चितवनको दासढुंगामा यात्रुबाहक बस दुर्घटना, २८ जना घाइते शुक्रबार, असार २९, २०८०

सङ्खुवासभाको बेसिन्दाका पहिरोपीडित दुई वर्षदेखि त्रिपालमुनि शुक्रबार, असार २९, २०८०

कञ्चनपुरमा कति प्रतिशत सकियो रोपाइँ ? शुक्रबार, असार २९, २०८०

डेंगु संक्रमणबाट कसरी बच्ने ? शुक्रबार, असार २९, २०८० स्वास्थ्य मन्त्रालयले डेंगु रोग नियन्त्रणका लागि अभियान सुरु गरेको छ । लगातार पानी परेसँगै लामखुट्टेको टोकाइबाट हुने डेंगु रोग फैलन सक्ने भन्दै मन्त्रालयले अभियान सुरु गरेको हाे ।

कस्तो रहला शुक्रबार मौसम ? शुक्रबार, असार २९, २०८०

अमेरिकी सहायक विदेशमन्त्री आज नेपाल आउँदै,एमसीसी कार्यान्वयन मुख्य एजेण्डा शुक्रबार, असार २९, २०८० अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु आज नेपाल आउँदै छन् । दक्षिण तथा मध्य एसिया हेर्ने अमेरिकी सहायक विदेशमन्त्री लु आज एकदिने भ्रमणको लागि नेपाल आउन लागेका हुन् ।
यी जिल्लामा भारी वर्षा शुक्रबार, असार २९, २०८०
आज किन बस्दैछ एमालेको बैठक ? शुक्रबार, असार २९, २०८० नेकपा एमालेको केन्द्रीय कार्यालय बैठक आज बस्दैछ ।

भानु जयन्तीको अवसरमा आज सार्वजनिक बिदा शुक्रबार, असार २९, २०८० भानु जयन्तीको अवसरमा गण्डकी प्रदेश सरकारले आज सार्वजनिक बिदा दिएको छ ।

आज विदेशी मुद्राको विनिमय दर कति ? शुक्रबार, असार २९, २०८०

प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची शुक्रबार, असार २९, २०८० संसद् सचिवालयका अनुसार बैठकमा विनियोजन विधेयक– २०८० का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देश जानकारी गराउने, केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक-२०८० लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि प्राप्त विरोधको सूचनाहरूलाई निर्णयार्थ प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ ।

शुक्रबार तपाईंको राशिफल शुक्रबार, असार २९, २०८०

काठमाडौं महानगरले ‘लार्भा खोज र नष्ट गर’ अभियान सुरु गर्ने बिहीबार, असार २८, २०८० डेंगु नियन्त्रणका लागि काठमाडौं महानगरपालिकाले ‘लार्भा खोज र नष्ट गर’ अभियान सुरु गर्ने भएको छ । नियमितरूपमा पानी परेसँगै लामखुट्टेको टोकाइबाट हुने डेंगु रोग फैलन सक्ने भन्दै कामपाले ‘लार्भा खोज र नष्ट गर’ अभियान यसै सातादेखि सञ्चालन गर्न लागेको जनाएको छ ।









