनको कब्जामा रहेको जापोरिजझिया आणविक केन्द्रलाई पुनः विद्युत् ग्रिडबाट विच्छेद गरिएको युक्रेनी भूभागमा रहेका रुसी प्रशासक र युक्रेनी आणविक एजेन्सीले सोमबार बताएका छन् । 
विधेयक फिर्ताका लागि राष्ट्रिय सभामा प्रतिवेदन पेश गरिने
विधेयक फिर्ताका लागि राष्ट्रिय सभामा प्रतिवेदन पेश गरिने विधायन व्यवस्थापन समितिले ‘कोभिड–१९ संकट व्यवस्थापन विधेयक २०७८’ फिर्ता गर्ने सम्बन्धमा राष्ट्रिय सभामा प्रतिवेदन पेश गर्ने निर्णय गरेको छ । 
नेप्से परिसूचक ८.१० अङ्कले वृद्धि
नेप्से परिसूचक ८.१० अङ्कले वृद्धि नेप्से परिसूचक बढेसँगै सोमबार एक कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । जसमा आत्मनिर्भर लघुवित्तको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो ।
जसपा संसदीय दलको नेतामा उपेन्द्र यादव चयन
जसपा संसदीय दलको नेतामा उपेन्द्र यादव चयन जसपा संसदीय दलको सोमबार बसेको बैठकले पार्टी अध्यक्षसमेत यादवलाई सर्वसम्मत रुपमा नेता चयन गरेको हो । रामसहाय प्रसाद यादव उपराष्ट्रपति बनेपछि दलको नेता खाली थियो ।
उपभोक्ता मूल्य राख्न विभागको आग्रह 
उपभोक्ता मूल्य राख्न विभागको आग्रह  वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उपभोक्ता मूल्य राख्न आग्रह गरेको छ ।
नीति तथा कार्यक्रम खारेज गरी अर्को ल्याऊ भन्नु असंवैधानिक : वामदेव गौतम
नीति तथा कार्यक्रम खारेज गरी अर्को ल्याऊ भन्नु असंवैधानिक : वामदेव गौतम सांसद वामदेव गौतमले सरकारले ल्याएको नीति तथा कार्यक्रमलाई खारेज गरी अर्को ल्याऊ भन्नु असंवैधानिक भएको बताएका छन् ।
नारायणगढ–मुग्लिन सडक खण्डमा सुख्खा पहिरो
नारायणगढ–मुग्लिन सडक खण्डमा सुख्खा पहिरो नारायणगढ–मुग्लिन सडक खण्डमा सुख्खा पहिरो खस्दा दुईतर्फी सडक अवरुद्ध भएको छ । 
नक्कली भुटानी शरणार्थी अनुसन्धान प्रतिवेदन सरकारी वलिक कार्यालयमा पेश
नक्कली भुटानी शरणार्थी अनुसन्धान प्रतिवेदन सरकारी वलिक कार्यालयमा पेश प्रहरीले नक्कली भुटानी शरणार्थी प्रकरणविरुद्धको अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालय काठमाडौंमा पेश गरेको छ । अनुसन्धानको ५८ दिनपछि सोमबार प्रहरीले अनुसन्धान प्रतिवेदन कार्यालयमा पेश गरेको हो ।
विद्युत् निर्यातका लागि बजार सुनिश्चित हुँदै गएको छ : घिसिङ
विद्युत् निर्यातका लागि बजार सुनिश्चित हुँदै गएको छ : घिसिङ तामाकोशी पाँचौँ जलविद्युत् आयोजनामा कर्मचारी सञ्चय कोषसँगको लगानी सम्झौता गर्ने क्रममा उनले भारत र बङ्गलादेश नेपालमा उत्पादित विद्युत् किन्नका लागि आतुर रहेको बताए । घिसिङले ती देशमा विद्युत् बिक्री गर्दा वर्षायामको विद्युत्ले राम्रो दर पाउने उल्लेख गरे । 
ओलीलाई परियारको जवाफ : नीति तथा कार्यक्रम पुनर्लेखनको इतिहास छैन
ओलीलाई परियारको जवाफ : नीति तथा कार्यक्रम पुनर्लेखनको इतिहास छैन एमाले अध्यक्ष केपी ओलीले आइतबार प्रतिनिधि सभामा सरकारको नीति तथा कार्यक्रम पुनर्लेखन गर्न माग गरेका थिए । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले सोमबार संसद्मा यही माग राखेका छन् ।
Weather Update