ताप्लेजुङमा बाढीपहिरोको जोखिममा रहेका बस्ती स्थानान्तरण गरिने बिहीबार, असार २८, २०८०

रासायनिक मल कारखाना स्थापना प्रक्रिया सुरु बिहीबार, असार २८, २०८० करिब ९३ अर्ब ५३ करोड (७१ करोड ४० लाख अमेरिकी डलर) बराबरको लगानी रहने गरी नेपालमा रासायनिक मल कारखाना निर्माणको प्रारम्भिक प्रक्रिया सुरु भएको छ ।

डेंगु विरुद्धको अभियान सञ्चालन गर्न स्वास्थ्य मन्त्रालयको आग्रह बिहीबार, असार २८, २०८० स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले डेंगु सङ्क्रमण बढ्न थालेपछि डेंगु विरुद्धको अभियान सञ्चालन गर्न पुनःआग्रह गरेको छ ।

दिनभरका मुख्य मुख्य समाचार बिहीबार, असार २८, २०८०

अक्सिजन सिलिन्डर विस्फोट हुँदा गयो बिरामीको ज्यान बिहीबार, असार २८, २०८० अक्सिजन सिलिन्डर विस्फोट हुँदा उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आएका एक बालकको मृत्यु भएको छ । घोराही उपमहानगरपालिका–३ का १० वर्षीय बालक आक्रोश नेपालीको बिहीबार मृत्यु भएको हो ।

सुदूरपश्चिममा बजेटप्रति सत्तापक्षकै असन्तुष्टि बिहीबार, असार २८, २०८० सुदूरपश्चिम प्रदेश सभाको बैठकमा सरकारको आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटमाथिको छलफलमा सत्तापक्षकै सदस्यले असन्तुष्टि जनाएका छन् ।

नारायण गोपालको ‘केही मिठो बात गर’ अब म्युजिक भिडिओमा बिहीबार, असार २८, २०८०

‘विद्युतीय व्यापार विधेयक-२०८० माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतले स्वीकृत बिहीबार, असार २८, २०८० राष्ट्रिय सभाले ‘विद्युतीय व्यापार विधेयक, २०८० माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतले स्वीकृत गरेको छ ।
न्यूजगृह भिडिओ समाचार बिहीबार, असार २८, २०८०

ललिता निवास जग्गा प्रकरण : सचिव राउतलाई २४ घण्टाभित्र अदालतमा पेस गर्न आदेश बिहीबार, असार २८, २०८० ‘यसमा के–कसो भएको हो ? निवेदकको मागबमोजिम बन्दी प्रत्यक्षीकरणको आदेश किन जारी हुनु नपर्ने हो ? मागबमोजिमको आदेश जारी हुनु नपर्ने कुनै आधार कारण भए सबुत प्रमाणसहित म्याद सूचना पाएका मितिले बाटाका म्यादबाहेक २४ घण्टाभित्र बन्दीसहित महान्यायाधिवक्ताको कार्यालयमार्फत लिखित जवाफ पेस गर्नु,’आदेशमा भनिएको छ ।

खेलकुद क्षेत्रलाई अघि बढाउन नयाँ विकल्प सोच्नुपर्छ : सांसद पाण्डे बिहीबार, असार २८, २०८० नेपाली कांग्रेसका सांसद बद्री पाण्डेले युवाहरूलाई स्वदेशमै राख्नका लागि युवा तथा खेलकुद मन्त्रालयले नयाँ उपायको खोजी गर्न आवश्यक रहेको बताएका छन् ।
बजेट खर्च गर्न नसके दण्डित हुनुपर्छ : सांसद भट्टराई बिहीबार, असार २८, २०८० नेकपा एमालेकी सांसद विद्या भट्टराईले बजेट खर्च गर्न नसक्ने स्थितिको अन्त्य हुन जरुरी रहेको बताएकी छिन् । बिहीबार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै उनले यस्तो बताएकी हुन् ।

प्रत्येक सामुदायिक विद्यालयमा १-१ जना ईसीडी शिक्षक र कर्मचारी थपिने बिहीबार, असार २८, २०८०









