News Griha :: न्यूजगृह
दुर्घटनामा दुई जनाको मृत्यु
दुर्घटनामा दुई जनाको मृत्यु गएराति भएका छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।
जयनगर–कुर्था खण्डमा रेल आइतबारदेखि चल्ने
जयनगर–कुर्था खण्डमा रेल आइतबारदेखि चल्ने जयनगरबाट धनुषाको कुर्थासम्म गत चैत २० गतेदेखि सञ्चालन हुँदै आएको रेल सेवालाई यही असार ३१ गतेदेखि महोत्तरीको बिजलपुरासम्म सञ्चालन गर्न लागिएको छ । जयनगर–बर्दिबास रेलमार्गअन्तर्गत धनुषाको कुर्थाबाट महोत्तरीको बिजलपुरासम्म १७ किलोमिटर ब्रोडगेज रेलमार्ग निर्माणकार्य सम्पन्न भएसँगै बिजलपुरासम्म रेल सञ्चालन हुने निश्चित भएको हो ।
बाजेको कुटाइबाट नातिको मृत्यु
बाजेको कुटाइबाट नातिको मृत्यु कुटपिटको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ । 
स्वर्ण जित्ने कराते खेलाडीलाई एक लाख पुरस्कार
स्वर्ण जित्ने कराते खेलाडीलाई एक लाख पुरस्कार रामपुर नगरपालिकाले स्वर्ण पदक जित्ने कराते खेलाडीलाई पुरस्कृत गरेको छ । 
एसीसी इमर्जिङ कपमा नेपालले पाकिस्तानको सामना गर्दै
एसीसी इमर्जिङ कपमा नेपालले पाकिस्तानको सामना गर्दै एसीसी इमर्जिङ टिम्स कपमा नेपालले आज पाकिस्तानसँग प्रतिस्पर्धा गर्दैछ ।
शिक्षक दरबन्दी थपबारे के भन्छन् शिक्षामन्त्री ? 
शिक्षक दरबन्दी थपबारे के भन्छन् शिक्षामन्त्री ?  शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक राईले शिक्षक दरबन्दी थप गर्नुपर्ने अवस्था भएको जनाएका छन् ।
बाघको आक्रमणबाट कञ्चनपुरको बेलौरीमा एक महिला घाइते
बाघको आक्रमणबाट कञ्चनपुरको बेलौरीमा एक महिला घाइते बाघको आक्रमणबाट कञ्चनपुरको बेलौरीमा एक महिला घाइते भएकी छिन् । बेलौरी नगरपालिका–९ डाडाकुण्डाकी २५ वर्षीया बिन्दु डगौंरा घाइते भएकी हुन् ।
सशस्त्र प्रहरीमा खुल्यो भर्ना [सूचनासहित]
सशस्त्र प्रहरीमा खुल्यो भर्ना [सूचनासहित] सशस्त्र प्रहरी बलले स्थायी पदपूर्तिका लागि आवेदन माग गरेको छ ।
आदिकवि भानुभक्तको घर खण्डहर 
आदिकवि भानुभक्तको घर खण्डहर 
भानुभक्तका पनाति भन्छन्– सरकारले पर्याप्त ध्यान नदिँदा भानुको जन्मस्थल ओझेलमा पर्‍यो
भानुभक्तका पनाति भन्छन्– सरकारले पर्याप्त ध्यान नदिँदा भानुको जन्मस्थल ओझेलमा पर्‍यो राष्ट्रिय विभूति आदिकवि भानुभक्त आचार्यको जन्मथलो तनहुँको चुँदीरम्घाबारे नसुन्ने सायदै कोही होलान् । तर उक्त स्थलमा पुग्ने नेपाली र विदेशी पर्यटक भने नगण्य देखिएका छन् । आदिकविको लोकप्रियता र भाषिक एकताको श्रीगणेशको श्रेयका दृष्टिले चुँदीरम्घामा पर्यटकीय गतिविधि बढ्नुपर्नेमा त्यस्तो हुन नसकेको सन्दर्भ क्रमशः उठ्न थालेको छ ।
Weather Update